रोचक बिचित्र

साउदी अरब हुदा प्रेम बसेको युवक खोज्दै अरबी युवती काठमाडौँमा

साउदी अरब हुदा प्रेम बसेको युवक खोज्दै अरबी युवती काठमाडौँमा

Posted in रोचक बिचित्र
विदेशबाट फेसबुकमा मायाप्रेम बस्यो बिहे गर्न नेपाल नेपाल आएका युवक जब तिनै युवती संग भेटे त छाँगाबाट खसे जस्तो भयो सामाजिक सञ्जाल र सञ्चारका साधनमाथि बढेको पहँुचसँगै विवाहेतर सम्बन्धको अनुपात पनि बढिरहेको छ । प्रहरीअगाडि आउने घर झगडा र घरेलु हिंसाका घटनाको पछाडि कतै न कतै सामाजिक सञ्जाल र विवाहेतर सम्बन्ध रहेको उनीहरुको भनाइ छ । आजको कान्तिपुरमा खबर छ । कालिमाटीस्थित महिला सेलमा एक महिलाले पतिसँग बस्न नसकिने भएकाले छोराछोरीलाई स्याहारसुसार गर्न आवश्यक रकम पतिबाट तिराइ पाउन केही दिनअघि उजुरी दिएकी थिइन् । कारण बुझ्दै जाँदा फेसबुकर फोनबाट श्रीमानको पहिलेकी प्रेमीकासँग झाँगिएको सम्बन्धले दुवैबीचको दूरी बढाएको रहेछ । धादिङका एक पुरुष विदेश गए । नेपालकै एक महिलासँग फेसबुका चिनजान भयो, अन्तरंग कुराकानी भयो, भिडियो च्याटसमेत हुन थाल्यो । एक बर्षपछि उनी नेपाल फर्किए । ती युवतीसँग विवाह
‘गोरे’ले लिए नेताको नाम, तस्करीको ‘सेटिङ’मा नेता !कसको नाम लिए त गोरेले?पढ्नुहोस

‘गोरे’ले लिए नेताको नाम, तस्करीको ‘सेटिङ’मा नेता !कसको नाम लिए त गोरेले?पढ्नुहोस

Posted in रोचक बिचित्र
जेठ,१२/ त्रिभुवन विमानस्थलबाट भित्रिएको भनिएको ३८ क्विन्टल सुन तस्करका नाइके ‘गोरे’ भनिने चुडामणि उप्रेतीले ‘सेटिङ’मा उपल्लो तहका नेताको संलग्नता रहेको बयान दिएका छन् । गृह मन्त्रालयका सहसचिव ईश्वर पौडेलको संयोजकत्वमा गठित छानविन समितिसमक्ष गोरेले तस्करीमा विमानस्थलका कर्मचारी, प्रहरी र सत्ताको पहुँच र प्रभाव भएका नेताहरुको संरक्षणमै सुन ओसारपसार हुने गरेको रहस्य खोलेका हुन् । तर तस्करीमा कुनकुन नेताको संलग्नता छ भन्नेबारे समितिले कुनै तथ्य बाहिर ल्याएको छैन । गत माघ ७ गते भित्रिएको साढे ३३ किलो सुन हराएपछि तस्करीका नाइके गोरे नेतृत्वको समूहले उनकै सहयोगी सनम शाक्यलाई गत फागुन १८ गते मोरङको उर्लाबारीमा हत्या र त्रिभुवन विमानस्थलका कर्मचारी सानु बनको शंकास्पद मृत्युपछि सुरु भएको अनुसन्धानको पाटो राजनीतिक नेता कार्यकर्तासम्म पुगेको थियो ।       यो पनि पद्नुहोस
धारामा पानी भर्न जांदा दलित भन्दै सुनिता माथि यसरी निर्घात कुटपिट…..पुरा बिवरण हेर्नुहोस

धारामा पानी भर्न जांदा दलित भन्दै सुनिता माथि यसरी निर्घात कुटपिट…..पुरा बिवरण हेर्नुहोस

Posted in रोचक बिचित्र
धारामा पानी भर्न जांदा दलित भन्दै सुनिता माथि यसरी निर्घात कुटपिट हेटौंडा । हेटौंडा उपमहानगरपालिका १ चैनाक्वाटर मा डेरा गरि बस्ने सुनिता देबि रामलाई धारा छोएको निहुमा सोही स्थान बस्ने गिता पोख्रेल ,रबिन पोख्रेल ,सावित्री लामा लगायतले कुटपिट गरि घाइते बनाएका छन । एक सिधा , इमानदार , आफ्नो श्रमले बाच्न डेरामा बसेका उनीहरुलाई किन दलितलाई कोठा दिएको भनी दबाव पनि दिने गरेका भन्दै न्यायको लागि अपिल पनि गरेका छन् । जातीय विभेद गरि कुटपिट गर्नेहरुलाइ कडा कारवाही गरि घाइते लाई उचित उपचार को लागि दलित मुक्तिमोर्चा मकवानपुर ,दलित संघ मकवानपुर र दलित महिला संघ मकवानपुर ले माग गरेको छ ।-सरु सुनार यो पनि पद्नुहोस प्रहरी चौकीभित्रै प्रहरी हवल्दारकी श्रीमतीको गुलरिया, बर्दिया। आज राति करीब १ बजेतिर जाजरकोट घर भई जिल्ला प्रहरी कार्यालयमा कार्यरत ३० वर्षीय प्रहरी हवल्दार राजुसिंह ठकुरीकी श
अब बिहेमा ४० ग्रामभन्दा बढी सुन दिन नपाइने, रू ५ सयबढीकाे उपहार दिन नमिल्ने….

अब बिहेमा ४० ग्रामभन्दा बढी सुन दिन नपाइने, रू ५ सयबढीकाे उपहार दिन नमिल्ने….

Posted in रोचक बिचित्र
काठमाडाैं । बिहे गर्दा चर्काे रूपमा सुन, गर-गहना दाइजाे दिनुपर्ने विकृति न्यूनीकरण गर्न गृह मन्त्रालयले नयाँ व्यवस्था गर्न लागेकाे छ। बिहेमा दुलाहा पक्षले दुलहीलाई बढीमा ४० ग्राम र दुलही पक्षले दुलाहालाई बढीमा २० ग्राम सुन दिन मिल्ने विधेयक गृह मन्त्रालयले तयार पारेकाे छ। बिहेमा हुने तडगभडक तथा विकृति न्यूनीकरणका लागि भन्दै मन्त्रालयले नयाँ ऐन ल्याउने तयारी गरेको हो। बिहेमा दिइने महंगा उपहारमाथि पनि नियन्त्रण गरिन लागेकाे छ । अब विवाहमा बोलाइएका व्यक्तिले ५ सय रुपैयाँ वा सो बराबरको मात्र उपहार दुलाहा वा दुलहीलाई दिन पाउने व्यवस्था उक्त विधयेकमा गरिएको छ। जन्तीकाे मामलामा पनि दुलाहा पक्षबाट २५ र दुलही पक्षबाट ३५ जना मात्र जन्ती जान पाउने व्यवस्था उक्त एेनले गर्दै छ । त्यस्तै बिहे भोजमा २ सय ५० र सामाजिक भोजमा १ सय जनासम्मलाई बोलाउन पाइने व्यवस्था समेत विधेयकमा रहेकाे छ । साथै विवाह र
१६ वर्षको कलिलो उमेर विवाह,२४ वर्षमा बिदुवा बनेकी देवी जुत्ता सिलाएर आत्मनिर्भर बन्दै

१६ वर्षको कलिलो उमेर विवाह,२४ वर्षमा बिदुवा बनेकी देवी जुत्ता सिलाएर आत्मनिर्भर बन्दै

Posted in रोचक बिचित्र
कविता उपाध्याय लिबाङ, रोल्पा, २४ फागुन । बाबुआमाको खुशीका लागि १६ वर्षको कलिलो उमेरमा डोली चढेकी साविकको रामपुर गाविस–२ दाङकी देवी नेपालीको २४ वर्षको उमेरमा सिउँदो पुछियो । आम मानिसमा जस्तै जिन्दगी रंगीन बनाउने सपना उहाँमा पनि थिए । तर छोरी भएकै कारण देवीले आफ्ना लागिभन्दा पनि परिवारको खुशीका लागि समर्पित हुनुपथ्र्याे । अभाव र गरिबीका कारण ४ कक्षाको पढाइलाई बीचमै रोकेर घरधन्दामा लागेकी देवी चाहेर पनि केही गर्न सक्नुहुन्नथ्यो । जिन्दगी नितान्त आफ्नो थियो तर देवी सधैँ अरुकै लागि बाँचिरहनु प¥यो । जबर्जस्ती डोली चढेकी देवीको जबर्जस्ती सिउँदो पुछियो । उहाँले परिवारको खुशीका लागि सधैँ आफ्ना खुशी सुम्पँदै जानुपरेको बताउनुभयो । विसं २०५८ मा १६ वर्षीया देवी नेपालीको तुलसीपुर नगरपालिका–९ बेलुवा दाङका २३ वर्षीय चित्रबहादुर बस्यालसँग मागी विवाह भएको थियो । विवाहपछि जिन्दगीका सुन्दर सपना बो
कुन बार जन्मेको केटालाई कुन बार जन्मेकी केटी राम्रो – तपाइको कुन बार पर्यो?

कुन बार जन्मेको केटालाई कुन बार जन्मेकी केटी राम्रो – तपाइको कुन बार पर्यो?

Posted in रोचक बिचित्र
ज्योतिष शास्त्रमा अंकको ठूलो महत्व छ । अंक अनुसार नै मान्छेको भविष्यबारे बताउँछन् ज्योतिषहरु । विवाहका लागि अंकमिलान एकदमै महत्वपूर्ण मानिन्छ । पछिल्लो समयमा सम्बन्धहरु सहजै विग्न थालेपछि यसको महत्व झनै बढेर गएको छ । जन्मदिनको मुलाङ्क अनुसार कुन केटा केटीको जोडी बन्ने कि नबन्ने निर्धारण गर्छन् ज्योतिषहरु । के हो मुलाङ्क ? कुनै पनि ब्यक्तिको मुलाङ्क उसको जन्मदिनको गतेको संख्याको कुल हो अर्थात तपाइँको जन्म मिती १० गते हो भने तपाइँको मुलाङ्क १ हो तर ११ गते हो भने १+१= २ हुन्छ । १४ गते जन्मदिन हो भने मुलाङ्क १+४= ५ हुन्छ । ९ सम्मको मुलाङ्क भएका केटी राम्रा मानिन्छन् । ९ सम्म मुलाङ्क भएका केटीहरुसँग सम्बन्ध गाँस्दा राम्रो हुने र जीवनमा सुख प्राप्ती हुने ज्योतिषको दावी छ । तर १ मुलाङ्क भएका केटालाई २ देखि ८ सम्मका जोर मुलाङ्क भएकी केटी जोडी परेमा यस्तो जोडीको जीवन दुःख र कलहले भरिएको हु
१३ वर्षिया बालिका आमा ! ज्यान मार्ने धम्की, छोरी पाएको निहुँमा निकालियो

१३ वर्षिया बालिका आमा ! ज्यान मार्ने धम्की, छोरी पाएको निहुँमा निकालियो

Posted in रोचक बिचित्र
इनरुवा, ९ जेठ । बालबिवाह कानूनी रुपमा वर्जित छ । यद्यपी हाम्रो समाजभित्र कतिपय यस्ता समूदाय छन् जहाँ आफ्ना छोराछोरीको सानै उमेरमा बिवाह गरिन्छ । अति बिपन्न त्यसमा पनि दलित समूदायभित्र बालविवाह अझै कायमै छ । गाँसबास र कपासका लागि दैनिकी कष्टकर भएकाको हकमा त छोरीलाई सकेसम्म सानै उमेरमै परायलाई सुम्पिने परिपाटी अझै रोकिन सकेको छैन् । जसको ज्वलन्त उदाहरण हुन् सुनसरी इनरुवाकी १३ वर्षीया ममता मरिक । एकवर्ष अघि घरपरिवारबाट बालविवाह गराइएकी ममता यतिवेला इनरुवा अस्पतालको शैयामा छिन् । छोरी जन्माएको निहँुमा परिवारले समेत घर निकाला गरिदिएपछि आमासँगै काखे नवालकको बिचल्ली भएको छ । ममताको उमेर मात्रै १३ वर्षको छ । काँखमा रहेको बच्चा हेर्दै माया लाग्दो छ । स–साना हात खुट्टा भएको बच्चा कुपोषित छ । बच्चालाई काखमा लिने अरु कोही नभएर नावालक बच्चाकी १३ वर्षिया आमा ममतानै हुन् । ममतालाई मातृत
हेर्नुहोस, आईपीएल पछि सन्दिप लामिछानेको पहिलो अन्तरवार्ता (भिडियो)-

हेर्नुहोस, आईपीएल पछि सन्दिप लामिछानेको पहिलो अन्तरवार्ता (भिडियो)-

Posted in breaking news, खेलकुद, भिडियो, मनोरंजन, रोचक बिचित्र, समाचार
National Cricket team member Sandeep Lamichhane returned home yesterday. His national team captain Paras Khadka and team manager Raman Shiwakoti among others received him at the Tribhuvan International Airport. He returns home after a very successful debut in the Indian Premier League representing the Delhi Daredevils franchise. Speaking at a press conference held at the TIA, the 17-year-old leg spinner said IPL was a great learning experience for him, and he would be translating that into the Nepali cricket sector as well. “I have improved my bowling, while it was also an opportunity to make Nepal known in the IPL,” he said. Here in this video we have collected some memories and experience of Sandeep Lamichhane during IPl. Check this out in this video: National Cricket team memb
आज पनि बढ्यो सुनको भाउ, यस्तो छ नयाँ मूल्य

आज पनि बढ्यो सुनको भाउ, यस्तो छ नयाँ मूल्य

Posted in रोचक बिचित्र, समाचार
काठमाडौं, १० जेठ । आज सुनको भाउ तोलामा १ सय रुपैंयाले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार सुनको भाउ तोलामा बढेर छापावाला सुन प्रतितोला ५९ हजार रुपैंयामा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन प्रतितोला ५८ हजार ७ सय रुपैंयामा कारोबार भइरहेको छ ।महासंघका अनुसार चाँदी प्रतितोला ७७५ रुपैंयामा कारोबार भइरहेको छ । काठमाडौं, १० जेठ । आज सुनको भाउ तोलामा १ सय रुपैंयाले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार सुनको भाउ तोलामा बढेर छापावाला सुन प्रतितोला ५९ हजार रुपैंयामा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन प्रतितोला ५८ हजार ७ सय रुपैंयामा कारोबार भइरहेको छ ।महासंघका अनुसार चाँदी प्रतितोला ७७५ रुपैंयामा कारोबार भइरहेको छ । काठमाडौं, १० जेठ । आज सुनको भाउ तोलामा १ सय रुपैंयाले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार सुनको भाउ तोलाम
तपाइँको बजेट कम छ ? चिन्ता नगर्नुस ! सेवा प्रालिले ४ लाखमै बनाई दिने छ यस्तो सानदार घर

तपाइँको बजेट कम छ ? चिन्ता नगर्नुस ! सेवा प्रालिले ४ लाखमै बनाई दिने छ यस्तो सानदार घर

Posted in रोचक बिचित्र, समाचार, स्वास्थ्य/जीबन शैली
काठमाडौं। काठमाडौं उपत्यका केन्द्रित भएर दर्जनौं हाजजिङ परियोजना बनिसकेका छन् भने अहिले पनि थुप्रै निर्माणाधीन छन् । यहाँका अधिकांश परियोजनाका घर उच्च आयवर्गलाई लक्षित गरेर बनाइएको छ, जुन सामान्य आय भएका व्यक्तिले खरिद गर्न गाह्रो छ । न्यून तथा निम्नमध्यम आय हुनेले घर आफूले बनाउन पनि नसक्ने र यस्ता हाउजिङ परियोजनामा किन्न पनि नसक्ने स्थिति छ । त्यस्तो आयस्तर हुुनेका आफ्नै घरको सपना पूरा गर्ने सोचले स्थापित ललितपुरस्थित सेवा प्रालिले अहिले काठमाडौंबाहिर इटहरी र कोहलपुरमा आवास परियोजनाको थालनी गरेको छ । सेवा प्रालिकी प्रबन्ध निर्देशक समा बज्र भन्छिन्, ‘मध्यम तथा निम्न आयका परिवारलाई आर्थिक भार कम पर्ने गरी कसरी घर बनाइदिन सकिन्छ भन्ने अध्ययनमै हामीले दुई वर्ष खर्चियौं । त्यसपछि मात्र काम सुरु गरेका हौं ।’ सोही कारण कम्पनी दर्ता करिब पाँच वर्षअघि नै गरिए पनि सेवाले सन् २०१६ बाट मात्र काम स