मनोरंजन

पुरुषले अर्काकी श्रीमति फकाउन हुने तर महिलाले अर्काको लोग्ने फकाउन नहुने ?

पुरुषले अर्काकी श्रीमति फकाउन हुने तर महिलाले अर्काको लोग्ने फकाउन नहुने ?

Posted in मनोरंजन
अर्काकी श्रीमतीसंग पुरुषहरु हाकाहाकी बेडसम्म पुगेको कुराले मेरा कानमा रातापीरा भएका थिए । लोग्नेमानिस कत्ति सजिलै यस्ता कुरा गर्छन तर महिलाले यस्ता कुरा अझै पनि नेपाली समाजमा पचाउन सकेका छैनन् । लोग्ने मानिसले अर्काकी स्वास्नी फकाउन मिल्छ भने स्वास्नी मानिसले अर्काको लोग्ने फकाउन किन मिल्दैन ? इच्छा त उही हो, चाहे लोग्ने मानिस हुन् वा स्वास्नी मानिस । यौनिक स्वतन्त्रता जैविक हो तर आर्थिक स्वतन्त्रताले त्यो कुरामा उनिहरुलाई बाधा दिने गरेको छ । आजको युगमा आर्थिक स्वतन्त्रता प्रमुख बाधक भएर आएको छ । जोसँग हैसियत छ, उसले लोग्नेमान्छेलाई भाडामा लिएर राखेको देखिन्छ । केही महिला सौख र पैसाका लागि यौन कर्म पनि गरिरकेका पाइन्छन् । यो वर्ग सानो छ । महिला आर्थिकरुपमा परनिर्भर छन् । त्यसको असर उनीहको यौनस्वतन्तामा परेको छ । उनीहरु लोग्नेमानिसको इच्छा र इसारमा यौन कर्म गर्नुुपर्ने बाध्यतामा छन् । अर्थि
लुगा लाउने नलाउने मेरो हक :सरस्वती लामा

लुगा लाउने नलाउने मेरो हक :सरस्वती लामा

Posted in मनोरंजन
सोलुखुम्बुको दूधकुण्ड गाउँपालिका गार्मामा जन्मेर संगीत क्षेत्रमा उदाएकी स्वरस्वती लामा यतिखेर निकै चर्चामा छिन् । सबैको नजरमा हट अनि रक गायीकाको नामले चिरपरिचित लामा यतिखेर दैनिक रुपमा देश विदेश लगायत विभिन्न स्टेज कार्यक्रममा व्यस्त रहेको बताउछीन् । त्यसो त कयौ युवाहरु उहाको फयान नै भइसकेका छन् । कसैकसैले दोस्रो ज्योति मगरको उपमा दिदै अब कपडा खोलेर स्वरस्वती लामाले पनि अङग प्रदर्शन गर्न थाल्यो भन्ने आरोप पनि लगाएका छन् । तर जसले जे आरोप लगाए पनि, भित्री रुपमा आफु पवित्र भएकोले रिसाउनु भन्दा पनि हाशेर उडाउदा राम्रो हुने उहाको बुझाई रहेको छ । फ्युचर कल्चरबाट सांगीतिक यात्रा गरेका गायीका आम दशर्कले माया गरेकै कारण छोटो समयमा नै चर्चा कमाउन सफन भएको बताउछीन् । एक दशक लामो समय पार गर्दै सांगीतिक आकाशमा उदाएकी गायीकाले करिब तीन दर्जन भन्दा बढी सांगीतिक कोसेली आम दर्शक तथा स्रोता माझमा ल्याई सके
नायिका शिल्पा पोखरेललाई छबि ओझाले चौथो श्रीमतीको रुपमा भित्र्याए !!! ब्रिस्तित जानकारी

नायिका शिल्पा पोखरेललाई छबि ओझाले चौथो श्रीमतीको रुपमा भित्र्याए !!! ब्रिस्तित जानकारी

Posted in मनोरंजन
नायिका शिल्पा पोखरेललाई छबि ओझाले चौथो श्रीमतीको रुपमा भित्र्याए !!! ब्रिस्तित जानकारी । शिल्पा पोखरेल जीवन र करियरको नयाँ मोडमा आइपुगेकी छन् । छविराज ओझाको लगानीमा बनेको चलचित्र ‘लज्जा’बाट रजतपट डेब्यु गरेकी उनी छविसँगै विवाह गर्ने निर्णयमा पुगेकी छन् । छवि क्याम्पबाट नायिका रेखा थापालाई रिप्लेस गरेकी शिल्पा र छविबीचको सम्बन्धको चर्चा सुरुदेखि नै भएको हो । ‘अब एक वर्षभित्रमा हाम्रो विवाह हुन्छ’, शिल्पाले भनिन्, ‘बुवाआमालाई बल्लबल्ल मनाएँ । तीनतीन वटा घर बिग्रेको मान्छे, उमेर पनि मिल्दैन । जीवन के होला भनेर सुरुमा चिन्ता लिनुभयो । तर उहाँको वास्तविकता बुझाएपछि मान्नुभयो ।’ पहिलो चलचित्रमै निर्मातासँग नाम जोडिँदा सुरुमा शिल्पालाई निकै नरमाइलो लागेको थियो । करियरको प्रारम्भमै अनेक गसिप बेहोरेकी उनको मन निकै डराएको थियो । तर हरेक अप्ठ्यारामा उनलाई छविले साथ दिए । एकपछि अर्को गर्दै राम्रा चल
बाबुको निधनपछि छोरीले गरिदिइन् आमाको बिहे

बाबुको निधनपछि छोरीले गरिदिइन् आमाको बिहे

Posted in मनोरंजन
कहिलेकाहीँ आफ्नो नियन्त्रणभन्दा बाहिरको काम गर्दा आइपर्ने अप्ठेरोको सामना गर्नुपर्दा नेपाली समाजमा एउटा भनाइ छ भण्डै बाउको बिहे देखेको । कसैलाई बदनियतपूर्वक दुः ख दिन सकैको बाउको बिहे देखाइदिन्छु भन्ने पनि चलन छ । खासमा छोराछोरीले बाउको बिहे नदेख्ने र यो कार्य असम्भव भएकाले यस्तो भनाइ चलिआएको मानिन्छ । आमाको बिहेको बारेमा न कुनै उखान छ न कुनै भनाइ नै । हाम्रो समाजमा छोराछोरीले बाउआमाको बिहे अन्यत्र गरिदिने कुरा कल्पना पनि गर्न सकिँदैन ।तर समाज बिस्तारै परिवर्तन भइरहेको छ । असम्भव लाग्ने कुरा पनि बिस्तारै सम्भव हुन थालेका छन् । छोराछोरीले बाउ आमाको बिहे गरिदिने कुरा पनि अब सामान्य लाग्न थालेको छ । हो यस्तै परिवर्तनको एउटा दृश्य सामाजिक सञ्जालमा निकै चर्चित बनेको छ । कोयरा नामक एक सामाजिक वेवसाइटमा मानिसहरु समाजका विभिन्न पक्षका बारेमा प्रश्न सोध्छन् र त्यसको उत्तर खोज्छन् । यही वेवसाइ
हेर्नुहोस, आईपीएल पछि सन्दिप लामिछानेको पहिलो अन्तरवार्ता (भिडियो)-

हेर्नुहोस, आईपीएल पछि सन्दिप लामिछानेको पहिलो अन्तरवार्ता (भिडियो)-

Posted in breaking news, खेलकुद, भिडियो, मनोरंजन, रोचक बिचित्र, समाचार
National Cricket team member Sandeep Lamichhane returned home yesterday. His national team captain Paras Khadka and team manager Raman Shiwakoti among others received him at the Tribhuvan International Airport. He returns home after a very successful debut in the Indian Premier League representing the Delhi Daredevils franchise. Speaking at a press conference held at the TIA, the 17-year-old leg spinner said IPL was a great learning experience for him, and he would be translating that into the Nepali cricket sector as well. “I have improved my bowling, while it was also an opportunity to make Nepal known in the IPL,” he said. Here in this video we have collected some memories and experience of Sandeep Lamichhane during IPl. Check this out in this video: National Cricket team memb
सुटुक्क नेपाल आएर खुसुक्क किन फर्किए बलिउड कलाकार राजपाल

सुटुक्क नेपाल आएर खुसुक्क किन फर्किए बलिउड कलाकार राजपाल

Posted in मनोरंजन, रोचक बिचित्र
काठमाडौं, १० जेठ । बलिउड कलाकार राजपाल यादव सुटुक्क नेपाल आएर फर्किएका छन् । उनी ५ दिने नेपाल बसाइ सकेर फर्किएका हुन् । फिल्म ‘करोडपति’को दोस्रो चरणको छायांकनका लागि उनी नेपाल आएका थिए । उनी आएको मिडियाले थाहा पाउन सकेन । चलचित्र निर्माण युनिटले पनि उनको आगमन गोप्य राखेको छ । फिल्मको एक गीत छायाँकनका लागि उनी काठमाडौ आएका थिए । भक्तपुर दरवार स्क्वायरमा छायाँकन गरिएको गीतमा राजपालले नेपाली अभिनेता आर्यन अधिकारीसँग नृत्य गरेको बताइएको छ । दौरा–सुरुवालमा ठाँटिएको दुबैले तस्बिर फेसबुक र इन्स्टाग्रामबाट शेयर गरेपछि उनी नेपाल आएको रहस्य खुलेको हो । फिल्ममा राजपालले नेपालकै गाउँले परिवेशको भूमिका निर्वाह गरेको बताइएको छ । ‘करोडपति’लाई अधिकारी ब्रदर्स पिक्चर्स र कृतन मुभिजले संयुक्त रुपमा प्रस्तुत गर्न लागेको हो । यस फिल्ममा अभिनेत्री नीता ढुङ्गाना पनि मुख्य भुमिकामा छिन् । पैसाको विषयमा
छोरा भए मात्र म जन्म दिन्छु, छोरी भयो भने गर्भपतन गर्छु: ज्योति मगर

छोरा भए मात्र म जन्म दिन्छु, छोरी भयो भने गर्भपतन गर्छु: ज्योति मगर

Posted in मनोरंजन
विवादित गायिका ज्योती मगरलाई के गर्दा, बोल्दा र लेख्दा मिडियाको एटेन्सन पाइन्छ भन्ने राम्ररी थाहा छ । अनेक उछृङ्खल हर्कत गरेर चर्चा एवं विवादमा आउने गरेकी गायिकाले यसपाली भने अली बेग्लै जुक्ति लगाएकी छिन् । यसपाली उनले एउटा संवेदनशील सामाजिक मुद्दाको सहारा लिएकी छिन् । फेसबुकमा उनले एउटा स्टाटस लेख्दै भनेकी छिन्, ‘म बिहे गर्छु कि गर्दिन थाहा छैन, तर सन्तान जन्माउने इच्छा छ ।’ तर, पेटमा छोरा भए मात्र जन्माउने, छोरी भए गर्भपतन गर्ने उनको भनाई छ । गर्भपतन गर्नुको कारण उल्लेख गर्दै उनी लेख्छिन्, ‘छोरीलाई जन्म दिएँ भने उनी बलात्कृत हुनेछिन् । भाग्यले बचिन् भने उनी आफ्नै श्रीमान वा ब्वाईप|mेन्डबाट हिंसाको शिकार हुनेछिन् । र यो दुवैसँग प्रतिकार गरी लडेर अगाडि बढिन् भने उनलाई ज्योती मगरलाई जस्तै अनेक लाञ्छना लगाउँदै उनको स्वतन्त्र भएर लाउने खाने र जिउने अधिकार खोस्ने प्रयास गरिने छ ।’ तर,
रिमा विश्वकर्मा र सुशिल नेपालको सम्बन्धबारे यस्तो खुलासा रिमालाई सुशिल नेपालको यस्तो अफर. ( भिडियो अन्तर्वाता )

रिमा विश्वकर्मा र सुशिल नेपालको सम्बन्धबारे यस्तो खुलासा रिमालाई सुशिल नेपालको यस्तो अफर. ( भिडियो अन्तर्वाता )

Posted in मनोरंजन
नेपाल आइडल टिमबाट छुट्टिएर द भ्वाईस नामक सिंङगिङ रियालिटि सो ल्याउने अन्तिम तयारीमा रहेका भिजे सुशिल नेपाल र रिमा विश्वकर्माको भेट एक कार्यक्रममा भएको छ । धेरै समय पछि मिडियाका सामुन्ने संगै भेटिदा सुशिलले आफ्नो सोमा लेडिज भिजेको सिट खाली रहेको भन्दै रिमालाई द भ्वाईस ज्वोइन गर्न अफर पनि गरेका छन् । लामो अन्र्तराल पछिको भेटमा हामीले विभिन्न बिषयमा कुराकानी गर्दा उनीहरुले तर्क संगत जवाफ मात्र दिएनन् एक अर्काका लागि गीत गाएर सुनाउँनुका साथै जोक्स समेत भनेर हसाँएका थिए । हेर्नुस् नेपाल आइडलबाट छुट्टिएको जोडीसंग गरिएको रमाईलो कुराकानी । मन बिनाको धन ठूलो कि धन बिनाको मनका गायक अशोक दर्जी पौडीको मज्जा लिँदै झापा – झापाका १० वर्षे बालक अशोक दर्जी छुट्टीको समयमा यसरी रमाइरहेका छन् । दमकस्थित वन्डरल्याण्ड होटलमा उनले स्मिङको मज्जा लिए । स्वरमा गायक टंक बुढाथोकीले समेत गीत रेकर्ड गराइसके
धेरै पछि रिमा र सुशिलको भेट : भेट हुँदा रिमालाई सुशिलको यस्तो अफर

धेरै पछि रिमा र सुशिलको भेट : भेट हुँदा रिमालाई सुशिलको यस्तो अफर

Posted in मनोरंजन, रोचक बिचित्र
नेपाल आइडल टिमबाट छुट्टिएर द भ्वाईस नामक सिंङगिङ रियालिटि सो ल्याउने अन्तिम तयारीमा रहेका भिजे सुशिल नेपाल र रिमा विश्वकर्माको भेट एक कार्यक्रममा भएको छ । धेरै समय पछि मिडियाका सामुन्ने संगै भेटिदा सुशिलले आफ्नो सोमा लेडिज भिजेको सिट खाली रहेको भन्दै रिमालाई द भ्वाईस ज्वोइन गर्न अफर पनि गरेका छन् । लामो अन्र्तराल पछिको भेटमा हामीले विभिन्न बिषयमा कुराकानी गर्दा उनीहरुले तर्क संगत जवाफ मात्र दिएनन् एक अर्काका लागि गीत गाएर सुनाउँनुका साथै जोक्स समेत भनेर हसाँएका थिए । हेर्नुस् नेपाल आइडलबाट छुट्टिएको जोडीसंग गरिएको रमाईलो कुराकानी । नेपाल आइडल टिमबाट छुट्टिएर द भ्वाईस नामक सिंङगिङ रियालिटि सो ल्याउने अन्तिम तयारीमा रहेका भिजे सुशिल नेपाल र रिमा विश्वकर्माको भेट एक कार्यक्रममा भएको छ । धेरै समय पछि मिडियाका सामुन्ने संगै भेटिदा सुशिलले आफ्नो सोमा लेडिज भिजेको सिट खाली रहेको भन्दै रि
१८ वर्षकी भइन् शाहरुखकी छोरी, म्यागजिनको कभरमा सुहाना खान

१८ वर्षकी भइन् शाहरुखकी छोरी, म्यागजिनको कभरमा सुहाना खान

Posted in मनोरंजन
शाहरुख खानकी छोरी सुहाना खान मंगलबार १८ वर्ष पुगेकी छिन् । सुहाना सन् २००० को मे २२ तारिखमा जन्मिएकी हुन् । सुहानाकी आमा गौरी खानले आफ्नो इन्स्टाग्राममा सुहानाको ग्ल्यामरस फोटो सेयर गरेकी छिन् । उक्त फोटोमा उनले लेखेकी छिन्, ‘ न्भबचष्लन गउ ायच ब दष्चतजमबथ दबकज।।। त्जबलपक’ । रिपोर्टलाई विश्वास गर्ने हो भने गौरी खान र शाहरुख खानले छोरीको १८ औं जन्मदिन मनाउने तयारी गरिरहेका छन् । अभिनयमा रुची राख्ने सुहाना चाँडै नै बलिउडमा प्रवेश गर्दैछिन् । यसबारे उनकी आमा गौरीले केही समय अघि एक कार्यक्रममार्फत गरेकी थिइन् । गौरीलाई एक अवार्ड कार्यक्रममा छोरी सुहानाबारे प्रश्न सोध्दा उनले भनेकी थिइन्, ‘सुहाना आजकाल एक म्यागजिनको फोटोसुटको तयारीमा बिजी छिन् ।’ यद्यपी, उनले म्यागजिनको नाम भने सार्वजनिक गरेकी छैनन् । सुहाना जुन म्यागजिनको कभरमा देखिन लागेकी छिन् त्यो अर्को महिला बजारमा उपलब्ध हु