समाचार

विमान दुर्घटनामा परेर पनि बाँचिन् अछाम मंगलसेनकी प्रिन्सी धामी

विमान दुर्घटनामा परेर पनि बाँचिन् अछाम मंगलसेनकी प्रिन्सी धामी

Posted in समाचार
काठमाडौँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा सोमबार दुर्घटनाग्रस्त यूएस बंगलाको जहाजबाट नेपाल फर्किने बंगलादेशमा एमबीबीएस अध्ययनरत १३ जना नेपाली विद्यार्थीमध्मे एक हुन् अछाम मंगलसेनकी प्रिन्सी धामी।     प्रिन्सीले काठमाडौं बसुन्धारा बस्दै आएका परिवारलाई एक दिनअघि मात्र आफू नेपाल आउँदै गरेको खबर गरेकी थिइन्। तर, उनी चढेको जहाज दुर्घटनामा पर्‍यो। दुर्घटनामा उनी गम्भीर घाइते भइन्। उनको अहिले सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको आइसीयु ५०५ नम्बर बेडमा उपचार भइरहेकाे छ। तर, उनी खतरामुक्त नरहेको अस्पताले जनाएको छ। वैदेशिक राेजगारीका क्रममा युएईको दुबईमा रहँदै अाएका प्रिन्सीका बुवा आमा केही केही समयअघि मात्र अस्पताल पुगेका छन्। छाेरीको यस्तो अवस्था थाहा पाएपछि प्रिन्सीकी अामा रुदै थिइन् भने बुवा मनोज श्रीमतीलाई सम्झाउने प्रयास गर्दै थिए। मनोज दुबई
मरेको पाइलटलार्इ दोष नदिअौै उनले नबचाएको भए पुरै एयरपोर्ट ध्वस्त हुन्थ्यो !

मरेको पाइलटलार्इ दोष नदिअौै उनले नबचाएको भए पुरै एयरपोर्ट ध्वस्त हुन्थ्यो !

Posted in breaking news, समाचार
युएस बगंला एयरलाइन्सको बिमान दुर्घटना भएपछी दुर्घटनाको कारण के थियो ? र यसको जिम्वेवार को हो भन्ने बिषय सर्वाधिक चासोको बिषय हो । दुर्घटनाको कारण बिभत्स रुपमा यात्रुहरुले ज्यान त गुमाए । तर यो दुर्घटनाले अरु थप क्षती निम्त्याउने सम्भावना थियो । यद्यपी त्यस्तो भएन । त्रिभुवन बिमानस्थल प्रशासनले प्रारम्भीक रुपमा दुर्घटनाको मुख्य कारण भनेको चालक दलका सदस्यले कन्ट्रोल रुमको आदेश नमान्नु हो भनी दावी गरेको छ । यो सत्य पनि होला । तर अर्को महत्वपुर्ण कुरा चाही के हो भने, चालक दलका सदस्यले कन्ट्रोल रुमको आदेश नमान्नु एउटा बिशष हो, तर यदी चालक दलका सदस्यले साबधानी नअपनाएको भए पुरै बिमानस्थल नै ध्वस्त हुने सम्भावना थियो । बिस्तृत जान्नको लागी तलको भिडियोमा हेर्नुहोस युएस बगंला एयरलाइन्सको बिमान दुर्घटना भएपछी दुर्घटनाको कारण के थियो ? र यसको जिम्वेवार को हो भन्ने बिषय सर्वाधिक चासोको बिषय हो ।
प्लेन जल्न लाग्दा पाइलटले यस्तो भनेको रहेछन ,,EXclusive Video Of Bangla Plane Crash(Video)

प्लेन जल्न लाग्दा पाइलटले यस्तो भनेको रहेछन ,,EXclusive Video Of Bangla Plane Crash(Video)

Posted in समाचार
‘बाँचियो भन्ने खुसी फेरि दुःखमा परिणत भयो। प्लेनतिर हेरेँ, प्लेनमा धुवाँ पुत्पुताइरहेको थियो। अब प्लेन पड्किन्छ जस्तो लाग्यो।’ ‘प्लेन ल्यान्ड भयो। खुसीले मन ढक्क फुलेको थियो। एक्कासी ड्याङ्ग आवाज आयो। त्यसपछि होसमा आउँदा त मेरो एउटा खुट्टा चलिरहेको थिएन। प्लेनतिर हेर्दा धुवाँ आइरहेको थियो’, विमान दुर्घटनाबाट बच्न सफल भएर मेडिसिटी अस्पताल भैंसेपाटीमा उपचार गराइरहेका ट्राभल एजेन्ट केशव पाण्डेले भने। अस्पतालको इमर्जेन्सीमा उपचार गराइरहेका पाण्डेलाई मृत्युको नजिकैबाट गुज्रिएको त्यो समयको धमिलो सम्झना मात्रै छ। उनी भन्छन्, ‘प्लेन ठोक्कियो भन्ने महसुस हुँदै थियो, बेहोस भएछु। पछि होसमा आउँदा त म चौरमा थिएँ। माथिबाट पानी वा तेल केही खसिरहेको थियो।’ त्यही समय उनको मनले त्यहाँबाट दौडिन भन्यो। उनी दौडिन खोजे, तर दाहिने खुट्टा सर्नै मानेन। ‘बाँचियो भन्ने खुसी फेरि दुःखमा परिणत भयो। प्लेनति
विमान दुर्घटनामा भाग्यले बाँचेका बसन्त बोहोरा अस्पतालमा खुशीले पटक पटक रोए, फेरी रुँदै भने म बाँचे पनि मेरै सिटमा बसेका साथी गुमाएँ,

विमान दुर्घटनामा भाग्यले बाँचेका बसन्त बोहोरा अस्पतालमा खुशीले पटक पटक रोए, फेरी रुँदै भने म बाँचे पनि मेरै सिटमा बसेका साथी गुमाएँ,

Posted in समाचार
काठमाडौँ । विमान दुर्घटनामा भाग्यले बाँचेका बसन्त बोहोराको अवस्था अहिले सामान्य बन्दैै गइरहेको छ । दुर्घटनामा परेको बंगलादेशी विमानलाई चालकले उत्तरतिरबाट अवतरण गराउन खोज्दा खोज्दै धावनमार्गमा धसारिएपछि आगलागी भएको बसन्त बोहोराले बताए । ३३ नेपालीसहित ७१ जना सवार विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर नजिकैको फुटबल मैदानमा पुगेर आगो लागेपछि बसन्त बोहोरा विमानको झ्याल फुटाएर बाहिर निस्किएपछि भाग्यले बाँचेको बताएका छन् । उनले अस्पतालमा पटक पटक खुशीले रुँदै भने म त बाँचे तर दुख लागेको छ सँगै मेरै सिटमा बसेका नेपाली दाजुभाईहरुको अवस्था देख्दा र सुन्दा धेरै दुख लागेको छ । चारजना चालक दलका सदस्य ७१ जना सवार रहेको उक्त विमान दुर्घटनामा परेपछि आगो लागेको थियो । केही यात्रुको सकुशल उद्धार गरिएको छ । बंगलादेशको यूएस बंगला एयरलाइन्सको ड्यास ८ क्यू ४०० उक्त विमान सोमबार दिउँसो २ बजेर २० मिनेट जाँ
महिला दिवस मनाइरहेकै बेला प्रहरी कार्यालयमा रुवाबासी….

महिला दिवस मनाइरहेकै बेला प्रहरी कार्यालयमा रुवाबासी….

Posted in समाचार
लिबाङ, रोल्पा, २५ फागुन : रोल्पाको लिबाङमा बिहीबार तामझामका साथ १०८औँ महिला दिवस मनाइरहँदा जिल्ला प्रहरी कार्यालय रोल्पाको महिला तथा बालबालिका सेवा केन्द्रमा भने रुवाबासी चल्यो । ज्वाइँले दोस्रो विवाह गरेर छोरीलाई दुःख दिएको भन्दै ७० वर्षीया वृद्ध आमा ३८ वर्षीय छोरी र १ वर्षकी नातिनी काखमा च्यापेर न्यायको ढोका ढक्ढकाउन प्रहरी कार्यालय, रोल्पामा आइपुग्नु भएको थियो । वृद्ध आमाको बिलौना सुन्दा वरपर उभिएका सबैका आँखा रसाएका थिए । “तीन भाइ छोरा थिए सबै मरेर सकिए । करिब तीन वर्ष पहिले श्रीमान्ले पनि छोडेर गए । भएकी यौटी छोरीको पनि जिन्दगी सुखद् हुन सकेन, कस्को सहारामा बाँचुँ” भन्दै वृद्ध आमा निकै भक्कानिनुभयो । “छोरीको पहिलो घर बनेन । पहिलो ज्वाइँले सौता हालेपछि पहिलो श्रीमान् र चार सन्तान छोडेर छोरी माइतीमै बसेकी थिइ । करिब तीन वर्ष पहिले दोस्रो विवाह गरी । दोस्रो ज्वाइँले पनि सौता
मोबाइलमा पोर्न फिल्म हेर्ने छोराको हातै काटिदिए बाबुले-

मोबाइलमा पोर्न फिल्म हेर्ने छोराको हातै काटिदिए बाबुले-

Posted in समाचार
भारतको हैदरावादमा हालै एउटा गम्भीर घटना घटेको छ । त्यहाँ एक पुरुषले आफ्नो १९ वर्षीय छोराको हात काटिदिएका छन् । छोराको हात काटिदिनुको कारण थियो, मोबाइलमा पोर्न फिल्म हेर्ने छोराको लत । छोराको यस्तो लतबाट आजित बनेका बाउले रिसको झोंकमा हात नै काटिदिए । पोर्न फिल्म हेरेको भन्दै छोराको हात काटिदिने बाबुको नाम हो, मोहम्म्द कयूम कुरेसी । उनलाई हत्या प्रयासको अभियोगमा गिरफ्तार गरिएको पुलिसले जनाएको छ । उनले आफ्नो छोरा खालिदलाई सुतिरहेको अवस्थामा आक्रमण गरी धारिलो चक्कूले दायाँ हात काटिदिएका थिए । खालिदले पछिल्लो समयमा आफ्ना अन्य कामलाई नजरअन्दाज गरी मोबाइलमा पोर्न फिल्म तथा अन्य अश्लील सामाग्रीहरु हेर्ने बानी बसालेपछि उनका बुवा मोहम्मद आजित बनेका थिए । उनले यस विषयमा खालिदलाई झपारेका पनि थिए । तर बुवाले झपार्दा पनि खादिलको बानी छुटेन । त्यसपछि रिसलाई नियन्त्रण गर्न नसकेका मोहम्मदले छुर
-आजदेखि लागु हुदै नया नियम ! छोरी जन्मिए खातामा २५ हजार, २० वर्ष नपुग्दै बिहे गरन नपाइने ,बिहे गरे जेल …छोरीलाई माया गर्नेले शेयर गर्नुहोस् !

-आजदेखि लागु हुदै नया नियम ! छोरी जन्मिए खातामा २५ हजार, २० वर्ष नपुग्दै बिहे गरन नपाइने ,बिहे गरे जेल …छोरीलाई माया गर्नेले शेयर गर्नुहोस् !

Posted in समाचार
रुपन्देहीको ओमसतिया गाउँपालिकाले छोरी जन्मिए मुद्दती खाता खोलेर २५ हजार जम्मा गर्ने कार्यक्रम ल्याएको छ । लिंग पहिचान गरी छोरी भएमा गर्भपतन गर्ने क्रम बढेपछि त्यसलाई निरुत्साहित गर्न गाउँपालिकाले यस्तो कार्यक्रम ल्याएको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ । छोरीको पहिचान गरी गर्भपतन नगरून भनेर स्थानीय तहले विशेष अभियान सञ्चालनको तयारी गरेको हो । गाउँपालिकाले चालू आर्थिक वर्षमा एक करोड २१ लाख बजेट बिनियोेजन गरिसकेको छ । छोरा जन्माउने आशामा छोरी भए गर्भपतन गर्ने क्रम बढेकाले रोक्नलाई यस किसिमको कार्यक्रम अगाडि बढाइएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले कार्यक्रमले गर्भपतन र बालविवाह रोक्ने विश्वास लिएको बताए ।२५ हजारको मुद्दती खाता गाउँपालिकाले बालिका संरक्षण कार्यक्रमअगाडि बढाउन कार्यविधि बनाउने जनाएको छ । यस कार्यक्रम अन्तर्गत प्रत्येक बालिका जन्मेपछि मुद्दती
दिपकराज गिरीको छोरी मौसमीको बिवाह सम्पन्न

दिपकराज गिरीको छोरी मौसमीको बिवाह सम्पन्न

Posted in breaking news, मनोरंजन, समाचार
कलाकार तथा निर्माता दिपकराज गिरीको छोरी मौसमी गिरीको बिवाह सम्पन्न भएको छ ।नुवाकोटको विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितका छोरा सुशील पण्डितसँग हिन्दु परम्परा अन्र्तगत शनिबार मौसमीको बिवाह सम्पन्न भएको हो । आफ्नो फेसबुकमा दिपकले पोष्ट गर्दै लेखेका थिए हातका औलाहरु धेरै हुन्छन् र त्यसको नाम पनि भिन्न हुन्छन् । मुटु एउटै हुन्छ, र त्यसको नाम मुटु हो ।’ शनिबार दिपकले आफ्नो मुटु एक मात्र छोरी मौसमी सुशिलको हातमा सुम्पिएका छन् । मौसमीको बैवाहिक समारोहमा चलचित्र क्षेत्रका केही व्यक्तीत्वहरु समेत उपस्थीत भएका थिए । कलाकार तथा निर्माता दिपकराज गिरीको छोरी मौसमी गिरीको बिवाह सम्पन्न भएको छ ।नुवाकोटको विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितका छोरा सुशील पण्डितसँग हिन्दु परम्परा अन्र्तगत शनिबार मौसमीको बिवाह सम्पन्न भएको हो । आफ्नो फेसबुकमा दिपकले पोष्ट गर्दै लेखेका थिए हातका औलाहरु धेरै हुन्छ
एक चम्मच नुनले बनाउँछ सुन्दर अनुहार, यसरि प्रयोग गर्नुहोस्…

एक चम्मच नुनले बनाउँछ सुन्दर अनुहार, यसरि प्रयोग गर्नुहोस्…

Posted in breaking news, भिडियो, रोचक बिचित्र, समाचार, स्वास्थ्य/जीबन शैली
बर्सातको मौसममा अनुहारमा पिम्पल आउनु सामान्य मानिन्छ । तर जसको त्वचा ओइली हुन्छ, त्यस्ता व्यक्तिले हरेक मौसममा पिम्पल आउने समस्या झेल्नुपर्ने हुन्छ । कस्मेटिक उपायबाट केही समयका लागि यसलाई ठीक गर्न त सकिन्छ, तर केही समय पछि पुनः पिम्पल देखिन थाल्छ । यसको अतिरिक्त कस्मेटिक साह्रै महंगा पनि हुन्छन्, र यीनमा मिसाइको रसायनले छालामा नराम्रो असर पनि पार्छ । कहिलेकाँही तपाई सोच्नुहुन्छ होला कि, पिम्पलको समस्याबाट छुटकरा पाउन कुनै सजिलो प्राकृतिक तरिका छैन ? यकीन मान्नुहोस् यस्तो उपाय छ । र यस्तो उपायले पिम्पलको समस्याबाट सधैंका लागि छुटकरा पाउन सकिन्छ । यो उपाय महिला र पुरुषका लागि बराबर उपयुक्त हुन्छ । यो आलेखमा हामी तपाईलाई नुनको प्रयोगबाट सजिलै पिम्पल हटाउने उपायबारे बताउँदै छौं । जसलाई तपाईले नियमित रुपमा अपनाउनुभयो भने पिम्पलबाट सधैंका लागि छुटकरा पाउन सकिन्छ । यो एउटा उपायबाट तपाईले क
चीन र भारतका राजदूतले निवासमै पुगेर ओलीलाई भने ‘हृयाप्पी बर्थडे’

चीन र भारतका राजदूतले निवासमै पुगेर ओलीलाई भने ‘हृयाप्पी बर्थडे’

Posted in समाचार
स्थायी कमिटी बैठक शुरु गर्नुअघि काटियो बर्थडे केक ११ फागुन, काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको ६७ औं जन्मदिन यसपटक बिगतको भन्दा भिन्न रहृयो । हुन त ओलीले केही वर्षयता आफ्नो जन्मदिन फरक फरक शैलीमा मनाउने गरेका छन् । अघिल्लो जन्मदिन झापा क्रान्तिका आफ्ना सहयोद्धाहरुलाई बालकोटमै जम्मा गरेर मनाएका ओलीले त्योभन्दा अघिल्लो जन्मदिन कलाकार र स्रष्टाहरुलाई भेला गरेर मनाएका थिए । यसपटक भने उनको जन्मदिनलाई पार्टीका शीर्ष नेता, कार्यकर्ता र दुई ठूला छिमेकी देशका राजदूतहरुले भव्य बनाइदिए । प्रधानमन्त्री ओलीको जन्मदिनमा मदन भण्डारी स्पोर्टस एकेडेमीले निवासमै लगेर केक काट्ने व्यवस्था मिलाएको थियो । पार्टीको स्थायी कमिटी बैठकका लागि जम्मा भएका नेताहरुले सामुहिक रुपमा ओलीलाई जन्मदिनको शुभकामना दिएका थिए । ओलीलाई जन्मदिनको शुभकामना दिन नेपालका लागि चीन र