स्वास्थ्य/जीबन शैली

मिन्स भएको कति दिन पछि बच्चा बस्छ ? जानीराखौ

मिन्स भएको कति दिन पछि बच्चा बस्छ ? जानीराखौ

Posted in स्वास्थ्य/जीबन शैली
पाठेघरमा बच्चा बस्न वा गर्भरहन थुप्रै कुराको तालमेल मिल्नुपर्छ। सन्तानको उत्पत्ति प्रमुख रूपमा पुरुषबाट निस्कने शुक्रकीट र स्त्रीमा विकसित भएका डिम्बको मिलनबाट हुन्छ। यौनसम्पर्कका बेला पुरुषको वीर्यस्लखलन हुँदा निस्किएका करोडौं शुक्रकीट मध्ये केही पाठेघरको मुख हुँदै पाठेघर र त्यसपछि डिम्बबाहिनी नलीसम्म पुग्छन्। त्यहाँ परिपक्व भएको डिम्ब – (अण्डा) सँग असंख्य शुक्रकीटमध्ये एकको मात्र मिलन हुन्छ। यसरी मिलन हुने प्रक्रियालाई निषेचन भनिन्छ। यसरी शुक्रकीट र डिम्बको मिलन भएको कोषलाई युग्मज भनिन्छ र यही नै पछि विकसित भएर शिशु वा बच्चा बन्छ। सामान्य रूपमा भन्नुपर्दा गर्भधारण हुनका लागि मुख्य रूपमा निम्न कुराहरू हुनुपर्छ : १. डिम्ब निष्कासन, २. यौ नसम्पर्क, ३. वीर्य स्खलन, ४. डिम्ब निषेचन तथा ५. डिम्बरोपण। एउटा महत्त्वपूर्ण बुझ्नुपर्ने कुरा के भने डिम्ब निस्किएको यस्तै १४ दिनमा मह
नायिका सुर्बिना भन्छिन – नेपाली युवाहरूलाई सेक्स गर्नै आउदैन ! शिक्षा लिनुहोस ।

नायिका सुर्बिना भन्छिन – नेपाली युवाहरूलाई सेक्स गर्नै आउदैन ! शिक्षा लिनुहोस ।

Posted in स्वास्थ्य/जीबन शैली
नायिका सुर्बिना भन्छिन – नेपाली युवाहरूलाई सेक्स गर्नै आउदैन ! शिक्षा लिनुहोस । सामान्यतया नेपालीहरुलाई सेक्स गर्न आउँदैन । सेक्स भन्ने वित्तिकै नेपालीको मनमा पुरुष लिङ्ग महिलाको योनीमा प्रवेश गर्ने भन्ने कुरामा मात्र फोकस हुन्छ । जवकि यौनमा त्यो अन्तिम कुरा हो । त्यसअघि धेरै भन्ने कुरा, व्यवहार गर्ने कुरा, आकर्षण गर्ने कुरा यौनभित्र पर्छ । त्यसबारे धेरैले ध्यान दिदैनन् । मुख्य कुरा सेक्समा पुरुष हावी हुने गरेका छन् । अनी महिलाले पनि पुरुषका लागि आफूले सेक्रिफाइस गरेको ठान्छन् । समस्या यहिँबाट सुरु हुन्छ । वास्तवमा सेक्स कसका लागि, के का लागि भन्ने कुरा हामी प्रष्ट छैनौं ।नेपालमा यौनका विषयमा खुलेर कुरा गरिदैन । यौनका बारेमा जति चर्चा गरिन्छ, या त त्यसलाई असाध्यै जटिल बनाइन्छ, या अति नै हलुका । फलस्वरुप यो कतिपयका लागि चर्चा गर्न अयोग्य विषय भएको छ भने धेरैका लागि अतिरञ्जनको विषय । सिग्
साबुनबाट पनि गर्न सक्नुहुन्छ गर्भको परिक्षण, अप्नाउनुहोस् यी अन्य ६ उपाय

साबुनबाट पनि गर्न सक्नुहुन्छ गर्भको परिक्षण, अप्नाउनुहोस् यी अन्य ६ उपाय

Posted in स्वास्थ्य/जीबन शैली
यदि तपाईले असुरक्षित यौन सम्पर्क राख्नु भएको छ या चाहेर नै गर्भ रहेरनरहेकोबारे बुझ्न चाहानु हुन्छ भने अब यो घर बसेर नै सम्भव छ । घरमा पाइने सिंहपार्णीको पातहरुलाई एउटा भाँडामा राख्नुहोस् । त्यसमा आफ्नो पिसाब राखेर दस मिनेटका लागि छोडीदिनुहोस् । यदि पातमा रातो रंगको धब्बा देखियो भने गर्भ रहेको सकारात्मक संकेत हो त्यो । एउटा भाँडामा आफ्नो पिसाब र टूथपेस्ट मिसाउनुहोस् । यदि केही मिनेटभित्र टूथपेस्टमा फिज देखियो र त्यसको रंग निलो भयो भने परिक्षणको नतिजा सकरात्मक छ भन्ने बुझ्नुपर्छ । सेतो भिनेगरले पनि तपाई आफ्नो गर्भ रहेको नरहेको परिक्षण गर्नसक्नुहुन्छ । त्यसको लागि एउटा भाडामा पिसाब र भिनेगर मिलाउनुहोस् । यदि केही मिनेटमा भिनेगरको रंग बदलिन्छ भने तपाई आमा बन्दै हुनुहुन्छ । एउटा भाँडामा गहुँ र जौको मिश्रण राख्नुहोस् र त्यसमा आफ्नो पिसाब राख्नुहोस् । त्यसलाई एकदिनका लागि छोडीदिनुस् र
तपाइँको बजेट कम छ ? चिन्ता नगर्नुस ! सेवा प्रालिले ४ लाखमै बनाई दिने छ यस्तो सानदार घर

तपाइँको बजेट कम छ ? चिन्ता नगर्नुस ! सेवा प्रालिले ४ लाखमै बनाई दिने छ यस्तो सानदार घर

Posted in रोचक बिचित्र, समाचार, स्वास्थ्य/जीबन शैली
काठमाडौं। काठमाडौं उपत्यका केन्द्रित भएर दर्जनौं हाजजिङ परियोजना बनिसकेका छन् भने अहिले पनि थुप्रै निर्माणाधीन छन् । यहाँका अधिकांश परियोजनाका घर उच्च आयवर्गलाई लक्षित गरेर बनाइएको छ, जुन सामान्य आय भएका व्यक्तिले खरिद गर्न गाह्रो छ । न्यून तथा निम्नमध्यम आय हुनेले घर आफूले बनाउन पनि नसक्ने र यस्ता हाउजिङ परियोजनामा किन्न पनि नसक्ने स्थिति छ । त्यस्तो आयस्तर हुुनेका आफ्नै घरको सपना पूरा गर्ने सोचले स्थापित ललितपुरस्थित सेवा प्रालिले अहिले काठमाडौंबाहिर इटहरी र कोहलपुरमा आवास परियोजनाको थालनी गरेको छ । सेवा प्रालिकी प्रबन्ध निर्देशक समा बज्र भन्छिन्, ‘मध्यम तथा निम्न आयका परिवारलाई आर्थिक भार कम पर्ने गरी कसरी घर बनाइदिन सकिन्छ भन्ने अध्ययनमै हामीले दुई वर्ष खर्चियौं । त्यसपछि मात्र काम सुरु गरेका हौं ।’ सोही कारण कम्पनी दर्ता करिब पाँच वर्षअघि नै गरिए पनि सेवाले सन् २०१६ बाट मात्र काम स
गर्मी महिनाले छाला डरेर कालो भएको छ ? यसो गर्नुस् छिन मै गोरो हुनुहुनेछ

गर्मी महिनाले छाला डरेर कालो भएको छ ? यसो गर्नुस् छिन मै गोरो हुनुहुनेछ

Posted in स्वास्थ्य/जीबन शैली
गर्मी महिना सुरु भए संगै छालामा कैयौ समस्या आउन सक्छ । कैयौलाई घाममा निस्किन साथ छालाका समस्याले सताउने , छाला डरेर कालो हुने , खतिरा तथा घाऊ र डन्डिफोरले सताउने गर्छ । आज हामीले तपाईलाई गर्मीका कारण कालो भएको छालालाई गोरो बनाउने घरेलु उपायका बारेमा जानकारी दिदैछौँ। यी विधि अप्नाउनुभयो भने तपाई ढुक्कले बाहिर निस्किन सक्नुहुनेछ। तपाईलाई छाला डड्ने समस्याले सताएको खण्दमा , मह र कागतीको रस बराबर मिलाएर अनुहारमा लगाउने र केही समयपछि सफा पानीले धुनुभयो भने तपाईको अनुहारमा निखारता आउनेछ। त्यसैगरि मुसुरोको दालको पाउडरमा अलिकती दुध मिलाएर उक्त पेस्टलाई अनुहारमा लगाउनुहोस्। सुकेपछि त्यसलाई सफा पानीले धुनु भयो भने पनि तपाईको अनुहारमा चमक देखिनेछ। यदी स्याफ्रोन (केसरी) लाई दुधमा मिलाएर अनुहारमा लगाउदा पनि घामले डढेको छाया सफा हुन्छ र अनुहारमा चमक देखिनेछ।     यो पनि पद्नुहोस
श्रीमतीहरु ७ प्रकारका हुन्छन्, तपाई कि श्रीमती कस्ती ?

श्रीमतीहरु ७ प्रकारका हुन्छन्, तपाई कि श्रीमती कस्ती ?

Posted in स्वास्थ्य/जीबन शैली
तपाईँलाई थाहा छ पत्नी कति किसिमका हुन्छन् ? बौद्ध ग्रन्थमा पत्नीका प्रकार बारे एउटा रमाइलो वर्णन भेटियो। भगवान गौतम बुद्ध आफैले सात किसिमका पत्नीहरुको बारेमा बयान गरेका हुन्। कुरा गौतम बुद्धले धर्म प्रचार गरिरहेको बेलाको हो। त्यस कालमा अनाथपिण्डिक नामका एक व्यक्ति थिए। उनी आफै, उनका छोरा र दुई छोरी साह्रै धर्मात्मा थिए। उनले आफ्ना छोराको बिहे सुजाता नामकी एक युवतीसँग गरिदिएका थिए। सुजाताको स्वभाव भने विपरीत। एक पटक भगवान अनाथपिण्डिकको घरमा जाँदा कोलाहल मच्चिरहेको रहेछ। कारण सोध्दा अनाथपिण्डिकले भगवानलाई सबै बताइदिए। त्यसपछि भगवानले सुजातालाई बोलाई सात प्रकारका पत्नी बारे उपदेश दिएका रहेछन्। सात प्रकार यस्तो छः १. बधक पत्नी जो स्त्री आफ्ना पतिप्रति द्वेष भाव राख्छे, अहित चिन्तन गर्छे, परपुरुषप्रति आशक्त भएर पतिको अपमान गर्छे, पतिको धनका लागि पतिको वध गराउन पनि पछि पर्दैन, त्यस्त
यस्तो छ कागतीको फाइदै फाइदा जाने झनै काइदा

यस्तो छ कागतीको फाइदै फाइदा जाने झनै काइदा

Posted in रोचक बिचित्र, स्वास्थ्य/जीबन शैली
-दुई फक्लेटा कागती कन्चेटमाथी राखेर एक घन्टासम्म सेक्नाले टाउको दुख्ने रोग निको हुन्छ । -पागलपनका बिरामीहरुलाई कागतीको रस निधारमा लेपन गरिदिनाले धेरै लाभ पुर्याउदछ । -कागतीको रसले अनुहारमा मसाज गर्नाले अनुहारमा रहेको चाया निको हुन्छ । -कागतीको रसमा मह मिलाई लगाउने र मनतातो पानीले सफा गर्नाले अनुहार चम्किलो हुन्छ । -काँचो कागतीको बोक्रा दिनमा २/३ पटक टोक्ने गरेमा पेट दुख्ने रोग कम हुन्छ । -कागतीको रसमा २ गुणा पानी,२ वटा ल्वाङ र मरिच राखी सेवन गर्नाले अरुचि भएको मानिसलाई खानामा रुचि हुन्छ । यसको साथै कागती काटेर बिरेनुन छरेर चाट्नाले पनि खानामा रुचि बढ्दछ । -मनतातो पानीमा कागतीको रस र मिस्री मिलाइ दैनिक रुपमा बिहान ,बिहान पिउनाले कलेजो सफा हुन्छ । -प्रत्येक दिन बिहान २०० ग्राम तातोपानीमा २ चम्चा ताजा कागतीको रस र १ चम्चा मह सेवनले मोटोपना घट्छ । -छालामा आएको कालो दाग,
अक्षयकुमार मात्र होइन अजय देवगण पनि हुन् ठुला घरनाका ज्वाइ,

अक्षयकुमार मात्र होइन अजय देवगण पनि हुन् ठुला घरनाका ज्वाइ,

Posted in मनोरंजन, रोचक बिचित्र, स्वास्थ्य/जीबन शैली
एजेन्सी -बलिउडका चर्चित नायक अजय देबगनलाई ठुला घरनाका ज्वाइ हुन् । काजोलसँग बिहेका अजयले गरेका एक्सन फिल्मको किस्साको चर्चा आज पनि उस्तै छ ।उनले १९९९ मा अभिनेत्री तनुजा र निर्देशक सोमु मुखर्जीकी छोरी काजोलसँग विवाह गरेका हुन् । बलिउडमा यो जोडीलाई एक आर्दश जोडकिो रुपमा लिइन्छ ।बलिउडमा अजय देवगणले गरेका एक्सन फिल्मको किस्साको चर्चा आज पनि बिक्छन् । हालै उनको फिल्म ‘रेड’ सफल भयो । त्यस्तै अक्षयकुमार पनि ठुला घरनाका ज्वाइ हुन् । अक्षय हिन्दी फिल्मभन्दा पहिले सुपरस्टार राजेश खन्नाका ज्वाइँ हुन् । अक्षयले ट्विंकल खन्नासँग २००१ मा बिहे गरेका हुन् । अक्षयको बलिउड करिअर १९९० को दशकदेखि अहिलेसम्म पनि उस्तै रफ्तारमा अघि बढिरहेको छ । एजेन्सी -बलिउडका चर्चित नायक अजय देबगनलाई ठुला घरनाका ज्वाइ हुन् । काजोलसँग बिहेका अजयले गरेका एक्सन फिल्मको किस्साको चर्चा आज पनि उस्तै छ ।उनले १९९९ मा अभिनेत्र
म टिमको क्याप्टेन भएपनि घरको क्याप्टेन अनुष्का हो : विराट

म टिमको क्याप्टेन भएपनि घरको क्याप्टेन अनुष्का हो : विराट

Posted in मनोरंजन, रोचक बिचित्र, स्वास्थ्य/जीबन शैली
Virat Kohli and Anushka Sharma are the epitomai of a power couple from the world of cricket and Bollywood. The couple tied the knot in December 2017 and since then, it has been wedded bliss for the couple in spite of their long-distance relationship. Virat is currently focused on taking his team Royal Challengers Bangalore to clinch the IPL 2018 trophy, but even then, he does not forget about his ladylove and speaks of her like a true gentleman whenever questions are posed about his personal life. In an interview recently, Virat was asked who was the captain off-field, between him and Anushka. The humble Virat revealed, “She (Anushka Sharma) is ofcourse (the captain off-field), she takes all the right decisions in life… She is totally my strength and she keeps me positive all the time a
अनुहारका दाग कम गरी चम्किलाे बनाउने केही तरिका

अनुहारका दाग कम गरी चम्किलाे बनाउने केही तरिका

Posted in रोचक बिचित्र, स्वास्थ्य/जीबन शैली
शुन्दर अनुहार बनाउन मानीसहरु अनेकौं केमीकलयुक्त शौन्दर्य साधनहरु अपनाउने गर्दछन् ।तर घरमै उपलब्ध घरेलु चीजको प्रयोग गरेर पनि अनुहारमा चमक र ताजगी ल्याउन सकिन्छ । –दुई चम्चा जौको धूलोमा कागतीको रस मिसाई पेस्ट बनाएर दाग भएको ठाउँमा लगाउने गर्नुपर्छ । –कागतीको रसमा ब्लिचिङ गुण हुन्छ । यसले कालो धब्बा हटाउन मद्दत गर्छ । यसका लागि कागती काटेर अनुहारमा दल्ने र केही समय त्यसै छोडी मनतातो पानीले धुने गर्नुपर्छ । – दूधमा ल्याक्टिक एसिड पाइन्छ । काँचो दूधमा कपास डुबाई अनुहारमा बिस्तारै दल्ने र केही समय त्यसै छोडेर सुकेपछि मनतातो पानीले धुने गर्नुपर्छ । –घ्यूकुमारीमा छालासम्बन्धी अनेक समस्या समाधान गर्ने गुण हुन्छ । यसका लागि अनुहारमा घ्यूकुमारी दलेर सुक्न दिई धुने गर्नुपर्छ । यसले छालालाई म्वइस्चराइज गर्न पनि मद्दत पु¥याउँछ । –बदामलाई रातभरि भिजाउने र बिहान उठी यसको पेस्ट बनाई यसमा चन