breaking news

नदीमा नुहाउनेक्रममा भारतमा तीन नेपालीको मृत्यु

नदीमा नुहाउनेक्रममा भारतमा तीन नेपालीको मृत्यु

Posted in breaking news
मुम्बई, जेठ ९ भारतको ठाणेको खडवली भन्ने ठाउँमा रहेको भातसा नदीमा नुहाउनेक्रममा तीन नेपालीको मृत्यु भएको छ । अछाम जमालगाउँ घर भर्इ हाल महाराष्ट्रको ठाणे जिल्ला अन्तर्गत सिपि तलाउमा लामो समयदेखि बसोबास गर्दै आएका रोशनसिंह जनाला, सोही ठाउँका राजेश टमट्टा र सुरज सुनारको डुबेर मृत्यु भएको हो । गत आइतबार पिकनिकका लागि त्यसतर्फ गएका थिए । नुहाउनेक्रममा उनीहरु नदीको बेगको चपेटामा परेर बगेका राष्ट्रबादी विकासशिल अभियान नेपाल भारत समितिले जनाएको छ ।     यो पनि पद्नुहोस सिन्धुलीको गोलन्जोर ७ मा एक महिलाको बेवारीसे सव फेला सिन्धुली –सिन्धुलीको गोलन्जोर ७ मा एक महिलाको बेवारीसे सव फेला परेको छ । गोलन्जोर ७ खुर्काेटमा (जनजाती ) मंगोलिएन वर्णकी जस्तो देखिने अन्दाजी वर्ष २३/२४ कि नाम, थर बतन नखु्लेकी अन्दाजी ५ फिट २ ईन्च उचाई भएकी जिन्स पाईन्ट र कालो टिसर्ट लगाएकी महिला सव
गोरेका बारेमा सनम शाक्यकी श्रीमतीको यस्तो भनाई आयो (भिडियो सहित)

गोरेका बारेमा सनम शाक्यकी श्रीमतीको यस्तो भनाई आयो (भिडियो सहित)

Posted in breaking news
मोरङको उर्लाबारी – ७ का सनम शाक्य हत्या र साढे ३३ किलो सुन तस्करीका मुख्य अभियुक्त गोरे भनेर चिनिने चूडामणि उप्रेतीलाई हदैसम्मको सजाय दिन शाक्यकी श्रीमतीले माग गर्नुभएको छ । उर्लाबारीमा पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले गोरेलाई जन्मकैद सजाय घोषणा गरिएमात्र आफ्नो श्रीमान्को आत्माले शान्ति पाउने बताउनुभयो । गोरेलाई हदैसम्मको सजाय दिँदै आफु र छोरीको पालनपोषणका लागि राहात पनि उपलब्ध गराईदिन आग्रह गर्नुभएको छ । पक्राउ परेका गोरेको जिल्ला अदालत मोरङमा बयान भईरहेको छ । सनमको उर्लाबारी – १ स्थित कान्छी चोकको जंगलमा हत्या भएको थियो । (हेर्नुहोस् भिडियो) :     मृतक सनमकी आमा भन्छिन्– गोरे समातियो, जन्मकैद होस् काठमाडौं, १० जेठ । ३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्याकाण्डका मुख्य अभियुक्त भनिएका चुडामणि उप्रेती गोरेको बयान लिने काम भइरहेको छ । जिल्ला अदालत मोरङमा बु
सुन काण्डमा नयाँ खुलासा: तस्करीमा दाउदको कनेक्सन !

सुन काण्डमा नयाँ खुलासा: तस्करीमा दाउदको कनेक्सन !

Posted in breaking news
काठमाडौं–आजकल बजारमा दुई कुराको चर्चा उत्कर्षमा छ, एउटा ३३ किलो सुन र अर्को ‘गोरे’ उर्फ चुडामणी उप्रेती । सोहि सुन तस्करी र सनम शाक्य हत्यामा मंगलबार पक्राउ परेका चूडामणि उप्रेती ‘गोरे’ले सुन काण्डको नयाँ खुलाशा गरेका छन् । उनले बयानमा नेपालमा हुने सुन तस्करीमा कुख्यात अन्डरवर्ल्ड डन दाउद इब्राहिम समूहको समेत संलग्नता रहेको बताएका छन्। गृह मन्त्रालयको विशेष अनुसन्धान समितिलाई दिएको बयानमा उनले यस्तो बताएका हुन्। दिनभर पत्रपत्रिका र सामाजिक संजालमा उत्कर्षमा रहेको सुनकाण्डबारे भएको यो खुलासा अत्यन्तै सम्बेदनशील कुरा हो । गोरेलाई समितिले मंगलबार पक्राउ गरी सार्वजनिक गरेको थियो। सार्वजनिक गर्नुअघि भिडियोमा उनको बयान रेकर्ड गरिएको थियो। बयानमा उनले आफू सुन तस्करीको व्यवस्थापक मात्र भएको र मुख्य लगानीकर्ता दाउद समूहसँग मिलेको बताएका हुन्। समितिको अनुसन्धानमा दुबईबाट एक समूहले सुन पठाउने ग
३८ क्विन्टल सुन तस्करी प्रकरणः एसएसपी खत्रि सहितकालाइ पक्रन रेड कर्नर नोटिस जारी

३८ क्विन्टल सुन तस्करी प्रकरणः एसएसपी खत्रि सहितकालाइ पक्रन रेड कर्नर नोटिस जारी

Posted in breaking news
सुन तस्करी प्रकरणका अभियुक्त प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्रीसहित ७ जनाविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मा रेड कर्नर नोटिस जारी हुने भएको छ । गायब भएको साढे ३३ केजी सुनका लगानीकर्ता भनिएका मोहनकुमार अग्रवाल, सुन तस्करी प्रकरणमा प्रतिवादी बनाइएका सुनिल अग्रवाल, मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ का भाइ रमेश उप्रेती, बाजेको सेकुवा कर्नरका सञ्चालक चेतन भण्डारी, हरिशरण खड्का र छिरिङ बाङ्गेल गुरुङविरुद्ध रेड कर्नर नोटिस जारी गर्ने तयारी भएको नेपाल प्रहरीले जानकारी दिएको छ । सुन तस्करी प्रकरणका मुख्य अभियुक्त भनिएको गोरेले समेत एसएसपी खत्रीलाइ पक्राउ गरेपछि धेरै रहस्य खुल्ने बताएका थिए । गोरेको बयानपछि एसएसपी खत्रीलाई पक्राउ गर्न प्रहरीले थप सकृयता देखाएको हो । गोरेले सुन तस्करीमा सघाउने प्रहरीलाई बुझाएको रकमको लिस्टमा खत्रीको पनि नाम छ । उनले पटकपटक गरेर १
गोरेबाट २ लाख चन्दा लिएका पुर्वएमाले सांसद घनश्याम खतिवडा लालबाबुको फन्दामा !

गोरेबाट २ लाख चन्दा लिएका पुर्वएमाले सांसद घनश्याम खतिवडा लालबाबुको फन्दामा !

Posted in breaking news
सुनसरी – साढे ३३ किलो सुन तस्करी र सनम हत्याकाण्डमा पूर्व एमालेका कार्यकर्ता र सांसद मुछिन थालेका छन् । गोरेले जिल्ला अदालत मोरङमा दिएको बयान अनुसार एमाले सांसद घनश्याम खतिवडाले गोरेबाट चुनावमा चन्दा लिएको खुलासा भएको छ । मोरङ निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित खतिवडाले निर्वाचनको समयमा गोरेबाट दुर्इ लाख चन्दा लिएको आरोप लागेको खुलासा भएको हो । प्रहरीले गोरेको पैसा खतिवडालार्इ चन्दाको रूपमा बुझाउने पूर्व एमाले कार्यकर्ता रेवत आचार्य पक्राउ परिसकेका छन् । उनलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो । आचार्यलाई जिल्लाबाट गएको प्रहरीको टोलीले साँझ साढे ९ बजे नियन्त्रणमा लिएको हो । चुडामणि उप्रेती ‘गोरे’ले अदालतमा दिएको बयानका आधारमा आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको बुझिएको छ । यता पूर्व एमालेबाटै बनेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सुन
फरार एसएसपी खत्रीसहित ७ जनाविरुद्ध रेड कर्नर नोटिस जारी गर्ने तयारी !

फरार एसएसपी खत्रीसहित ७ जनाविरुद्ध रेड कर्नर नोटिस जारी गर्ने तयारी !

Posted in breaking news, राजनीति
करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुछिएका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्रीसहित ७ जनाविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मा रेड कर्नर नोटिस जारी गर्ने तयारी गरिएको छ । प्रहरी उच्च स्रोतका अनुसार गायब भएको साढे ३३ केजी सुनका लगानीकर्ता भनिएका मोहनकुमार अग्रवाल, सुन तस्करी प्रकरणमा प्रतिवादी बनाइएका सुनिल अग्रवाल, मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ का भाइ रमेश उप्रेती, बाजेको सेकुवा कर्नरका सञ्चालक चेतन भण्डारी, हरिशरण खड्का र छिरिङ बाङ्गेल गुरुङविरुद्ध रेड कर्नर नोटिस जारी गर्ने तयारी गरिएको हो । एसएसपी खत्रीले तस्करीमा प्रहरीको व्यवस्थापनको जिम्मा लिएको स्रोत बताउँछ । मुख्य अभियुक्त गोरेले पनि बयानका क्रममा उनलार्इ पक्राउ गरे सबै रहस्य सार्वजनिक हुने बताएका थिए । गोरेले सुन तस्करीमा सघाउने प्रहरीलाई बुझाएको रकमको लिस्टमा खत्रीको पनि नाम छ । उनले पटकपटक गरेर १ कर
सम्पति नदेखिय पछि गोरेले नाम लिएका व्यक्ति सबैलाई पक्राउ गरिने

सम्पति नदेखिय पछि गोरेले नाम लिएका व्यक्ति सबैलाई पक्राउ गरिने

Posted in breaking news
काठमाडौं – ३३ किलो सुन प्रकरण र सनम शाक्य हत्याका मुख्य अभियुक्त हुन् चुडामणि उप्रेती ‘गोरे’ । गृह मन्त्रालयले बनाएको विशेष अनुसन्धान समितिले गोरेलाई काठमाडौंको गौरीघाटबाट पक्राउ गरी सार्वजनिक गरिसकेको छ । तर गोरेका बुबाले विराटनगरमा बिहीबार पत्रकारहरुसँग कुरा गर्दै गोरे आफैं आत्मसमपर्ण गरेको बताएका थिए । काठमाडौं सार्वजनिक गरेलगत्तै गोरेलाई बयानका लागि मोरङ लगिएको छ । जिल्ला अदालत मोरङमा उनको बयान तीनदिनदेखि जारी छ । उनीविरुद्ध ३८ क्वीन्टल सुन अवैध रुपमा भित्र्याएको भन्दै १७ अर्ब एक करोड ८० लाख १३ हजार ४९० रुपैयाँको बिगोसहित जरिबाना माग गर्दै अदालतमा मुद्दा दायर गरिएको छ । यति ठुलो कारोबार गर्ने गोरेको नाममा भने नेपालमा अहिलेसम्म सम्पत्ति भेटिएको छैन । न त उनको कुनै बैंकमा खाता नै भेटिएको छ । माघको दोस्रो साता दुबईबाट अवैध रुपमा नेपाल ल्याइएको साढे ३३ किलो सुन एकाएक गायब भएपछि स
राष्ट्रपति र प्रधानमन्त्रीको अश्लिल फोटो बनाउने पत्रकार पक्राउ !

राष्ट्रपति र प्रधानमन्त्रीको अश्लिल फोटो बनाउने पत्रकार पक्राउ !

Posted in breaking news
अस्बिन खड्का, ११ जेठ। राष्ट्रपति बिद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली बीच को अश्लिल र आपत्तीजनक फोटो बनाएर फेसबुकमा सेयर र पोष्ट गर्ने उपहार एमएमका निर्देशक र पत्रकार सरोज निरौला पक्राउ परेका छन्। उदयपुरमा उपहार एमएमका निर्देशक सरोज निरौलालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले पक्राउ गरेको हो। सिआईबीको निर्देशनमा प्रहरीले उनलाई पक्राउ गरेको हो। पक्राउ परेका निरौला लाई सिआईबीमा पठाइएको उयदपुर का प्रहरी प्रमुख एसपी नवराज भट्टले बताउनु भयो । निरौलाले राष्ट्रपति र प्रधानमन्त्रीले अंगालो हालेको फोटो बनाई पोष्ट गरेका थिए। सो फोटोलाई सरकार विरोधीले फेसबुकमा ‘भाइरल’ बनाएका थिए। उनीविरुद्ध बिद्युतीय कारोबार ऐनअुनसार कारबाही गरिने प्रहरीले जनाएको छ। पक्राउ परेका निरौलाको एफएम सञ्चालनको तयारीमा रहेकाे छ । उनले पोस्ट गरेको बिषयमा चर्चा हुन थालेपछी उनले फेसबुक वालमा लेख
राष्ट्रपति र प्रधानमन्त्रीको चरित्रहत्या गरेको आरोपमा पत्रकार पक्राउ

राष्ट्रपति र प्रधानमन्त्रीको चरित्रहत्या गरेको आरोपमा पत्रकार पक्राउ

Posted in breaking news
उदयपुर–राष्ट्रपति बिद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको आपत्तीजनक फोटो बनाएर फेसबुकमा पोष्ट गर्ने पत्रकार पक्राउ परेका छन्। उपहार एमएमका निर्देशक सरोज निरौलालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले पक्राउ गरेको हो। सिआईबीको निर्देशनमा उदयपुर प्रहरीले उनलाई पक्राउ गरेको हो। पक्राउ परेका निरौलालाई सिआईबीमा पठाइएको उयदपुरका एसपी नवराज भट्टले बताए। निरौलाले सामाजिक सञ्जालमा फोटोसप मार्फत राष्ट्रपति र प्रधानमन्त्रीले अंगालो हालेको फोटो बनाई पोष्ट गरेका थिए। सो फोटोलाई सरकार विरोधीले फेसबुकमा ‘भाइरल’ बनाएका थिए। उनीविरुद्ध बिद्युतीय कारोबार ऐनअुनसार कारबाही गरिने प्रहरीले जनाएको छ। पक्राउ परेका निरौलाको एफएम सञ्चालनको तयारीमा छ। यो पनि पद्नुहोस भर्खरै काठमाण्डौ बाट आयो अर्को दुखद खबर काठमाडौं– बढ्दो मह‌ंगी विरुद्द प्रदर्शनमा उत्रिएको नेपाली कांग्रेसको भातृ स
प्रहरी हवल्दारकी श्रीमती प्रहरी कार्यालयको क्यान्टिनमै झुण्डएको अवस्थामा फेला

प्रहरी हवल्दारकी श्रीमती प्रहरी कार्यालयको क्यान्टिनमै झुण्डएको अवस्थामा फेला

Posted in breaking news
गुलरिया – आज राति करीब १ बजेतिर जाजरकोट घर भई जिल्ला प्रहरी कार्यालयमा कार्यरत ३० वर्षीय प्रहरी हवल्दार राजुसिंह ठकुरीकी श्रीमती ३० वर्षीया कल्पना सिंह श्रेष्ठको शव जिल्ला प्रहरी कार्यालयको क्यान्टिनभित्र झुण्डिएको अवस्थामा भेटिएको छ । जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार राजुसिंह ठकुरीकी श्रीमती श्रेष्ठको क्यान्टिनमा झुण्डिएको अवस्थामा शव फेला परेकाले हत्या वा आत्महत्या के हो भन्ने बारेमा अनुसन्धान गरिरहेको प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक जनक भट्टराईले जानकारी दिनुभएको छ । उनी सोही क्यान्टिनमा काम गर्ने बुझिएको छ । श्रेष्ठको शव परीक्षणका लागि अहिले जिल्ला अस्पताल गुलरियामा लगिएको र घटना बारे सोधपुछ भइरहेको प्रहरीले जनाएको छ । सिंह ठकुरीले श्रीमती श्रेष्ठलाई पहिले पनि बेलाबेलामा घरेलु हिंसा गर्नेगरेका कारण आत्महत्या वा हत्या के हो भन्ने बारेमा अनुसन्धान भइरहेको प्