भिडियो

प्रचण्डले २० अर्ब भ्रष्टाचार गरेको थाहा पाएर माओबादी पार्टी छोडेको हुँ: बाबुराम भट्टराई (भिडियो)

प्रचण्डले २० अर्ब भ्रष्टाचार गरेको थाहा पाएर माओबादी पार्टी छोडेको हुँ: बाबुराम भट्टराई (भिडियो)

Posted in भिडियो
नयाँ शक्ति पार्टिका संयोजक डा.बाबुराम भट्टराइले कंचनपुरमा आयोजित पार्टीको एक सभालाई सम्बोधन गर्दै माओबादि केन्द्रले एमाले र कांग्रेसले भन्दा धेरै भ्रस्टचार गरेको आरोप लगाएका छन्। भट्टराईले आफुले बाहिर मात्रै होइन भ्रस्टचारको मुद्दा भित्रै पनि उठाएको भन्दै लडाकुको नाममा राज्यले दिएको अर्बौ रुपैया आफुलाई समेत थाहाँ नदिइ प्रचण्डको नेतृत्वमा भ्रस्टचार भएको बताए। बाबुरामले अगाडि भने-‘प्रचण्डलाई जब भ्रस्टचारको मुद्दा लाग्न थाल्यो,तब प्रचण्ड बिदेशी प्रभुको अगाडि झुक्न र ति मुद्दाबाट बचाँइदिन बिदेशी शक्ति सामु लम्पसार परेको र बिस अर्बको भ्रस्टचार गरेर दश-दश अर्बको भागबण्डा गरेको बताए। शान्ति प्रकृयामा आइसकेपछि आफु प्रधानमन्त्री भएको बेलामा माओबादिले लुकाई राखेको अत्यन्त अत्याधुनिक ७०० थान बन्दुकहरु प्रचण्डलाई पैसाको समस्या परेर बिदेशी खुफिया एजेन्सीलाई बेचेर करोडौं कमाउँन खोज्दा आफुले
सबैलाइ रुवाएर संसार त्यागे सर्जक सन्तोष बानियाँ !

सबैलाइ रुवाएर संसार त्यागे सर्जक सन्तोष बानियाँ !

Posted in भिडियो
काठमाडाैं- नेपाली दोहोरी क्षेत्रका होनहार सर्जक सन्तोष बानियाँको पार्थिव शरीरलाइ शुक्रबार पशुतपी आर्यघाटमा अन्तेष्टि गरिएको छ। राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान अध्यक्ष बद्री पंगेनीले श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै भन्नु भयो “देशले होनहार सृजनाका धनि सर्जक गुमाउनु पर्यो।जसले गर्दा लाखौ नेपालीको आँखामा आँसु बग्दै छ। वहाँका अधुरा कामहरु अब हामी पुरा गरेर देखाउने छौ”। सोहि क्रममा उनका आफन्त देखि लोक दोहोरी क्षेत्रका बहुचर्चित हस्तीहरुको बाक्लो उपस्थिति पशुपती आर्यघाटमा रहेको थियो। शन्तोसको परिवारलाइ भने पशुपती आर्यघाटमा सम्हाल्नै गाह्रो भएको थियो।सबै सोकले भाबबिहोल भएका थिए । हेरौ सोहि समय कैद गरेको उक्त भिडियो……….    यो पनि पद्नुहोस निर्माणाधीन घरको छतबाट खसेर एक मृत्यु | – मृत आत्माले शान्ति पाओस… झापा । निर्माणाधीन घरको छतबाट खसेर बिहीबार झापामा एक भारतीयको मृत
फेसबुक प्रेमले जीवन बर्बाद ! सिंगापुरमा कमाएको १ करोड पनि गयो (भिडियो सहित)

फेसबुक प्रेमले जीवन बर्बाद ! सिंगापुरमा कमाएको १ करोड पनि गयो (भिडियो सहित)

Posted in भिडियो
दुई वर्ष अघि सुनिता काफ्ले ‘२८’ सिंगापुरमा थिइन् । अनविटन समीर नामक फेसबुक आइडीबाट उनलाई फ्रेन्ड रिक्वेस्ट गयो । उनले स्वीकार गरिन् । फेसबुकमा अनविटन समीर भनिने भैरहवाका समीर हुसैन मुसलमान रहेछन् । दुवैले एक अर्कोसँग फेसबुकमा कुराकानी गर्न थाले । आत्मियता बढ्दै गयो । त्यसको केही समयपछि सुनिता नेपाल आइन् । समीरसँग भेट भयो । उनीहरु प्रेममा परिसकेका थिए । धर्मले दुईलाई रोक्न सकेन । भेटकै क्रममा समीरले सुनितालाई औपचारिक प्रेम प्रस्ताव गरे । सुनिताले बाबुको उपचारमा व्यस्त छु भनिन् । त्यो क्रममा सुनिताका पिताको स्वर्गवास भयो । समीरसँग फेरि भेट भयो । समीरले फेरि सम्बन्धमा बस्न आग्रह गरे । सुनिताले पनि स्वीकार गरिन् ।  विस्तारै माया गाढा हुँदै गयो । धेरै गाढा माया हुँदा मन मात्रै साटिएन तन पनि साटियो । सुनिताको दावीअनुसार उनीहरुले दक्षिणकाली मन्दिरमा गएर विवाह गरे । यद्यपि समीर पिताले उन
ज्यान मार्ने धम्की आएपछि ! कत्तारबाट एक नेपालीको यस्तो रुवाबासी | बिचरा यस्तो त कसैलाई पनि नहोस

ज्यान मार्ने धम्की आएपछि ! कत्तारबाट एक नेपालीको यस्तो रुवाबासी | बिचरा यस्तो त कसैलाई पनि नहोस

Posted in भिडियो
ज्यान मार्ने धम्की आएपछि ! कत्तारबाट एक नेपालीको यस्तो रुवाबासी | बिचरा यस्तो त कसैलाई पनि नहोस यो पनि पद्नुहोस रुपन्देहीको ओमसतिया गाउँपालिकाले छोरी जन्मिए मुद्दती खाता खोलेर २५ हजार जम्मा गर्ने कार्यक्रम ल्याएको छ । लिंग पहिचान गरी छोरी भएमा गर्भपतन गर्ने क्रम बढेपछि त्यसलाई निरुत्साहित गर्न गाउँपालिकाले यस्तो कार्यक्रम ल्याएको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ । छोरीको पहिचान गरी गर्भपतन नगरून भनेर स्थानीय तहले विशेष अभियान सञ्चालनको तयारी गरेको हो ।गाउँपालिकाले चालू आर्थिक वर्षमा एक करोड २१ लाख बजेट बिनियोेजन गरिसकेको छ । छोरा जन्माउने आशामा छोरी भए गर्भपतन गर्ने क्रम बढेकाले रोक्नलाई यस किसिमको कार्यक्रम अगाडि बढाइएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले कार्यक्रमले गर्भपतन र बालविवाह रोक्ने विश्वास लिएको बताए ।२५ हजारको मुद्दती खाता गाउँपालिकाले ब
30 लाख हल्ला अशोक दर्जीको गीत बाट आएको सबै पैसा अशोक लाइ दिन्छु TANKA BUDATHOKI

30 लाख हल्ला अशोक दर्जीको गीत बाट आएको सबै पैसा अशोक लाइ दिन्छु TANKA BUDATHOKI

Posted in भिडियो
   यो पनि पद्नुहोस Breaking News काठमाडौँको बर्ड फ्लू भेटियो, हाँस कुखुरा नष्ट गरिँदै तारकेश्वर नगरपालिकास्थित वडा ६ धर्मस्थली क्षेत्रमा पालिएको हाँसमा वर्ड फ्लू भेटिएको हो। स्वास्थ्य सेवा विभाग अन्तरगत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यसको पुष्टि गरेका छन्। त्यस क्षेत्रका किसान हिरा तामाङले पालेको हाँसमा बर्ड फ्लू भेटिएपछि हाँस र कुखुरा नष्ट गर्ने काम भइरहेको तारकेश्वर नगरपालिकाका नगरस्वास्थ्य प्रमुख अरुणकुमार गिरीले जानकारी दिए। त्यस क्षेत्रमा भएका करिब पाँच हजार हाँस र कुखरा नष्ट गर्ने तयारी भइरहेका उनले जानकारी दिए। तारकेश्वर नगरपालिका, स्वास्थ्य क्षेत्रका प्रतिनिधी र स्थानीयको रोहबारमा हाँस र कुखुरा नष्ट गरिएको गिरीले बताए । नष्ट गरेबापत हाँसपालक किसानलाई ७५ प्रतिशत क्षतिपूपर्ति दिने निर्णय भइसकेको उनले बताए । बर्ड फ्लूको संक्रमण फैलिन सक्ने
गोरेलाई ब्यग्यं गर्दै गाएको गीत सामाजिक सञ्जालमा भाइरल

गोरेलाई ब्यग्यं गर्दै गाएको गीत सामाजिक सञ्जालमा भाइरल

Posted in भिडियो
मोरङः बहुचर्चित सुन प्रकरण तथा सनम हत्या काण्डमा जोडिएका गोरेउर्फ चुडामणि उप्रेतीलाई लक्षित गरेर गीत बनाइएको छ ।अदिसान दलार्मी मगरले गोरे दाई गोरे दाई …. बोलको गीत गाएका छन् । जुन यतिबेला सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । साढे ३३ केजी सुन काण्डमा मुख्य अभियुक्त मानिएका गोरे यतिबेला मोरङ प्रहरी नियन्त्रणमा छन् ।   यो पनि पद्नुहोस ट्रिपर चालकले स्कुटरमा सवार महिलालाई जिस्काउदै गर्दा दुर्घटना भएको खुलासा काठमाडौं ।पानी पनि भन्न नपाइ गयो आमा छोराको प्राण, फरार ट्रिपर ड्राइभर पक्राउकेटीले चलाएको देखेर डिस्टर्व गर्दा स्कुटर पल्टिएपछि ट्रिपरले दियो ठक्कर, गयो ज्यान भक्तपुर। दोलखा मेलुङ घर भई हाल मध्यपुर थिमी–१ बस्ने वर्ष ४२ का सविता घिमिरे र उनकै छोरा १३ वर्षीय अरविन घिमिरे सदा झै घर फर्किने क्रममा थिए। एकजना लोकन्थलीका आफन्त ५० वर्षीय हरिबहादुर कटुवाल पनि उनीसँगै थिए। स
‘गोरे’लाई जन्मकैदको सजाय सुनाउन सनम शाक्यका परिवारको माग ( भिडियो सहित )

‘गोरे’लाई जन्मकैदको सजाय सुनाउन सनम शाक्यका परिवारको माग ( भिडियो सहित )

Posted in भिडियो
मोरङ । ३३ किलो सुन काण्ड तथा सनम शाक्य हत्याका मुख्य अभियुक्त चूडामणि उप्रेती गोरेलाई जन्मकैदको सजाय माग गरिएको छ। मोरङको उर्लाबारी-७ का शाक्यका परिवारले गोरेलाई जन्मकैदको सजायको माग गरेका हुन्। उर्लाबारीमा पत्रकारहरुसँग कुराकानी गर्दै सनमकी आमाले छोराका हत्यारालाई जन्मकैदको सजाय भएमात्र उनको आत्माले शान्ति पाउने बताएकी हुन्। त्यस्तै उनले मृतक सनमकी श्रीमती र छोरीको पालनपोषणका लागि राहात उपलब्ध गराउन पनि अपिल गरेकी छिन्। सनमका काका, तथा पत्नीले पनि हत्यारालाई जन्मकैदको सजाय सुनाउन माग गरेका छन्।    यो पनि पद्नुहोस बलात्कारी उम्काउने प्रहरीका एसपी र इनिस्पेक्टर कारबाहीमा प्रहरी प्रधान कार्यालयले बलात्कार घटनालाई ढाकछोप गर्ने प्रहरी अधिकारीलाई विभागीय कारबाही गरेको छ। गत पुस १६ गते सुनसरीको इटहरी–२ हलगढास्थित रोयल रिसोर्टमा १४ वर्षिया किशोरीलाई भएको बलात्कार
वडाअध्यक्षद्वारा भारतीयलाई नेपाली नागरिकता दिएको खुलासा (भिडियाे सहित )

वडाअध्यक्षद्वारा भारतीयलाई नेपाली नागरिकता दिएको खुलासा (भिडियाे सहित )

Posted in भिडियो
इटहरी । मोरङको रंगेली नगरपालिकामा एक भारतीय नागरिकलाई वडाअध्यक्षले नै नेपाली नागरिकता बनाईदिएको रहस्य सार्वजनिक भएको छ । वडा नम्वर ८ का वडाअध्यक्ष ढक प्रसाद (टंक) आचार्य ले रकमको प्रलोभनमा परेर भारतीय नागरिकलाई नेपाली नागरिकता बनाईदिएको रहस्य सार्वजनिक भएको हो । भारतको अररिया जिल्ला घर भएका ३५ बर्षीय मोहमद मुजरफ मियाँले रंगेली वडा न ८ बाट २०७४ माघ १७ गते राज मियाँको नामबाट नेपाली नागरिकता लिएको पाईएको छ । मियाँले आफ्नो दाजु (अनाबरुल मिया) लाई बाबु अवहुल सकर मियाँको छोरा आनाबारुल मियाँ लाई बुबा बनाएर नेपाली नागरिकता बनाएको प्रमाण फेला परेको स्थानीय ले बताए । स्थानीयका अनुसार ससुरा (अहमद सकुर मियाँ) लाई हजुरबा बनाईएको नागरिकता प्रदान गरेकोे वडा कार्यलयको ढड्डामा उल्लेख रहेको छ । उनले हजुरबुबा बनेका मियाँ बैदेशिक रोजगारीमा गएको एक बर्ष पुगेको स्थानीय बताउँछन् । उनी भारतमा सन् २०१८ को वि
मोदी भ्रमणको रहस्य खुल्दै , सभामुख महराको नाम साढे ३३ किलो सुन काण्डमा मन्त्री लालबाबु परे लम्पसार…(हेर्नुहोस् भिडियो)

मोदी भ्रमणको रहस्य खुल्दै , सभामुख महराको नाम साढे ३३ किलो सुन काण्डमा मन्त्री लालबाबु परे लम्पसार…(हेर्नुहोस् भिडियो)

Posted in भिडियो
यो पनि पद्नुहोस प्रधानमन्त्री ओलीले कांग्रेसलाई ‘मुखमा छुरा लगाउनु’ भनेपछि भयो बबण्डर   काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले नेपाली कांग्रेसलाई होच्याउँदै अपमानित हुने गरेर अभिव्यक्ति दिएका छन् । सोमबारको संसद बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीको सम्बोधनमा संसदलाई होच्याउने गरेर आएको सम्बोधनको विरोध गर्ने क्रममा ओलीले कांग्रेसका नेताहरूलाई अपमानित हुने गरेर जवाफ दिएका हुन् । नीति तथा कार्यक्रम प्रस्तुत गर्दा राष्ट्रपति भण्डारीले सभामुख र अध्यक्षलाई उच्च आदरर्थी शब्द प्रयोग गर्नुपर्नेमा उनले त्यो शब्द भने वाचन गरेकी थिइनन् । दुई ठूला कम्युनिस्ट पार्टीको एकीकरणपछि झण्डै दुई तिहाई बहुमतको सरकारको नेतृत्व गरिरहेका ओलीले नेपाली कांग्रेसका नेता एमव् सांसद डा.मीनेन्द्र रिजाललाई अपमानित हुने गरेर जवाफ दिएका हुन् । संसदमा पेश भएको सरका
हेर्नुहोस, आईपीएल पछि सन्दिप लामिछानेको पहिलो अन्तरवार्ता (भिडियो)-

हेर्नुहोस, आईपीएल पछि सन्दिप लामिछानेको पहिलो अन्तरवार्ता (भिडियो)-

Posted in breaking news, खेलकुद, भिडियो, मनोरंजन, रोचक बिचित्र, समाचार
National Cricket team member Sandeep Lamichhane returned home yesterday. His national team captain Paras Khadka and team manager Raman Shiwakoti among others received him at the Tribhuvan International Airport. He returns home after a very successful debut in the Indian Premier League representing the Delhi Daredevils franchise. Speaking at a press conference held at the TIA, the 17-year-old leg spinner said IPL was a great learning experience for him, and he would be translating that into the Nepali cricket sector as well. “I have improved my bowling, while it was also an opportunity to make Nepal known in the IPL,” he said. Here in this video we have collected some memories and experience of Sandeep Lamichhane during IPl. Check this out in this video: National Cricket team memb