धर्म संस्कृति

अधिकमासः विशेष कामनाका कर्म नगरौँ

अधिकमासः विशेष कामनाका कर्म नगरौँ

Posted in धर्म संस्कृति
पूर्णप्रसाद मिश्र काठमाडौँ। जेठ महिनामा अधिकमास परेको छ। जेठ १ गते साँझ ५ बजेर ५३ मिनेटपछि अधिकमास शुरु हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।अधिकमास भन्नाले सामान्यभन्दा बढी भएको महीना बुझिन्छ। मंगलबार साँझ ५ बजेर ५३ मिनेटसम्म औँसी रहेको छ। जेठ १ गते शुक्ल प्रतिपदाको आदिमदेखि अधिकमास शुरु हुने र औँसीको अन्त्यसम्म अर्थात् जेठ ३० गते राति २ बजेसम्म रहने समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए। “ज्येष्ठ चान्द्रमासमा सूर्यसंक्रान्ति नपर्ने भएकाले यस वर्ष जेठमा अधिकमास परेको हो, अधिकमासलाई मलमास र पुरुषोत्तममास पनि भनिन्छ, यो महीनामा नित्य र नैमित्तिक कर्म गर्नुहुन्छ र कुनै कामना राखेर गर्ने कर्म गर्नुहुँदैन”, उनले भने। ज्येष्ठ कृष्ण औँसीमा गरिने वट सावित्री व्रत भने गर्न हुने समितिले जनाएको छ। गृहारम्भ, गृहप्रवेश, लाखबत्ती प्रज्वलन, पुराण
प्रहर के हो ? कुन प्रहरमा के नगर्ने ?-

प्रहर के हो ? कुन प्रहरमा के नगर्ने ?-

Posted in धर्म संस्कृति
ज्योतिष शास्त्रअनुसार दिन र रात गरी २४ घन्टाको समयमा ८ प्रहर हुन्छन् । यी प्रहरहरूको प्रभाव मानिसको जीवन तथा प्रकृतिमा पर्ने गर्छ र मानिस एवं प्रकृतिमा परिवर्तन भइरहन्छ । एक प्रहरमा करिब तीन घन्टा वा सात घडी हुन्छ जसमा दुई मुहूर्त हुन्छन् । दिनको चार र रातको चार गरी जम्मा आठ प्रहर हुन्छ । ज्योतिष शास्त्रले प्रहरअनुसार गर्न नहुने काम बताएको छ । कुन प्रहरमा कुन काम गर्नु हुँदैन भन्ने जानिसकेपछि त्यसबाट हुने नकारात्मक असरबाट बच्न सकिन्छ । आठ प्रहरका नाम दिनको चार प्रहरः पूर्वाहृन, मध्याहृन, अपराहृन एवं सायंकाल रातको चार प्रहरः प्रदोष, निशिथ, त्रियामा एवं उषा दिनको पहिलो प्रहर सूर्योदयको समयमा दिनको पहिला प्रहर प्रारम्भ हुन्छ जसलाई पूर्वान्ह भनिन्छ । यसलाई पाँचौं प्रहर पनि भनिन्छ । यसको समय बिहान ६ बजेदेखि ९ बजेसम्म हुन्छ । यो प्रहर आंशिक रूपले सात्विक एवं राजसिक हुन्छ तर नकारात्म
अप्रिलमा जन्मनुभएको हो ? अप्रिलमा जन्मिएका युवा अचम्मका हुन्छन्-

अप्रिलमा जन्मनुभएको हो ? अप्रिलमा जन्मिएका युवा अचम्मका हुन्छन्-

Posted in धर्म संस्कृति
कुनै पनि सालको अप्रिल महिनामा जन्मनेहरूका विषयमा एस्ट्रोलोजी भन्छः अप्रिलमा जन्मनेहरू अत्यन्त सुन्दर, रोबदार, जिद्दी तथा हँसिलो हुन्छन् । कलात्मक चिजवस्तुको सौखिन तथा एडभेन्चर रुचाउने स्वभावका हुन्छन् । यिनीहरूमा एक विशेष प्रकारको पागलपन (सकारात्मक अर्थमा) पाइन्छ । यिनीहरूको स्वभाव अचम्मलाग्दो हुन्छ । रिसमाथि अलिकति पनि नियन्त्रण रहँदैन । मुखमा आएको कुरा बोलिहाल्ने अनि अरूले चाहिँ आफूलाई माफ गरिदिऊन् भन्ने आश राख्ने स्वभाव हुन्छ । यति हुँदाहुँदै पनि यिनीहरू रामरमाइलो गर्ने कुरामा अग्रसर तथा हरेक किसिमका पार्टी एवं फंक्सनका अवसरमा सबैको नजर आफूतिर तान्नसक्ने दक्षताले युक्त हुन्छन् । यो महिनामा जन्मने युवावर्गको सेन्स अफ ह्युमर पनि सार्‍है राम्रो हुन्छ । अप्रिलवालाहरूको खास विशेषता के हो भने यिनीहरू सार्‍है रोमान्टिक हुन्छन् । सोर्‍ह वर्ष उमेर पुग्दानपुग्दै यिनीह
चट्टानबाट निस्केको पानीको झरना || एकपटक जानै पर्ने मालिका मन्दिर (भिडियो)-

चट्टानबाट निस्केको पानीको झरना || एकपटक जानै पर्ने मालिका मन्दिर (भिडियो)-

Posted in breaking news, धर्म दर्शन, धर्म संस्कृति, भिडियो, रोचक बिचित्र
Malika temple from Gulmi Kurgha is knows as deaf which means Malika doesn`t listen your wishes so you need to ask wishes loudly. Malika is most famous temple located at Kurgha village word No 3. This temple is in north parts of Gulmi district which is about 30 km from headquarter Tamghas. Malika temple is the most valuable and ritual temple of the world. Most of tourists and Hindu pilgrims visits this temple for pray. The Malika temple is a place of rural area in Kurgha. Here are two temples, Malika Bhagwati temple and Shiwalaya temple. One of them has Pauwa. Most of the people comes here for pray and wishes. The Malika temple has attracted people for its natural power as in this temple water comes from the hard rock. Watch this video here: .  
बुद्ध नेपालमै जन्मिएका हुन भन्दै भारतिय नागरिकले गरे नेपालको प्रशंसा (भिडियो सहित),

बुद्ध नेपालमै जन्मिएका हुन भन्दै भारतिय नागरिकले गरे नेपालको प्रशंसा (भिडियो सहित),

Posted in breaking news, धर्म दर्शन, धर्म संस्कृति, भिडियो, रोचक बिचित्र
पछिल्ल्लो समय भारतले नेपाल माथी लगाएको नाकाबन्दीले गर्दा अधिकाशं नेपालीले भारतको विरोध गर्दे आइरहेका छन् । भारतको हस्तक्षेपकारी भूमिका प्रति नेपालीको सधै विमत्ती रहदै आएको छ । अझ नक्कली लुम्बिनी बनाएर बुद्ध भारतमा जन्मिएकाहुन भनेर प्रचार गरेपछी नेपाली झन धेरै भारत प्रति आक्रामक बन्दै आएका छन् । पछिल्लो समय गिनिज बुकमा रेकर्ड कायम गराउन काठमाणैमा हजारौ नेपाली भेला भएर बुद्ध नेपालमा जन्मिएका हुन भन्ने सम्मको कार्यक्रम आयोजना भएको थियो । भूकम्पको बेला त इन्डियन मिडियालाई गो ब्याक होम भन्ने अभियाननै चलाइएको थियो । आफु ठुलो र शक्तिाशाली भएकै कारण भारत जहिले पनि अभिभावकको भूमिकामा देखिन खोज्छ भने नेपाल स्वतन्त्र राष्ट्र भएकाले समानता खोज्दै आइरहेको छ । तर पछिल्लो समय एकजना भारतिय नागरिकले नेपालको बारेमा बनाएको एउटा भिडियो अहिले भाइरल भैरहेको छ । उनले खुलेर नेपालको प्रशंसा गरेका छन् भने गौत
यस्ता अद्भुत संकेतले जनाउछ तपाई चाँडै धनवान बन्दै हुनुहुन्छ,

यस्ता अद्भुत संकेतले जनाउछ तपाई चाँडै धनवान बन्दै हुनुहुन्छ,

Posted in जिबन शैली, धर्म दर्शन, धर्म संस्कृति, भिडियो, रोचक बिचित्र, स्वास्थ्य/जीबन शैली
It is said that only a select few are blessed with good luck and fortune and while a few of us depend on our hard work to make us rich, others have good luck! Here are the signs (defined by various shastras) that, if you spot at the right time, are an indication that money is on its way. Here are some signs to tell you that you r becoming rich soon. Watch this video to know details. It is said that only a select few are blessed with good luck and fortune and while a few of us depend on our hard work to make us rich, others have good luck! Here are the signs (defined by various shastras) that, if you spot at the right time, are an indication that money is on its way. Here are some signs to tell you that you r becoming rich soon. Watch this video to know details.
-विहान उठ्ने वित्तिकै यी ५ चिज देखियो भने तपाईको दिन शुभ हुन्छ

-विहान उठ्ने वित्तिकै यी ५ चिज देखियो भने तपाईको दिन शुभ हुन्छ

Posted in धर्म संस्कृति
भनिन्छ दिनको शुरुवात राम्रो भो भने दिन नै राम्रो हुन्छ । शास्त्रमा यस्ता कुरा उल्लेख छन् जुन कुरा विहान उठ्ने वित्तिकै देखियो भने शुभ र अशुभ हुन्छ । १. विहान उठ्ने वित्तिकै श्रृंगार गरेकी महिला देखियो भने दिन शुभ हुन्छ । घरमा उठ्दा रातो बस्त्र लगाएकी स्त्री देख्नु पनि शुभ हुने संकेत हो । तपाइँलाई लाभ मिल्न सक्छ । २. विहान उठ्ने वित्तिकै धर्मग्रन्थ देखियो भने राम्रो हुन्छ । कुनै धर्मग्रन्थ अध्यन गरिरहेको वा बाचन गरिरहेको ब्यक्तिलाई उठ्ने वित्तिकै देखियो भने पनि दिन शुभ हुन्छ । ३. विहान उठ्ने वित्तिकै गाई देखियो भने दिन शुभ हुन्छ । गाइको आवाज कानमा परेर विउँझिनु झनै राम्रो मानिन्छ । विहानमा कालो रंगको गाई देखिनु त झनै राम्रो हो । ४. विहान उठ्ने वित्तिकै अग्निको दर्शन हुनुलाई शुभ मानिन्छ । विहानमा अग्निको दर्शनले दिनभरी उर्जाशिल राख्ने शास्त्रमा उल्लेख छ । ५. शास्त्रमा विहा
यो वर्षकै पहिलो सूर्यग्रहण फागुन ४ गते लाग्दै, यी ७ राशिको चम्किनेछ भाग्य, ५ राशिलाई नोक्सान!

यो वर्षकै पहिलो सूर्यग्रहण फागुन ४ गते लाग्दै, यी ७ राशिको चम्किनेछ भाग्य, ५ राशिलाई नोक्सान!

Posted in धर्म संस्कृति, राशिफल
काठमाडौँ । लगभग १५ दिनको अन्तरालमा यो वर्ष २०१८ मा दोस्रो ग्रहण देखिदैछ । १६ फेब्रुअरी अर्थात् फाल्गुन ४ गते यस वर्षको पहिलो सूर्यग्रहण लाग्नेछ । यो भन्दा पहिले गत महिना जनवरी ३१ मा पहिलो चन्द्रग्रहण लागेको थियो । सूर्यग्रहण दक्षिण जर्जिया, प्रशान्त महासागर, चिली, ब्राजिल र अन्टार्टिका आदि देशहरुबाट देखिनेछ । यस सूर्य ग्रहणको कारण १६ फेब्रुअरीपछि केही राशिहरुमा यसको नकारात्मक असर पर्नेछ भने केही राशिहरुको भाग्य चम्किने छ । मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries): सूर्य ग्रहणको कारण मेष राशिका व्यक्तिहरुका कार्यक्षेत्रमा मान-सम्मान बढ्नेछ । आय वृद्दि हुनेछ । व्यवसायमा उत्तम लाभ हुने योग छ । बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus): कार्य क्षेत्रमा व्यस्तता बढ्नेछ । जसको कारण नोकरीमा सम्मान मिल्नेछ । व्यवसायमा विस्तार हुनेछ । आफ्नो बोलीमा नियन्त्रण राख्
नेपाल घुम्न आएकी चिनियाँ युवतीहरुलाई नेपाली सारीले लोभ्यायो मन, सारीमा झनै राम्री

नेपाल घुम्न आएकी चिनियाँ युवतीहरुलाई नेपाली सारीले लोभ्यायो मन, सारीमा झनै राम्री

Posted in धर्म संस्कृति
चीनको ग्वान्जाउबाट नेपाल घुम्न आएकी छङ छिङ चुलाई नेपाली सारीले खुबै लोभ्यायो । नेपाली पहिरन देखेर मन थाप्न नसकेकी उनले यसै साता भक्तपुर घुम्न जाँदा भने रातो सारी लगाएर रमाउँदै फोटो सेसन गराइन्। छिङ चुसँगै भक्तपुर पुगेकी स्याउ चुनले गुलाबी सारी रोजिन् भने छङ सुइनले बुट्टे सारी पहिरिएर फोटो खिचाइन् । उनीहरूसँगै रहेकी छिङ चु भने सारीमै सजिएर सेल्फी खिच्न मस्त थिइन्। फूलको सहरका नामले चिनिने चिनियाँ सहरबाट नेपाल आएका उनीहरू भने भक्तपुर दरबार क्षेत्रमा पुतलीझैँ रमाउँदै थिए । ‘धेरै रमाइलो लागिरहेको छ,’ छङ सुइनले भनिन्, ‘जता हे¥यो उतै रमाइलो ।’ दुई साता अघि पहिलोपटक नेपाल आएकी उनले भक्तपुर निकै राम्रो भएको बताइन्। चीनमा ‘सेल्स गर्ल’का रूपमा कार्यरत उनीहरूले भूपतिन्द्र मल्लको सालिकअगाडि उभिएर फोटो खिचे, टौमडीमा सेल्फी खिचे, नजिकैको पसलमा जुजु धौ चाखे र पाटीमा सुस्ताए । ‘हामीले दृश्य निय
कहिल्यै नगर्नुस् यी १० गल्ती – जसले तपाइलाइ कंगाल बनाउँछ

कहिल्यै नगर्नुस् यी १० गल्ती – जसले तपाइलाइ कंगाल बनाउँछ

Posted in धर्म संस्कृति
धनको दुःखबाट मुक्त गर्न चहानुहुन्छ भने यी १० गल्ति नगर्नुहोस् ।   १. महिलासँग दूश्मनी नलिनुहोस् । सन् २०१६ को सुरुवात शुक्रबारबाट हुँदैछ । शुक्र भौतिक सुखका कारक ग्रह हो । साथै स्त्री प्रति शुक्रको प्रभाव रहनेगर्छ । यसैले शुक्र प्रधान यस वर्षमा महिलासँग राम्रो सम्बन्धमा रहनुहोस् । २. देवी लक्ष्मिको मुर्ति एक भन्दा धेरै आफ्नो कोठामा नराख्नुहोस् । शुक्रबारको दिन देवि लक्ष्मिको पुजा विशेष फलदायक मानिन्छ । तपाईंको घरमा धेरै देविको मुर्ति छ भने आफ्नो सबै कोठाहरुमा अलग–अलग राख्नुहोस् । बाँकीलाई कतै विसर्जन गर्दिनुहोस् । ३. यदि तपाईंको पर्स च्यातिएको छ भने त्यसलाई बदल्नुहोस् र काम नलाग्ने चीजहरुलाई फाल्नुहोस् । एउटा सिक्का शुक्रबारको दिन देवी लक्ष्मिको मन्दिरमा चढाउनुहोस् अर्को सिक्कालाई रातो कपडामा बेरेर पर्समा राख्नुहोस् । ४.जीवनसाथीसँग तालमेल बनाइराख्नुहोस् । धन सम्बन्धी वि