खेलकुद

हेर्नुहोस, आईपीएल पछि सन्दिप लामिछानेको पहिलो अन्तरवार्ता (भिडियो)-

हेर्नुहोस, आईपीएल पछि सन्दिप लामिछानेको पहिलो अन्तरवार्ता (भिडियो)-

Posted in breaking news, खेलकुद, भिडियो, मनोरंजन, रोचक बिचित्र, समाचार
National Cricket team member Sandeep Lamichhane returned home yesterday. His national team captain Paras Khadka and team manager Raman Shiwakoti among others received him at the Tribhuvan International Airport. He returns home after a very successful debut in the Indian Premier League representing the Delhi Daredevils franchise. Speaking at a press conference held at the TIA, the 17-year-old leg spinner said IPL was a great learning experience for him, and he would be translating that into the Nepali cricket sector as well. “I have improved my bowling, while it was also an opportunity to make Nepal known in the IPL,” he said. Here in this video we have collected some memories and experience of Sandeep Lamichhane during IPl. Check this out in this video: National Cricket team memb
दिल्लीलाई जिताएपछि सन्दिपले नेपाल सम्झदै यसो भने !

दिल्लीलाई जिताएपछि सन्दिपले नेपाल सम्झदै यसो भने !

Posted in अन्तरास्ट्रिय समाचार, खेलकुद, मनोरंजन, रोचक बिचित्र, समाचार
दिल्ली, ५ जेठ । सन्दीप लामिछानेले सानदार प्रदर्शनको सहयोगमा आइपिएल क्रिकेटमा दिल्ली डेर डेभिल्स विजयी भएको छ । दिल्लीले चेन्नई सुपरकिंग्सलाई ३४ रनले पराजित गर्दै चौथो जित हात पारेको हो । दिल्लीलाइ १ सय २१ रनमै समेट्न सन्दीपले ४ ओभरमा १ विकेट हात पार्दै २१ रनमात्रै दिएका थिए । आफ्नो टोलीलाई जिताउन महत्वपूर्ण भुमिका खेलेपछी सन्दीपले जित पछि प्रतिकृया दिँदै उलने सबै खेलाडीको योगदानबाट जित सम्भव भएको बताएका छन् । ‘विकेट हल्का स्किडी (चिप्लो खालको) थियो ।’ उनले भने, ‘मैले आफ्नो उत्कृष्ट बल फाल्ने प्रयास गरेको हुँ। उनले आफुलाई समर्थन गर्ने सबैलाई धन्यवाद समेत दिएका छन् । उनी आफ्ना नेपाली समर्थकलाई जितको खुसीयाली साट्ने क्रममा सम्झेका थिए   आइपिएलमा सन्दिप लामिछानेले सनसनी मच्चाएका छन् । नेपाली क्रिकेटर युवा स्पिनर लामिछानेले आइपिएलमा सनसनी मच्चाएका हुन् । आइपिएल प्रतियोगिता
मार्सेलोको आत्मकथा: पहिले हामी आक्रमण गर्छौं-

मार्सेलोको आत्मकथा: पहिले हामी आक्रमण गर्छौं-

Posted in खेलकुद
‘हजुरबाको दराजमा अब एउटा मेडल थप्न मन छ’ सुरु कहाँबाट गरौँ त ? मेरो हजुरबाले मेरो जीवन कसरी परिवर्तन गरिदिनुभयो त्यो तपाइँलाई भन्दै छु । अनि रोनाल्डोको बारेमा भन्छु । हवाई जहाजबाट बाहिर झुण्डिएका रोमारियो र सुन्तला रंगको भोल्सवागनको बारेमा भन्छु । कुरा त धेरै विषयमा गर्नु छ, पहिले आउनुहोस् गन्धबाट कुरा सुरु गरौँ । यो मैले जीवनमा पहिलोपटक अनुभव गरेको कुरामध्ये एक हो । त्यतिबेला म ६ वर्षको हुँदो हुँ । हामी स्कूलको गर्मी बिदामा थियौँ । म बिहान साढे ७ बजे उठ्थें । फुटबल लिएर समुद्र किनारतिर जान्थें । त्यो रियोमा रहेको बोटाफिगो समुद्रि किनार हो । रियो, जहाँबाट धेरै राम्रा फुटबल खेलाडीको जन्म भयो । त्यहाँ बालबालिकाको खेल्ने ठाउँ थियो । छेउमा फुटसल खेल्ने ठाउँ । त्यसको नजिकै थियो पार्किङ स्थल । त्यही हुन्थे एक बुढा मान्छे । उनी पार्किङमा जाने मान्छेलाई यताउति भन्दै चिच्याइरहेका हुन
आइपिएल क्रिकेट : गौतम गम्भिरले अन्तिम समयमा आएर नेपाली क्रिकेटर सन्दिप लामिछानेलाई पहिलो खेल खेल्न रोके

आइपिएल क्रिकेट : गौतम गम्भिरले अन्तिम समयमा आएर नेपाली क्रिकेटर सन्दिप लामिछानेलाई पहिलो खेल खेल्न रोके

Posted in breaking news, खेलकुद, रोचक बिचित्र, समाचार
काठमाडौं, चैत २५ -दिल्ली डेयर डेभिल्समा आवद्ध नेपाली क्रिकेटर सन्दिप लामिछानले पहिलो खेलमा मैदान उत्रिन नपाउने भएका छन् । दिल्लीले चार जना विदेशी खेलाडी डेनियल क्रिस्टियन, कोलिन मुन्रो, क्रिश मोरिश र ट्रेन्ट बोल्टलाई खेलाएको छ । भारतीय स्पिनर अमित मिश्र पनि खेल्ने भएका कारण सन्दिपले मौका नपाएका हुन् ।दिल्लीले एक मात्र स्पिनर अमित मिश्रलाई बलरका रुपमा आजको खेलमा छानेको छ । सन्दिपसँगै दिल्लीबाट अष्ट्रेलियन अलराउण्डर ग्लेन म्याक्सवेलले प नि आजको खेल खेल्ने छैनन् । सन्दीप २० लाख भारुमा दिल्ली डेयर डेभिल्समा आवद्ध भएका हुन् ।यो सँगै उनको चर्चा विश्वभर चुलिएको हो ।
अरनिको राजमार्गको सिन्डिकेटले घुँडा टेक्यो

अरनिको राजमार्गको सिन्डिकेटले घुँडा टेक्यो

Posted in खेलकुद, यातायात
सिटी मेट्रो र महानगर यातायात बनेपामा २२ चैत, काठमाडौं । सरकारले रुट इजाजत खारेजीको प्रक्रिया अघि बढाएपछि अरनिको राजमार्गका सिन्डिकेटधारी यातायात व्यवसायीहरु आन्दोलनबाट पछि हटेका छन् । उनीहरुले चुपचाप आफ्ना बस सेवा सञ्चालनमा ल्याएका छन् । कोटेश्वरपूर्वका ११ वटा समितिले बिहीबार विहानैबाट अघोषित रुपमा नै सेवा सुचारु गरेका हुन् । सरकारले अन्य कम्पनीलाई पनि धुलिखेल र पनौतीबाट काठमाडौंसम्मको रुटमा इजाजत दिएपछि उनीहरुले गाडी चलाउन थालेका हुन् । मयुर यातायातले रुट इजाजत पाएपछि ११ वटा समितिले सवा रोकेर आन्दोलन गरेका थिए । तर, उनीहरुको आन्दोलनका बीचमा साझा, सिटी मेट्रो, महानगर र मयुर यातायातले काठमाडौं-बनेपा-धुलिखेल रुटमा इजाजत पाएका छन् । ठूलो बस सञ्चालन गरिरहेका विभिन्न कम्पनीले धमाधम रुट इजाजत लिएर धुलिखेल र पनौतीसम्म सेवा विस्तार गरेपछि सिन्डिकेटबाला व्यवसायीहरु पछि हटेका हुन् । ‘आज
पारस पनि मुम्बई इन्डियन्सबाट आइपिएल खेल्ने निश्चित !

पारस पनि मुम्बई इन्डियन्सबाट आइपिएल खेल्ने निश्चित !

Posted in breaking news, अन्तरास्ट्रिय समाचार, खेलकुद
काठमाडौं, १८ चैत्र । नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का आइपिएल खेल्ने दोस्रो नेपाली खेलाडी हुने भएका छन् । उनलाई साविक विजेता मुम्बई इन्डियन्सले हिजो राति आफ्नो टोलीमा समावेश गरेको हो । पारस अघि दिल्ली डेयरडेभिल्सले नेपा लका स्पिनर सन्दिप लामिछानेलाई आबद्ध गरेको थियो । कप्तान पारसले गत महिना सञ्चालित आइसीसी विश्वकप छनोट प्रतियोगितामा ६ खेलमा २ सय ३१ रन बनाएका थिए । त्यसअघि डिभिजन-२ प्रतियोगितामा पारस सर्वाधिक सबैभन्दा बढी रन बनाउने खेलाडी थिए । मुम्बई इन्डियन्सले आफ्नो आधिकारिक वेबसाइटमा लेखेको छ, “एसोसियट क्रिकेटमा पारस उत्कृष्टमध्ये एक खेलाडी थिए । अहिले पछील्लो १ वर्ष उनी करियरकै उच्च लयमा छन् । नेपालले अहिले एक दिवसीय मान्यता पाएको छ । यो यात्रामा पारसको भूमिका ठूलो छ । मुम्बई उनको ब्याटिङ मात्र होइन बलिङ, फिल्डिङ र खासगरी नेतृत्व क्षमताबाट प्रभावित भएको हो ।” पारसले
उत्कृष्ट खेलाडीको अवार्डबाट सम्मानित हुँदै रोनाल्डोले भने ‘म विश्वकै उत्कृष्ट खेलाडी हु’-

उत्कृष्ट खेलाडीको अवार्डबाट सम्मानित हुँदै रोनाल्डोले भने ‘म विश्वकै उत्कृष्ट खेलाडी हु’-

Posted in खेलकुद
एजेन्सी, ६ चैत । पोर्चुगल तथा रियल मड्रिडका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले आफु विश्वकै उत्कृष्ट खेलाडी भएको बताएका छन् । यस सिजन ३५ खेलमा ३७ गोल गरेका रोनाल्डोले हालै सन् २०१७ को पोर्चुगलको उत्कृष्ट खेलाडीको अवार्डबाट सम्मानित भएपछि आफु उत्कृष्ट खेलाडी भएको बताएका हुन् । गएको सिजन रियललाई ला लिगा र च्याम्पियन्स लिगको उपाधि जिताउन प्रमुख भुमिका खेलेका ३३ वर्षिय रोनाल्डोले सिजनको सुरुमा व्यापक आलोचना सहनुपरेको थियो ।तर, सिजनको मध्यसम्ममा आइपुग्दा उनले आलोचकहरुको मुख बन्द गर्न सफल भएका छन् । उनले अगाडी भनेका छन् ’म सधै उत्कृष्ट खेल प्रदर्शन गर्नमा विश्वास राख्छु जुन मैले मैदानमा देखाउँदै आइरहेको छु । म उत्कृष्ट खेलाडी हुन कुनै कसर बाँकी राखेको छैन । मैले आलोचकहरुलाई पनि मैदानबाट जबाफ दिने गरेको छु ।’ .यो पनि हेर्नुस - पहिलो पटक आफ्नो उल्टी हुने समस्याबारे बोले लियोनल मेस्स
नेपाललाई अर्को ठुलो सफलता, सन्दिप लामिछाने एक्लैले पपुवा न्युगिनी बिरुद्द ३ विकेट लिदै नेपाललाइ १६ ओभरमा ५ विकेटको सफलता,

नेपाललाई अर्को ठुलो सफलता, सन्दिप लामिछाने एक्लैले पपुवा न्युगिनी बिरुद्द ३ विकेट लिदै नेपाललाइ १६ ओभरमा ५ विकेटको सफलता,

Posted in breaking news, खेलकुद, भिडियो, मनोरंजन, समाचार
Kathmandu, 15th February, Nepal is playing against Papua New Guinea in the playoff match of the ICC World Cup Qualifiers at the Old Hararians in Harare, Zimbabwe today. The match is crucial for both the teams as the winning side will move a step closer to the One Day International status for the next four years. Nepal won the toss and elected to field. Nepal has taken 5 wickets in 16 over with 69 runs. Sandeep lamichhane has taken 3 wicket in today’s match. Watch the live score of Nepal and Papua.
बार्सिलोना र चेल्सी आज च्याम्पियन्स लिगमा भिड्दैं, बार्सिलोना बदला लिने र चेल्सी इतिहास दोहोराउने दाउमा-

बार्सिलोना र चेल्सी आज च्याम्पियन्स लिगमा भिड्दैं, बार्सिलोना बदला लिने र चेल्सी इतिहास दोहोराउने दाउमा-

Posted in खेलकुद
काठमाडौं, ३० फागुन । च्याम्पियन्स लिग अन्तर्गत बार्सिलोना र चेल्सीबीच आज क्वाटरफाइनलमा पुग्न निर्णायक खेल हुदै छ । आज राति हुने अन्तिम १६ को दोस्रो लिगमा अवे गोलको आधारमा बार्सिलोना एडभान्टेजमा रहेको छ । पहिलो लिगमा १-१ को बराबरी पछि दुवै टिम दोस्रो लिगमा जित हात पार्दै प्रतियोगिताको क्वाटरफाइनलमा पुग्ने दाउमा रहेका छन् । यस अघि २०१२ मा च्याम्पियन्स लिगको सेमिफाइनलमा चेल्सीले बार्सिलोनालाई पराजित गर्दै फाइनलमा पुगेको थियो । पहिलो लिगमा १-० र दोस्रो लिगमा २-२ गोलको बराबरी खेल्दै चेल्सी समग्रमा ३-२ को अग्रता हासिल गर्दै फाइनलमा पुगेको थियो । सो खेलमा मेसीले मिस गरेको पेनाल्टीको अहिले पनि चर्चा हुने गर्दछ । बार्सिलोनाले अहिलेसम्म च्याम्पियन्स लिगका ३९ नक आउट खेलमा केबल ४ खेलमा मात्र हार बेहोरेको छ । जसमा २५ मा जित र १० बराबरी रहेका छन् । त्यस्तै बार्सिलोनाले अहिलेसम्म प्रिमियर लिग क
बेलायतमा नेपाली बक्सर आदीप राना मगरले गोरेलाई एक बक्सींङमै ढाले-

बेलायतमा नेपाली बक्सर आदीप राना मगरले गोरेलाई एक बक्सींङमै ढाले-

Posted in खेलकुद
शनिबार साँझ बेलायतको नरवीचमा भएको ७० केजी तौल समुह अन्तर्गत ‘कन्टेन्डर्स २२’ प्रतियोगितामा नेपाली बक्सर अदिप राना मगरले गोरेलाई डरलाग्दो नकआउट गरेका छन । ७० केजी तौल अन्तर्गत चारजना व्यवसायिक बक्सर (प्रोफेशनल फाइटर) बीच इपिक स्टुडियोमा हुने भिडन्त जितिनेमा उनी आशावादी देखिए । अभ्यास एकदम राम्रो भएको छ । ०१६ को फाइटभन्दा बढी राम्रो प्रदर्शन गर्ने आत्माविश्वास छ,’ रानाले शुक्रबार भने । तीन पटकका युरोपियन च्याम्पियनको कोचिङले पनि उनी बढी आशावादी भएका हुन् । उनी जिम लन्डन साउथबाट प्रतिनिधित्व गर्दैछन् ।राना सन् २०१६ मा आयोजित ७३ केजी कन्टेन्डर्समा च्याम्पियन भएका थिए । सन् २०१४, नोभेम्बरमा बेलायत आएका राना नेपाल छँदा पनि बक्सिङ खेल्थे । उनी राष्ट्रिय प्रतियोगितामा तृतीयसम्म र क्योकुसिन करातेमा ललितपुर च्याम्पियन भइसकेका हुन् । यूके आएपछि सन् २०१५ मा उनले यहाँ आयोजित विभिन्