धर्म दर्शन

को हुन् हिन्दूहरूका धर्मगुरु ?

को हुन् हिन्दूहरूका धर्मगुरु ?

Posted in धर्म दर्शन
को हुन् हिन्दूहरूका धर्मगुरु ? वैदिक सनातन आर्य धर्मलाई हिजोआज हिन्दू धर्म भनिन्छ । जसरी इस्लाम धर्ममा इमाम वा खलिफा, ईसाईमा पोप, बौद्धमा लामा वा भिक्षु, जैनमा मुनि हुन्छन् त्यसरी नै हिन्दू धर्ममा आचार्य हुन्छन् । आचार्यलाई गुरु पनि भनिन्छ । प्राचीन कालदेखि आजसम्म हिन्दू धर्ममा को को आचार्य भए, हेरौँः ज्ञात इतिहासलाई हेर्ने हो भने प्रारम्भमा दुई प्रकारका विचारधाराका अनुसार गुरुको पदमा दुईजना प्रमुख ऋषि थिए- अंगिरा र भृगु । यी बाहेक अत्रि र अगस्त्य ऋषि पनि महागुरु थिए । वामदेव, शौनक, पुलह, पुलस्त्य आदि ऋषिहरू पनि थिए जसले विभिन्न कालखण्डमा गुरुपद सम्हालेका थिए । मान्यताअनुसार भगवान् शंकरका सातजना चेला अर्थात् सप्तषिर्हरूले पनि धर्मको प्रचारस्रसार गरेर सनातन परम्परालाई स्थापित गरेका थिए । ऋषि अंगिरा र भृगुपछि उनीहरूका छोराहरूले यो पद सम्हाले । अंगिराका छोरा बृहस्पति एवं भृगुका छोरा
चट्टानबाट निस्केको पानीको झरना || एकपटक जानै पर्ने मालिका मन्दिर (भिडियो)-

चट्टानबाट निस्केको पानीको झरना || एकपटक जानै पर्ने मालिका मन्दिर (भिडियो)-

Posted in breaking news, धर्म दर्शन, धर्म संस्कृति, भिडियो, रोचक बिचित्र
Malika temple from Gulmi Kurgha is knows as deaf which means Malika doesn`t listen your wishes so you need to ask wishes loudly. Malika is most famous temple located at Kurgha village word No 3. This temple is in north parts of Gulmi district which is about 30 km from headquarter Tamghas. Malika temple is the most valuable and ritual temple of the world. Most of tourists and Hindu pilgrims visits this temple for pray. The Malika temple is a place of rural area in Kurgha. Here are two temples, Malika Bhagwati temple and Shiwalaya temple. One of them has Pauwa. Most of the people comes here for pray and wishes. The Malika temple has attracted people for its natural power as in this temple water comes from the hard rock. Watch this video here: .  
बुद्ध नेपालमै जन्मिएका हुन भन्दै भारतिय नागरिकले गरे नेपालको प्रशंसा (भिडियो सहित),

बुद्ध नेपालमै जन्मिएका हुन भन्दै भारतिय नागरिकले गरे नेपालको प्रशंसा (भिडियो सहित),

Posted in breaking news, धर्म दर्शन, धर्म संस्कृति, भिडियो, रोचक बिचित्र
पछिल्ल्लो समय भारतले नेपाल माथी लगाएको नाकाबन्दीले गर्दा अधिकाशं नेपालीले भारतको विरोध गर्दे आइरहेका छन् । भारतको हस्तक्षेपकारी भूमिका प्रति नेपालीको सधै विमत्ती रहदै आएको छ । अझ नक्कली लुम्बिनी बनाएर बुद्ध भारतमा जन्मिएकाहुन भनेर प्रचार गरेपछी नेपाली झन धेरै भारत प्रति आक्रामक बन्दै आएका छन् । पछिल्लो समय गिनिज बुकमा रेकर्ड कायम गराउन काठमाणैमा हजारौ नेपाली भेला भएर बुद्ध नेपालमा जन्मिएका हुन भन्ने सम्मको कार्यक्रम आयोजना भएको थियो । भूकम्पको बेला त इन्डियन मिडियालाई गो ब्याक होम भन्ने अभियाननै चलाइएको थियो । आफु ठुलो र शक्तिाशाली भएकै कारण भारत जहिले पनि अभिभावकको भूमिकामा देखिन खोज्छ भने नेपाल स्वतन्त्र राष्ट्र भएकाले समानता खोज्दै आइरहेको छ । तर पछिल्लो समय एकजना भारतिय नागरिकले नेपालको बारेमा बनाएको एउटा भिडियो अहिले भाइरल भैरहेको छ । उनले खुलेर नेपालको प्रशंसा गरेका छन् भने गौत
यस्ता अद्भुत संकेतले जनाउछ तपाई चाँडै धनवान बन्दै हुनुहुन्छ,

यस्ता अद्भुत संकेतले जनाउछ तपाई चाँडै धनवान बन्दै हुनुहुन्छ,

Posted in जिबन शैली, धर्म दर्शन, धर्म संस्कृति, भिडियो, रोचक बिचित्र, स्वास्थ्य/जीबन शैली
It is said that only a select few are blessed with good luck and fortune and while a few of us depend on our hard work to make us rich, others have good luck! Here are the signs (defined by various shastras) that, if you spot at the right time, are an indication that money is on its way. Here are some signs to tell you that you r becoming rich soon. Watch this video to know details. It is said that only a select few are blessed with good luck and fortune and while a few of us depend on our hard work to make us rich, others have good luck! Here are the signs (defined by various shastras) that, if you spot at the right time, are an indication that money is on its way. Here are some signs to tell you that you r becoming rich soon. Watch this video to know details.
प्रेमका देवता कामदेव कहाँ बस्छन् ? जानिराख्नुहोस

प्रेमका देवता कामदेव कहाँ बस्छन् ? जानिराख्नुहोस

Posted in धर्म दर्शन
हिन्दू शास्त्रहरूमा कामदेवलाई प्रेमका देवता भनिन्छ । स्त्री–पुरुषको बीचमा आपसी सम्बन्ध प्रगाढ बनाउने उद्देश्यले उनको पूजा वसन्त पञ्चमीका दिन गर्ने गरिन्छ । त्यसैले यदि हिन्दू परम्परालाई मान्ने हो भने प्रेम दिवस वसन्त पञ्चमीका दिन मनाउनुपर्ने हो । अहिले विश्वव्यापी भइरहेको फेब्रुअरी १४ का दिन मनाउने गरिएको प्रेम दिवस (भ्यालेन्टाइन डे) रोमनबाट सुरु भएको हो । पादरी भ्यालेन्टाइनको सम्झनामा यो पर्व मनाउने गरिन्छ । इस्वी सम्वत् ४९८ मा इसाइ धर्मगुरु पोप जेलासिएसले भ्यालेन्टाइनको सम्झनालाई दिवसकै रूपमा मनाउने घोषणा गरेका थिए । त्यसपछि बिस्तारै यसले पर्वकै रूप धारण गर्दै आइरहेको छ । विश्वभरि यो दिवस उत्साहका साथ मनाउने चलन बढ्दो छ । ब्रह्माले कामदेवलाई बस्नका लागि १२ वटा ठाँउ दिए: स्त्रीको कटाक्ष, केश, जाँघ, वक्ष, नाइटो, जङ्घमूल, आँखा, कोइलीको आवाज, चन्द्रमा, वर्षाकाल, चैत्र र वैशाख महिना ।’
के हो नागमणी? मानिसहरुले किन करोडौ पैसाको खेलवाड गर्छन ? के फाईदा हुन्छ ? ईच्छाधारी र नागमणी बारे खास कुरो पढ्नुहोस !

के हो नागमणी? मानिसहरुले किन करोडौ पैसाको खेलवाड गर्छन ? के फाईदा हुन्छ ? ईच्छाधारी र नागमणी बारे खास कुरो पढ्नुहोस !

Posted in अर्थ, जिबन शैली, धर्म दर्शन, रोचक बिचित्र, स्वास्थ्य/जीबन शैली
एजेन्सी। सर्प यस्तो जीव हो जुन मानिसको लागि सदियौं देखि चासोको केन्द्र बन्दै आएको छ। सर्पको बारेमा अहिलेसम्म हजारौं खोज अनि अनुसन्धान भइसकेको छ तर पनि अझै यो जीवको सबै रहस्य खुलिसकेको छैन। पौराणिककाल देखिनै सर्पसंग जोडिएका सयौं मान्यता समाजमा फैलिएका छन्। यी मान्यतामा केही अन्धविश्वास पनि नजोडिएका हैनन, जुन सदियौं देखि डरका कारण बन्दै आएका पनि छन्। यहाँ सर्पसंग जोडिएका यस्तै अन्धविश्वासको बारेमा चर्चा हुदैछ, मणिधारी नाग साच्चैको हुन्छ? के हो नागमणी? मानिसहरुले किन करोडौ पैसाको खेलवाड गर्छन ? के फाईदा हुन्छ ? ईच्छाधारी र नागमणी बारे खास कुरो पढ्नुहोस ! सर्पसंग जोडिएको यो मान्यता निकै चर्चित छ कि नाग संग चकमदार, अनि मुल्यवान मणि हुन्छ। जीव विज्ञानको अनुसार यो मान्यता केवल एक अन्धविश्वास मात्र हो। विश्वमा अहिलेसम्म जति पनि सर्पको बारेमा जानकारी प्राप्त भएको छ, ती सर्प मध्ये कुनै सर्पपन
यी १२ पाप – जसको कहिल्यै क्षमा मिल्दैन र जीवनभर सुख प्राप्ति हुदैन (भिडियो सहित)

यी १२ पाप – जसको कहिल्यै क्षमा मिल्दैन र जीवनभर सुख प्राप्ति हुदैन (भिडियो सहित)

Posted in धर्म दर्शन
शिव पुराणमा कार्य, व्यवहार र सोचद्धारा गरिएको १२ पापबारे वर्णित गरिएको छ, जसमा भगवान शिवले कहिल्ये क्षमा गर्न नसक्ने बताइएको छ । यस्ता व्यक्ति सँधै शिवको क्रोधको शिकार बन्ने र कहिल्यै जीवन सुखी हुँदैन । सोचेर गरिने पाप १. अर्कोको पति वा पत्नीलाई नराम्रो नजर लगाउँनु वा उसलाई पाउँने इच्छा गर्नु पापको श्रेणीमा राखिएको छ । २. अर्काको सम्पति आफ्नो बनाउँने चाहाना राख्नु । ३. कुनै सोझो–सादा व्यक्तिलाई कष्ट दिनु, उसलाई नोक्सान पुर्याउँनु वा धन–सम्पति लुट्ने आदि गर्नु कुनै पनि हालमा माफिको योग्य नहुने बताइन्छ । ४. राम्रो कुरालाई बिर्सेर नराम्रो बाटो पछ्याउँनु पनि पाप हो । बोलीद्धारा गरिने पाप : ५. कुनै पनि गर्भवती महिलालाई नराम्रो बचन लगाउँनु वा आफ्नो कुराले उसको चित्त दखाउँनु पाप मानिन्छ । ६. कसैको आत्मासम्मानलाई हानि पुर्याउँने नियतले झूटो बोल्नु ‘छल’को श्रेणीमा राखिएको छ
दलाइ लामाले भने गौतम बुद्ध नेपालमा जन्मिएको भन्दै नेपालीहरु नचाहिदो कुरा गर्छन (भिडियो सहित)

दलाइ लामाले भने गौतम बुद्ध नेपालमा जन्मिएको भन्दै नेपालीहरु नचाहिदो कुरा गर्छन (भिडियो सहित)

Posted in breaking news, धर्म दर्शन, धर्म संस्कृति, भिडियो, रोचक बिचित्र
His Holiness the 14th Dalai Lama, Tenzin Gyatso, describes himself as a simple Buddhist monk. He is the spiritual leader of Tibet. He was born on 6 July 1935, to a farming family, in a small hamlet located in Taktser, Amdo, northeastern Tibet. At the age of two, the child, then named Lhamo Dhondup, was recognized as the reincarnation of the previous 13th Dalai Lama, Thubten Gyatso. In recent speech Dalai Lama said some controversial things about Buddha. wach this video to know details.
आज शनिश्चरी अमावस्या : यि हुन् अाज गर्नुपर्ने काम ………

आज शनिश्चरी अमावस्या : यि हुन् अाज गर्नुपर्ने काम ………

Posted in धर्म दर्शन
पञ्चाङ्ग भन्नाले तिथि, नक्षत्र, बार, योग र करणको समुच्चय हो । यो ज्योतिषीय कालगणनाको अाधारभूत अङ्ग हो र ज्योतिषमा सूर्य एवं चन्द्रमालार्इ मुख्य देवताका रूपमा स्थापना गरिएको छ । वास्तवमा यी दुबै खगोलीय पिण्ड प्रत्यक्ष देवता पनि हुन् । दिवाकालमा सूर्य र रात्रीकालमा चन्द्रमाको उपस्थितिमा यावत् सांसारिक कर्महरू सम्पादन हुन्छन् । त्यसैले हाम्रा मनमस्तिष्क र कर्मका साक्षी यी दुबै ग्रहपिण्डहरू नै हुन् भन्दा अत्युक्ति हुँदैन । पञ्चाङ्गबमोजिम प्रत्येक महिनाका ३० वटा दिनलार्इ चन्द्रकलाका अाधारमा १५/१५ दिनका दुर्इवटा पक्षमा विभाजन गरिएको हुन्छ – शुक्ल पक्ष र कृष्ण पक्ष । शुक्ल पक्षको अन्तिम दिनलार्इ पूर्णिमा र कृष्ण पक्षको अन्तिम दिनलार्इ अमावस्या तिथि भन्ने गरिन्छ । तिथि भनेको सूर्य र चन्द्रमाको दूरीको लेखाजोखा हो । सूर्य र चन्द्रमाको प्रत्येक १२ डिग्रीको दूरीलार्इ एउटा तिथिको समय मानिन्छ, जस्तै ०
यी ४ काम कहिले पनि अधुरो नछोड्नुस्

यी ४ काम कहिले पनि अधुरो नछोड्नुस्

Posted in धर्म दर्शन
मानिस सुखी र समृद्ध कसरी बन्छ भन्ने विषयमा नीति शास्त्रमा धेरै कुरा उल्लेख छ । यस्ता नीतिको पालना गरेमा जीवनमा सुखी बन्न सकिने र सफलता हात लाग्ने शास्त्रविदहरु बताउँछन् । यस्तै नीति शास्त्रमा जीवनमा अधुरो छोड्न नहुने ४ कुराको उल्लेख गरिएको छ । कुन काम छोड्नु हुँदैन अधुरो ? १. शत्रुता जीवनमा कसैसँग पनि शत्रुता कायम राखेर छोड्नु हुँदैन । सके सम्म शत्रुतालाई मित्रतामा बदल्न कोशिस गर्नु पर्छ या त शत्रुतालाई निमिट्यान्न पार्न नसके शत्रुलाई निमिट्यान्न पार्नु पर्ने नीतिमा उल्लेख छ । शत्रुता कायम रहेमा जीवनमा यसले समयमा समयमा दुःख र झन्झट ल्याइरहने भएका कारण शत्रु सँधै डरको कारण बनिरहन्छ जसले जीवनमा शान्ति र सुख पाउन कठिन हुन्छ । २. आगो यदि कहिँ आगो लागेको छ भने आगो सम्पूर्णरुपमा निभाउनु बुद्धिमानी हुन्छ । सानो भनेर आगोको अंश पनि छोडियो भने त्यसले भिषणरुप धारण गर्न कत्ति पनि बेर लगाउ