समाचार

कञ्चनपुर: हेर्दा हेर्दै २ माेटरसाईकल ठाेक्किदा २५ बर्षका युवाकाे छटपटिएर मृत्यु, अन्य ३ जना घाईते

कञ्चनपुर: हेर्दा हेर्दै २ माेटरसाईकल ठाेक्किदा २५ बर्षका युवाकाे छटपटिएर मृत्यु, अन्य ३ जना घाईते

Posted in समाचार
कञ्चनपुर: हेर्दा हेर्दै २ माेटरसाईकल ठाेक्किदा २५ बर्षका युवाकाे छटपटिएर मृत्यु, अन्य ३ जना घाईते……………… कञ्चनपुर – दुई मोटरसाइकल एक आपसमा ठोक्किदा भएको दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। मृत्यु हुनेमा कञ्चनपुरको बेलौरी नगरपालिका ७ का २५ वर्षीय मान बहादुर श्रेष्ठ रहेका छन्। बेलौरी नगरपालीका २ शान्तिपुर सडकखण्डमा भकुण्डातर्फ जाँदै गरेको म१ख ५०८१ नम्बरको मोटसाइल र विपरीत दिशा तर्फबाट आउँदै गरेको से१प ६७५८ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिएर घाइते भएका श्रेष्ठको उपचारका क्रममा बेलौरीस्थित स्वास्थ्य चौकीमा मृत्यु भएको हो। श्रेष्ठसँग मोटरसाइकलमा सवार १९ वर्षीय जगलाल चौधरी गम्भीर घाइते भएका छन्। विपरीत दिशातर्फबाट आउँदै गरेको मोटरसाइकलमा सवार कृष्णपुर नगरपालिका ७ रैकवार विचवा फुलचरण राना र नाम ठेगाना नखुलेका अर्का युवक घाइते भएको जिल्ला प्रहरी कार्यालय कञ्च
कञ्चनपुरमा दुई मोटरसाइकल एक आपसमा ठोक्किदा एक मृत्यु, तीन घाइते

कञ्चनपुरमा दुई मोटरसाइकल एक आपसमा ठोक्किदा एक मृत्यु, तीन घाइते

Posted in समाचार
कञ्चनपुर – दुई मोटरसाइकल एक आपसमा ठोक्किदा भएको दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। मृत्यु हुनेमा कञ्चनपुरको बेलौरी नगरपालिका ७ का २५ वर्षीय मान बहादुर श्रेष्ठ रहेका छन्। बेलौरी नगरपालीका २ शान्तिपुर सडकखण्डमा भकुण्डातर्फ जाँदै गरेको म१ख ५०८१ नम्बरको मोटसाइल र विपरीत दिशा तर्फबाट आउँदै गरेको से१प ६७५८ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिएर घाइते भएका श्रेष्ठको उपचारका क्रममा बेलौरीस्थित स्वास्थ्य चौकीमा मृत्यु भएको हो। श्रेष्ठसँग मोटरसाइकलमा सवार १९ वर्षीय जगलाल चौधरी गम्भीर घाइते भएका छन्। विपरीत दिशातर्फबाट आउँदै गरेको मोटरसाइकलमा सवार कृष्णपुर नगरपालिका ७ रैकवार विचवा फुलचरण राना र नाम ठेगाना नखुलेका अर्का युवक घाइते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक ज्ञान बहादुर सेटीले बताए। घाइते तीनै जनाको स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि थप उपच
नेपाल सरकारले कामदार मलेसिया नपठाउने, यस्तो छ कारण

नेपाल सरकारले कामदार मलेसिया नपठाउने, यस्तो छ कारण

Posted in समाचार
काठमाडौं :मलेसियाले नेपाली श्रमिकमाथि भार पार्ने नीति नसच्याएसम्म नेपाल सरकारले नयाँ कामदार नपठाउने भएको छ। मलेसियाली कम्पनीमाथि श्रमिक छनोट गर्ने प्रक्रिया सुरु गर्न(पूर्वस्वीकृति) समेत रोक लगाइएको समाचार कान्तिपुरले छापेको छ। सरकारले याृे बाध्यकारी नीति त्यत्तिकै लिएको होइन। जब मलेसियाले भिसा प्रक्रियाका नाममा एकपछि अर्को संयन्त्र खडा गर्दै गैरकानुनी ढंगले रकम असुल्न थाल्यो, त्यतखेरै श्रम बन्त्रालयले परराष्ट्रमार्फत असहमति जनाएको थियो। कमजोर सरकारको असहमतिलाई पुनर्विचार गर्न मलेसियाले आवश्यक ठानेन। श्रमिकलाई मार पर्ने हिसाबले नयाँ नीति बनाउँदै गयो। तत्कालीन सरकारले कूटनीतिक रूपमा गरेको प्रयास असफल भएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले मलेसिया कामदार नपठाउने नीति लिएका हुन्।     यो पनि पद्नुहोस रेडियो स्टुडियोबाटै पक्राउ गरिएका साउद रिहा,
माओवादी केन्द्रका नेताहरुले घर घेरेपछि प्रचण्ड तनाबमा

माओवादी केन्द्रका नेताहरुले घर घेरेपछि प्रचण्ड तनाबमा

Posted in समाचार
काठमाडौं, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यतिवेला आफु निकटका नेताहरुलाई रिझाउनै व्यस्त बनेका छन् । स्रोतका अनुसार नेकपाको केन्द्रिय सदस्य नबनाईएको भन्दै पूर्व नेकपा माओवादी केन्द्रका नेताहरुले नै प्रचण्डलाई घरमै आएर दिनदिनै दबाब दिन थालेका छन् । तर, प्रचण्ड भने उनीहरुलाई फकाउन अनेक जुक्तिहरु निकालिरहेका छन् । नेकपाका एक नेताले रिपोर्टर्स नेपाल डटकमसँग कुरा गर्दै भने,‘एकतापछि प्रचण्डसँग पार्टीभित्रका पूर्व माओवादी केन्द्रका नेताहर रुष्ट हुनुहुन्छ । दलित, महिला, मधेशी लगायतका विभिन्न आरक्षण कोटाका साथीहरुले अहिले प्रचण्डसँग असन्तुष्टि पोखिरहनुभएको छ, प्रचण्डजीको निवासमा अहिले नेकपाको स्थायी समिति र केन्द्रिय समितिमा अटाउन नसकेका साथीहरुको घुँईचो लागेको छ । विहानदेखि बेलुकासम्म भीड लागेको छ ।’ तर प्रचण्डले असन्तुष्टि र आक्रोश लिएर आफूकहाँ धाउने नेताहरुलाई यसपटक तपाई केन्द्रिय सदस
सिन्धुलीको गोलन्जोर ७ मा एक महिलाको बेवारीसे सव फेला

सिन्धुलीको गोलन्जोर ७ मा एक महिलाको बेवारीसे सव फेला

Posted in समाचार
सिन्धुली –सिन्धुलीको गोलन्जोर ७ मा एक महिलाको बेवारीसे सव फेला परेको छ । गोलन्जोर ७ खुर्काेटमा (जनजाती ) मंगोलिएन वर्णकी जस्तो देखिने अन्दाजी वर्ष २३/२४ कि नाम, थर बतन नखु्लेकी अन्दाजी ५ फिट २ ईन्च उचाई भएकी जिन्स पाईन्ट र कालो टिसर्ट लगाएकी महिला सव फेला परेको ईलाका प्रहरी कार्यालय खुर्काेटका प्रहरी प्रमुख प्रहरी निरिक्षक अशोक कुमार झाले अर्थ सन्सार सिन्धुलीलाई जानकारी दिनु भयो । किन र कसले हत्या गरेको सो एकिन नभएको भए पनि हत्या नै भएको निरिक्षक झाले बताउनु भयो । घाँटीमा कालो रुमाल बाँधेर टाउकोमा ढुङ्गले प्रहार गरी हत्या गरिएको अवस्थामा सव फेला परेको प्रहरीको भनाई छ । सवको विस्तृत विवरण आउन बाँकी रहेको र पोष्टमार्टमको लागि सवलाई जिल्ला प्रहरी कार्यालय सिन्धुली पठाइएको प्रहरी निरिक्षक झाले बताउनु भयो । घटना शुक्रबार दिउँसो करिब ११ः२० बजे घटेको प्रहरीको अनुमान रहेको छ ।   यो प
बिहानै बर्दिया बाट अायो सबैलार्इ रूवाउने यस्तो खबर

बिहानै बर्दिया बाट अायो सबैलार्इ रूवाउने यस्तो खबर

Posted in समाचार
घाँस काट्न गएका महिलाहरुले जंगलमा लास देखेपछि प्रहरीलाई सम्पर्क गरेका थिए । जिल्ला प्रहरी कार्यालय बर्दियाको अनुसार प्रारम्भिक अनुसन्धानमा घटनास्थलको अवलोकन गर्दा गेहेन्द्र शर्मा उपाध्यायको शव बर्दियाको भादा भनिने नदिको छेउँमा भेटिएको हो । घटना स्थलमा उपाध्याय घोप्टो परेको अवस्थामा भेटिएको तथा साइकल र एउटा पानीको बोतल समेत वारदात स्थलमा भेटिएको प्रहरी स्रोतको भनाइ छ । उहाँको शव अहिले पोस्टमार्टम गरिँदै गरेको र भिसेरा रिपोर्ट आएपछी हत्या हो या आत्महत्या भन्ने कुरा खुल्ने नै छ तर प्रहरीले सूक्ष्म अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कायालय बर्दियाले ओएस नेपालसंग कुरा गर्दै भन्यो- यदि हत्या रहेछ भने पोस्टमार्टम ररिपोर्टले थाहा हुन्छ । जिप्रका बर्दियाले सूक्ष्म अनुसन्धान गरिरहेको छ। गेहेन्द्र शर्मा उपाध्याय हिजो देखि लापता भएको र आज बिहान ९ बजे उहाँको लास भेटिएको हो । प्रहरीका अनुसार सा
मलमासले गर्दा हनिमुन मनाउन पाएको छैन – मरिचमान श्रेष्ठ ‘बल्छि धुर्वे’

मलमासले गर्दा हनिमुन मनाउन पाएको छैन – मरिचमान श्रेष्ठ ‘बल्छि धुर्वे’

Posted in समाचार
हास्य सिरियलमा परिचित मरिचमान श्रेष्ठ एक्लोबाट दुक्लो भए वैशाखमा । गोरखा निवासी उनी जम्प हानेर लम्जुङ पुगे ससुराली बनाउन । १० कक्षा पढ्दै गरेकी किशोरी करुणा खड्काको मन कब्जा गरेका उनले उनै किशोरी वयस्क भएपछि विवाह गरे उनले । यी जोडीको दैनिकी कस्तो चल्दैछ अहिले, भोला अधिकारीले दुवै नवदुलाहा–दुलहीसँग गरेको अन्तरंग संवाद । बिहे गरियो है ! अँ गरियो । ६–६ वर्षसम्म कसरी लुकाउनु भयो प्रेम सम्बन्ध ? घर परिवारलाई त थाहा थियो । तपाई गोर्खाको, श्रीमती लम्जुङकी । जोडी कसरी जु¥यो ? म लमजुङ जिल्लामा कार्यक्रमका लागि गएको थिएँ । त्यहाँ निकै दिन बसियो । स्कुल पढ्दै गरेकी एक युवती मन प¥यो तर प्रेम नै हुन्छ भन्ने चैँ थिएन । करुणाजीलाई पनि सोधांै है ! झट्ट हेर्दा ‘बल्छी धुर्बे’ वाह भनिहाल्नुपर्ने खालका छैनन् । पहिला देख्दा कस्तो लागेको थियो ? त्यस्तो केही लागेन । कार्यक्रमका लागि लमजुङ आएको ब
१४ वर्षकी छात्राले यौन शिक्षाको परीक्षामा यस्तो जवाफ लेखेपछि स्कुलबाटै निकालियो

१४ वर्षकी छात्राले यौन शिक्षाको परीक्षामा यस्तो जवाफ लेखेपछि स्कुलबाटै निकालियो

Posted in समाचार
जेन्सी। पछिल्लो समय विद्यालयमा यौन शिक्षालाई प्रभावकारी बनाउने प्रयास भइरहेको छ । विद्यार्थीलाई सानै उमेरदेखि यौनजन्य कुराहरुमा सचेत बनाउने प्रयास भइरहँदा एक स्कुलले भने आफ्नी छात्राले उत्तर पुस्तिकामा लेखेको उत्तरकै कारण ती छात्रालाई स्कुलबाटै निकालिदिएको छ । पछिल्लो समय एक छात्राले यौन शिक्षाको परीक्षामा दिएको उत्तर पुस्तिका सामाजिक संजालमा निकै भाइरल भइरहेको छ । मात्रै १४ वर्षकी छात्राले परीक्षामा दिएको एउटा उत्तरले सामाजिक संजालमा तुफान ल्याइदिएको छ । उनलाई यौन सम्पर्कका बेला कण्डम प्रयोग नगर्ने विषयमा प्रश्न सोधिएको थियो । उनको जवाफ देख्दा शिक्षकको होसहवास उड्यो । यही जवाफका कारण ती छात्रालाई स्कुलबाटै निकालियो । मारिया नामकी यी छात्रालाई आफ्नो पार्टनरले कण्डम प्रयोग नगर्नको लागि बनाउने बहानाहरु दिइ पार्टनरले त्यस्तो बहाना बनाएमा कस्तो जवाफ दिन्छौ भनेर सोधिएको थियो । ‘यदि पार्टन
श्रीदेवीको मृत्युमा दाउद इब्राहिमको हात रहेको भारतीय प्रहरीको खुलासा

श्रीदेवीको मृत्युमा दाउद इब्राहिमको हात रहेको भारतीय प्रहरीको खुलासा

Posted in समाचार
बलिउड अभिनेत्री श्रीदेवीको मृत्युमा अण्डरवल्र्ड डन दाउद इब्राहिमको हात भएको एक बरिष्ठ प्रहरी अधिकारीले दावी गरेका छन् । श्रीदेवीको मृत्यु भएको होटलसमेत दाउदकै भएको दिल्लीका पूर्व एसीपी वेद भूषणले बताएका छन् । उनको निजी अनुसन्धान एजेन्सीले सुरुदेखि नै श्रीदेवीको मृत्युबारे अनुसन्धान गरिरहेको छ । भूषणका अनुसार प्रहरीले उनको हत्याको विषयमा अनुसन्धान नै गरेको छैन । भूषणले श्रीदेवीको मृत्यु भएको होटल पनि दाउदकै भएको र त्यहाँ सबै कुरा दाउदकै निर्देशनमा भएको बताए । दाउदको दुबईमा पकड भएकोले उनले दुबइ प्रहरीलाई आफूले चाहेजस्तो रिपोर्ट बनाउन दबाब दिएको समेत भूषणको दावी छ । अघिल्लो हप्तामात्र भूषणको टिमले श्रीदेवीको मृत्यु दुर्घटना नभइ सोचेर गरिएको हत्या भएको दावी गरेका थिए ।   यो पनि पद्नुहोस ३८ क्विन्टल सुन तस्करी प्रकरणः एसएसपी खत्रि सहितकालाइ पक्रन रेड कर्नर नोटिस जारी हुने सु
वीर अस्पतालका निर्देशक भन्छन्– धुर्मुसलाई ब्राण्ड बनाइएको हो, सरसफाइ खर्च हाम्रै हो

वीर अस्पतालका निर्देशक भन्छन्– धुर्मुसलाई ब्राण्ड बनाइएको हो, सरसफाइ खर्च हाम्रै हो

Posted in समाचार
काठमाडौं । कलाकार धुर्मुसको अगुवाइमा भइरहेको वीर अस्पताल सरसफाइ र रंगरोगनको कार्य स्वास्थ्य मन्त्रालयको योजना र सरकारको बजेटबाटै भइरहेको अस्पताल प्रशासनले प्रष्ट पारेको छ । वीर अस्पतालका निर्देशक डा.भुपेन्द्र बस्नेतले कलाकारको ब्राण्डमात्र प्रयोग गरिएको बताए । वीर अस्पताललाई ३ वर्षभित्र विश्वका उत्कृष्ट अस्पतालकै मापदण्डमा पुर्याउने गरी नयाँ संरचना निर्माण भइरहेको समेत उनले बताए । १२८ वर्ष पुरानो अस्पतालका ७० वर्षभन्दा अघिका संरचना अब नरहने भन्दै बस्नेतले ३ वर्षभित्र ७५० बेडसहितका अत्याधुनिक भवन सञ्चालनमा आउने बताए । प्रस्तुत छ, वीर अस्पतालको बेथितीका सन्दर्भमा निर्देशक डा. बस्नेतसँग गरिएको कुराकानीः वीर अस्पतालको सरसफाइ र रंगरोगन गर्न पनि कलाकार गुहार्नुपर्ने अवस्था आएको हो ? अस्पतालको करोडौं बजेट चाहिँ कहाँ जान्छ ? त्यो चाहिँ होइन । वीर अस्पताल सरसफाइ तथा रंगरोगन गरेर यसलाई अ