बिज्ञान प्रबिधि

बैशाख १२ मा गएको भूकम्पको भविश्यवाणी गरेका बिस्वविख्यात बेलायति बैज्ञानिकले दिए यस्तो चेतावनी: नेपालमा अगस्ट महिनाभित्र ९ म्याग्निच्यूटको विनासकारी भूकम्प जाने ! (भिडियो सहित)

बैशाख १२ मा गएको भूकम्पको भविश्यवाणी गरेका बिस्वविख्यात बेलायति बैज्ञानिकले दिए यस्तो चेतावनी: नेपालमा अगस्ट महिनाभित्र ९ म्याग्निच्यूटको विनासकारी भूकम्प जाने ! (भिडियो सहित)

Posted in breaking news, अनुसन्धान, बिज्ञान प्रबिधि, भिडियो, रोचक बिचित्र
वैशाख १२ मा गएको भूकम्पको समेत भविष्यवाणी गरेका बैज्ञानिकले फेरी अर्को शक्तिशाली भूकम्प जाने भविष्यवाणी गरेका छन् । बेलायतका एक विख्यात भूकम्पविज्ञले नेपालमा आउने अगष्ट महिनामै अर्को महाविनाशकारी भूकम्प जानसक्ने खतरा रहेको बताएका हुन् । यसअघि नेपालमा वैशाख १२ मा गएको भूकम्पको समेत भविष्यवाणी गरेका ती भूकम्पविज्ञले विश्वका थुप्रै शक्तिशाली भूकम्पहरुको भविष्यवाणी गरेका थिए । उनले केही दिनभित्रै नेपालमा ९ म्याग्निच्यूटसम्मको भूकम्प जानसक्ने चेतावनी दिएका छन् । फ्रयांक हुगरविट्स नाम गरेका नेदरल्याण्डका यी भूकम्पविदले विभिन्न ग्रह,चन्द्रमा र सूर्यको अवस्थितिलाई अध्ययन गरि भूकम्पको भविष्यवाणी गर्दै आएका छन् । उनले www.ditrianum.org नामक वेव पोर्टलमा एउटा आलेख प्रकाशित गर्दै यही अगष्ट २० देखि सेप्टेम्वर ४ भित्रमा शक्तिशाली भूकम्प जाने चेतावनी दिएका हुन् । यसबीचमा आउँने भूकम्प अत्यन्त खतरनाक हु
सुपर ब्लु मुन पृथ्वी नजिक आउँदैछ

सुपर ब्लु मुन पृथ्वी नजिक आउँदैछ

Posted in बिज्ञान प्रबिधि
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका अनुसार यस महिनाको अन्तिम अर्थात जनवरी ३१ मा एक पटक फेरि निलो चन्द्रमा अर्थात ‘सुपर ब्लू मुन’ देख्न पाइने भएको हो । सन् २०१८ मा सुपर ब्लु मुन (निलो चन्द्रमा) देख्न पाइने भएको छ । ३१ जनवरीमा सन् २०१८ को पहिलो चन्द्रग्रहण पनि लाग्दैछ । यसभन्दा पहिले सन् २०१७ डिसेम्बर ३ मा निलो चन्द्रमा देखिएको थियो । सुपरमून एक आकाशीय घटना हो जसअनुसार चन्द्रमा आफ्नो कक्षमा धरतीदेखि सबैभन्दा नजिक आइपुग्छ । यो घटनामा चन्द्रमालाई स्पष्टरुपमा देख्न सकिनेछ । ३१ जनवरी अर्थात पूर्णिमाको दिन तीन कुराले महत्वपूर्ण छ । पहिलो यो सुपरमुनको एक श्रृंखलामा तेस्रो अवसर हो जब चन्द्रमा पृथ्वीको सबैभन्दा नजिकको दुरीमा आउँछ । दोस्रो भनेको यो घटनाका क्रममा चन्द्रमा सामान्य अवस्थामा भन्दा १४ प्रतिशत चम्किलो देखिनेछ । तेस्रो भनेको एकै महिनामा दुई पटक पूर्णिमा पर्नेछ । यस्तो घटना साधारणतया अढ
जापानको अर्को वैज्ञानिक चमत्कार : विश्व तरङगित,

जापानको अर्को वैज्ञानिक चमत्कार : विश्व तरङगित,

Posted in बिज्ञान प्रबिधि
केही दिनअघि मात्र चीनले विश्वलाई नै चकित पार्दै सोलार सडक बनाएर एउटा असम्भव प्राय विकाशको नमुना संसार सामु प्रस्तुत गरेको थियो । त्यस्तै दिमाग नै हाल्लाउने खालको अर्को नयाँ अविष्कारले यति बेला विश्वलाई अचम्मित तुल्याएको छ । विज्ञानको चमत्कार बढिरहेका बेला जापानले फेरी यस्तै उदाहरण पेश गरेको छ ।अब कुरा गरौ जापानले गरेको त्यो अविष्कारको बारेमा । यो नया अविष्कारलाई साईन्स फिक्सन र एक्सनको बेजोड वैज्ञानिक अविष्कारको संज्ञा दिईएको छ । हो, जापानको एउटा कंपनीले यस्तै अचम्मको नँया काम गरेको छ । तपाईलाई विश्वास नलाग्न सक्ने खालको अविष्कार छ यो । जापानले विश्व मै पहिलो पटक रोबट कार बनाएको छ । जस्ले आफ्नो स्वरुप नै परिवर्त गर्न सक्दछ । यो अमेरीकी चर्चित फिल्म ट्रान्सफर्मसवाट उत्प्रेरित भई बनाईएको जनाईएको छ । ट्रांसफ्रमिङ कार आकार आकारान्तरण रोबोटहरु द्वारा प्रेरित थियो जुन लोकप्रिय जापान
कण्डमबारेका केही रोचक तथ्य

कण्डमबारेका केही रोचक तथ्य

Posted in बिज्ञान प्रबिधि
गर्भनिरोधका लागि पुरुषले प्रयोग गर्ने अस्थायी साधन कण्डमको आविष्कार कहिले भएको होला ? यो चासो धेरैको हुनसक्छ । इतिहास खोतल्ने हो भने सबैभन्दा पहिले फ्रान्सको एक गुफामा कण्डम आकारको चित्र फेला परेको थियो । उक्त चित्र १५ हजार वर्ष पूरानो भएको बताइन्छ । विश्वको सबैभन्दा पूरानो कण्डम भने स्वीडेनमा फेला परेको छ । अहिले कण्डम सजिलैसँग किन्न पाइन्छ । तर सन् १९२८ पछि अमेरिकामा डाक्टरको सिफारिसपछि भेन्डि मेसिनबाट निकाल्न सकिने भयो । त्यस्तै सोची ओलम्पिकमा खेलाडीहरुका लागि ओलम्पिक भिलेजमा १ लाख कण्डम पुर्याइएकाे थियो । १६ औँ सताब्दीमा भिरिंगी रोगबाट बच्नका लागि कण्डोमको आविष्कार भएको थियो । त्यस समयमा फ्रान्समा धेरै मानिसहरु यो गुप्तरोगका कारण मरिरहेका थिए । उक्त रोगको त्यसबेला कुनै उपचार थिएन । त्यसैले गेबरिल फेलोपियो नामक आविष्कारकले यसको उपचार खोज्ने कोसिस गरे । उनले नाइलन फाइबरको खोल
छोरो पाउने चल्तीका सूत्र यस्ता छन् : हाम्रो नेपाली समाज र वैज्ञानिक रुपले नै पुष्टि गरेका यी सुत्र पढ्नुहोस कति मिल्छ कति मिल्दैन !

छोरो पाउने चल्तीका सूत्र यस्ता छन् : हाम्रो नेपाली समाज र वैज्ञानिक रुपले नै पुष्टि गरेका यी सुत्र पढ्नुहोस कति मिल्छ कति मिल्दैन !

Posted in बिज्ञान प्रबिधि
सुनिता पहरी – “छोरा पाउने भएर होला यसपालि उसलाई साह्रै गाह्रो भएको छ । पेटमा छोरा छ भने अति दुःख दिन्छ रे नि !” मेरी दिदीकी साथी गर्भवती भएपछि उनलाई केहिदिनदेखि निकै गाह्रो भएको कुराले मेरी दिदीलाई पिरोलेको थियो । साथीलाई गाह्रो भएको कुरा दिदीले सुनाउँदा पेटमा छोरो भएकाले गाह्रो भएको हो भन्ने सुनेपछि मेरा कान अलि ठाडा भए । गर्भवती भएका बेला महिलामा विभिन्न समस्या देखिन्छन् । तर पेटमा छोरा नै भएकाले गाह्रो भएको भन्नेसुनेपछि मैले दिदीलाई सोधे “गर्भमा छोरा नै छ भनेर चाहिँ कसरी ठोकुवा गरेको ? पेटभित्र छोरी पनि त हुनसक्छ नि ।” दिदीको सहज जवाफ थियो “होइन यसपालि पक्का छोरा हुन्छ भनेर उनैले भनेकी हुन् ।” पेटभित्रको भ्रुणको लिंग छुट्टाउनु गैरकानुनी हो भन्ने कुरा थाहा भए झै पैसाका लागि यस्तो काम गर्ने डाक्टर पनि सजिलै उपलब्ध छन् भन्ने पनि हामी धेरैलाई थाहा छ । त्यसैले दिदीलाई सोधे–“क
अब पृथ्वीको जुनसुकै स्थानमा एक घण्टाभित्र यात्रा

अब पृथ्वीको जुनसुकै स्थानमा एक घण्टाभित्र यात्रा

Posted in बिज्ञान प्रबिधि
अन्तरीक्ष यान निर्माता स्पेस एक्सका प्रमुख एलन मस्क प्रविधिको क्षेत्रमा भविष्यद्रष्टा मानिन्छन्। उनी वैज्ञानिक आविष्कारको दुनियाँमा नयाँनयाँ अवधारणा सार्वजनिक गरिरहन्छन्। उनको यस्ता योजना व्यापारिक उद्देश्यसँग पनि जोडिएको हुन्छ। भर्खरै आर्टिफिसियल इन्टेलिजेन्सका कारण प्रलय निम्तिने भविष्यवाणी गरेका मस्कले पृथ्वीको जुनसुकै स्थानमा एक घण्टाभित्र पुग्न सकिने र सन् २०२४ सम्म मंगल ग्रहमा मानिस पुग्ने बताएका छन्। अष्ट्रेलियाको एडिलेडमा जारी इन्टरनेसनल एस्ट्रोनटिकल कंग्रेस (आइएसी) मा बोल्दै मस्कले यस्तो बताएका हुन्। स्पेस एक्सले युट्युबमा सार्वजनिक गरेको भिडियोमा लण्डनदेखि न्युयोर्कसम्मको यात्रा २९ मिनेटमा हुने बताइएको छ। उनले कंग्रेसमा दर्शकहरुमाझ मंगलग्रह पठाउने यानको निर्माण अर्को वर्षदेखि सुरु गर्ने पनि बताए। मस्कले स्पेस एक्सले बिएफआर नामक यानको निर्माणमा ध्यान दिने बताए। स्प
तन्नेरी केटीहरु जो आइफोन र म्याक बनाउँछन्

तन्नेरी केटीहरु जो आइफोन र म्याक बनाउँछन्

Posted in बिज्ञान प्रबिधि
कल्पना बलामीलाई धेरैले सोध्छन्, ‘तपाईंले कम्प्युटर इञ्जिनियरिङ कहाँबाट गर्नुभयो?’ उनी मुसुक्क हाँस्दै जवाफ दिन्छिन्, ‘म इञ्जिनियर होइन।’ सोध्ने मान्छे विश्वास गर्दैनन्। ‘भन्नुस् न, नेपालबाटै गर्नुभा कि, इन्डियाबाट?’ उनी हाँस्छिन् मात्र। फेरि सोध्छन्, ‘इञ्जिनियरिङ नगरे पनि ट्रेनिङ त लिनुभाको होला नि?’ उनी लजाउँदै भन्छिन्, ‘मैले कतै ट्रेनिङ पनि लिएको छैन, यहीँ काम गर्दै सिकेको हुँ।’ सोध्ने मान्छे अझै पत्याउँदैनन्। कल्पनाले यस्तो प्रश्न सामना गरेको चार वर्ष भयो, जब उनले अमेरिकी कम्पनी ‘एप्पल’ का ल्यापटप र मोबाइल मर्मत गर्न थालिन्। ‘सबै मेरो पढाइ कति हो, कहाँ पढेको भनेर सोध्नुहुन्छ, सही जवाफ दिँदा पनि पत्याउनुहुन्न,’ २८ वर्षीया कल्पनाले भनिन्। सही जवाफ के भने, उनी न कम्प्युटर इञ्जिनियर हुन् न तालिमप्राप्त प्राविधिक। उनी स्कुल ‘ड्रप–आउट’ हुन्, एप्पलका जन्मदा
-ज्यादै महङ्गो र जोखिमयुक्त योजना: जापानले बनाउँदै पृथ्वीदेखि अन्तरीक्षसम्मको लिफ्ट, संभव छ त ?

-ज्यादै महङ्गो र जोखिमयुक्त योजना: जापानले बनाउँदै पृथ्वीदेखि अन्तरीक्षसम्मको लिफ्ट, संभव छ त ?

Posted in बिज्ञान प्रबिधि
जमिनबाट आकाशसम्मको लिफ्ट साँच्चिकै सम्भव छ त ? एउटा जापानी कम्पनी अहिले यसलाई सम्भव बनाउने तरखरमा गम्भीर भएर लागिपरेको छ । उनीहरुका अनुसार आगामी २०५० सम्म पर्यटकले उक्त लिफ्ट प्रयोग गरी आकाश र अन्तरिक्षसम्म पुगी ग्रहको अवलोकन गर्न पाउनेछन् । जापानका वैज्ञानिक बोफिनले २०५० सम्म यस्तो गज्जबको यात्रा सम्भव बनाउने योजना तयार पारिरहेका छन् । यो सम्भव पार्नका लागि ९६ हजार किलोमिटरको लिफ्ट निर्माण गर्नुपर्ने उनले बताएका हुन् । उनले जापानी निर्माण कम्पनी ओबायशीसँग यसबारेमा छलफल गरिरहेको बताएका हुन् । यो कम्पनीले पहिलेबाटै मानिसहरुलाई मंगल ग्रहको भ्रमण गराउने प्रोजेक्टमा काम गरिरहेको छ । वैज्ञानिक बोफिनले आफ्नो योजना अन्तर्गत कम्प्युटर मोडल पनि तयार पारिसकेका छन् । यसलाई बनाउनका लागि कार्बन न्यानो ट्यूब केबलको प्रयोग गर्ने उनले जानकारी दिए । सो केबल अहिलेसम्मको सबैभन्दा हल्का र बलियो केबल
बेलायतम विद्यार्थीले आविष्कार गरे बच्चा बढ्दा आफै बढ्ने लुगा

बेलायतम विद्यार्थीले आविष्कार गरे बच्चा बढ्दा आफै बढ्ने लुगा

Posted in बिज्ञान प्रबिधि
बच्चा जन्मे पछी लुगा अनिवार्य किन्दिनु पर्छ र उनुहरु बढ्दै पिच्छे लुगा पनि ठुलो किन्दिनु पर्छ । बच्चाबच्चीहरु छिटो छिटो बढ्छन् । यो वर्ष जिउमा ठिक्क हुनेगरी किनेको कपडा अर्को वर्ष छोटो भैहाल्छ । यसले बुवाआमालाई बच्चाको लागि वर्षेनी सबै नयाँ लुगा किनिदिनुपर्ने र पुराना लुगा जिउमै नअट्ने हुन्छ । तर अबचाहीँ बाउआमाहरु यो झण्झटबाट मुक्त हुनेबेला आएको छ । अब तपाइँको बच्चाको उमेर र जिउको आकार बढेसँगै बच्चाले लगाएको कपडाकेा आकार पनि बढ्नेछ र वर्षेनी नयाँ नयाँ कपडा किन्ने झण्झट हुनेछैन । बेलायतको रोयल कलेज अफ आर्टमा स्नातक अध्ययनरत २४ वर्षका एक युवा विद्यार्थी रायन यासिनले यस्तो चामत्कारिक लुगा आविष्कार गरेका हुन् जो बच्चा बढेसँगै बढ्नेछ । कलेजमा पढ्दा नै उनले त्यस्तो पदार्थ पत्ता लगाएका थिए र अन्ततः त्यो पदार्थलाई बच्चाको कपडा तयार पार्नमा प्रयोग गरे । उनले आफुले आविष्कार गरेको सोही कपडा तयार गरी
विश्वमै सबैभन्दा अघि रहे तर देशले नचिन्दा पछि परे यी महान् वैज्ञानिक >>>{भिडियो सहित}

विश्वमै सबैभन्दा अघि रहे तर देशले नचिन्दा पछि परे यी महान् वैज्ञानिक >>>{भिडियो सहित}

Posted in बिज्ञान प्रबिधि
The Great Scientist Muni Bahadur Shakya Published On: January 5, 2017 Born in 1942, in patan, Muni Bahadur Shakya is a first computer scientist and programmer in information technology of Nepal. He graduated in Radio Electronics Engineering from India and completed Communications Engineering from England. Further, he has undertaken special corporate training in microcomputers in France, and spent over 4 years in Research & Development in microcomputer designing in USA until 1983. He is the first Nepalese to make microcomputer in 1979 in Nepal.