जिबन शैली

छोरी भन्दा आमा तरुनी ! यति सुन्दर छिन् अभिनेत्री साम्राज्ञीकी आमा (फोटो)

छोरी भन्दा आमा तरुनी ! यति सुन्दर छिन् अभिनेत्री साम्राज्ञीकी आमा (फोटो)

Posted in जिबन शैली, मनोरंजन, रोचक बिचित्र
गायक कुमार बस्नेतको गीत ‘छोरी भन्दा आमा तरुनी’ भन्ने गीतले एउटा दशक नै हल्लायो । त्यसबेलाको यो गीतको मर्म व्यंग्यात्मक तर सुन्दरतासँग सम्बन्ध राख्थ्यो । यसको मर्म अहिले पनि मरेको छैन । नेपाली रजतपटमा चलेकी सुन्दर अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहको सुन्दरताको उचाई एकातिर छ । उनको करिअरको रफ्तार अर्कातिर छ । तर, उनलाई जन्मदिने आमा कस्ति होलिन् ? रेडकार्पेटमा सहभागी हुनेले त प्रत्यक्ष भेटेका हुन सक्छन् । किनभने छोरी साम्राज्ञीसँग हरेक कार्यक्रममा सहभागी हुन्छिन्, नेहा राज्यलक्ष्मी शाह । उनी पनि कम सुन्दर छैनन् । लागुपदार्थ र मद्यपान प्रयोगकर्ताको पुर्नस्थापनाका लागि कार्यरत नेहा निक्कै सुन्दर छिन् । गायक कुमार बस्नेतको गीत ‘छोरी भन्दा आमा तरुनी’ भन्ने गीतले एउटा दशक नै हल्लायो । त्यसबेलाको यो गीतको मर्म व्यंग्यात्मक तर सुन्दरतासँग सम्बन्ध राख्थ्यो । य
८ पटकसम्म टाउकोको ट्युमरको अप्रेसन गरेर आफुलाई बचाएका डाक्टर उपेन्द्र देवकोटालाई अस्पतालमा भेटेपछि मालती भक्कानो छोडेर रुईन (भिडियो सहित)

८ पटकसम्म टाउकोको ट्युमरको अप्रेसन गरेर आफुलाई बचाएका डाक्टर उपेन्द्र देवकोटालाई अस्पतालमा भेटेपछि मालती भक्कानो छोडेर रुईन (भिडियो सहित)

Posted in जिबन शैली
काठमाडौ,२७ । लामो समयदेखि उपचाररत वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्थाबारे जानकारी लिन र बुज्न अहिले अस्पतालमा दिनहु सुभचिन्तकहरु पुगिरहेका छन् । केहि दिन अघि मात्र राष्ट्रपति विद्यादेवी भण्डारीले बाँसबारीस्थित न्युरो अस्पताल पुगेर पित्तथैलीको क्यान्सरबाट पीडित डा. देवकोटाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी थिईन । बेलायतको एक अस्पतालमा उपचारका लागि पुगेका देवकोटा केही दिनअघि मात्रै स्वदेश फर्किएका थिए । गृहमन्त्री रामबहादुर थापाले पनि शनिबार नै उपचाररत वरिष्ठ न्युरोसर्जन डा. देवकोटाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । आफैं जीवन–मरणको संघर्षमा रहेका न्यूरोरोग विशेषज्ञ डा. उपेन्द्र देवकोटालाई भेट्न चाहनेहरुको अस्पतालमा भीड लाग्ने गरेको छ । उपचारकाक्रममा हजारौंसँग जोडिएका डा. देवकोटालाई भेट्न आउनेहरु अधिकांश उनको विशेषज्ञ क्षमताबाट नयाँ जीवन पाएकाहरु छन
यस्तो धेरैलाई थाहा नभएको प्रधानमन्त्री केपी वोली र राधिका शाक्यको अन्तरजातीय बिहे र रोचक प्रेमकथा पढ्नुहोस

यस्तो धेरैलाई थाहा नभएको प्रधानमन्त्री केपी वोली र राधिका शाक्यको अन्तरजातीय बिहे र रोचक प्रेमकथा पढ्नुहोस

Posted in जिबन शैली
मंगलबजारमा पाटनको पुरातन गल्लीमा बस्ने किसान परिवारका ६ जना केटाकेटी च्यासलतिर खेल्न जान्थे। ती मध्येकी अलि हुर्केकी राधिका शाक्य भने खेल खेल्दिनथिन्। बरु उनको मनमा कुरा खेलिरहेका हुन्थे, पारिवारिक चुनौती र गरिबीले उत्पन्न समस्याका। पाटन मंगलबजारमा त्यस बखत मनमा कुरा खेलाएर बस्ने राधिका अहिले मुलुकको ‘फस्ट लेडी’ हुन्, अर्थात् प्रधानमन्त्री केपी शर्मा ओलीकी जीवनसंगिनी। जग्गाजमिन थोरै। परिवार पाल्न राधिकाका पिता चिरिभाइ शाक्य लुगा सिउँथे। पत्नी धनदेवी चिरिभाइलाई साथ दिन्थिन्। ६ जना केटाकेटीको पेटको चारा जुटाउन चिनियाँहरूका लुगा सिलाउँथे। परिवारकी जेठी छोरी थिइन् राधिका। किशोरी जीवन कटिसकेकी राधिकालाई परिवारको गरिबी थाहा थियो, बाबुआमाले गुजाराका लागि गरेको दुःख थाहा थियो। र, जीवनसंघर्षमा छिचोल्नुपर्ने तगाराहरू पनि विस्तारै विस्तारै थाहा हुँदै थिए। एक दिन घरमा लुगा सिउन आएको चिनियाँसँग र
पत्नी वियोगले विक्षिप्त बनेका मदन कृष्ण श्रेष्ठले दिवंगत श्रीमतीको नाममा लेखे अत्यन्तै मर्मस्पर्शी ‘सायरी’

पत्नी वियोगले विक्षिप्त बनेका मदन कृष्ण श्रेष्ठले दिवंगत श्रीमतीको नाममा लेखे अत्यन्तै मर्मस्पर्शी ‘सायरी’

Posted in जिबन शैली
काठमाडौँ । क्यान्सर पिडित श्रीमतीलाई अल्पायु मै गुमाउदाको पिडा कलाकार मदन कृष्ण श्रेष्ठले सामाजिक संजालमा पनि पोखेका छन । आफ्नो जीवनसंगिनीलाई गुमाउदा को भावविह्वल नहोला र ! जसले भोगेको उसले महसुश गर्न सक्छ । आफ्नो मनको पिडालाई केहि शान्त पार्न उनले श्रीमती यसोधाको नाममा एउटा मर्मस्पर्शी सायरी लेखेका छन । हेर्नुहोस उनको सायरी : ”सबैले माया मारेर केभो तिमी छंदैछौ नि मलाई प्यार गर्ने तिमीले पनि माया दिन नभ्याउंदा आंसु छंदैनि मलाई स्यार गर्ने” सबैले माया मारेर केभो तिमी छंदैछौ नि मलाई प्यार गर्ने तिमीले पनि माया दिन नभ्याउंदा आंसु छंदैछ नि मलाई स्यार गर्ने यो पनि पढ्नुहोस : मदनकृष्ण श्रेष्ठ पत्नी यशोदाको आर्यघाटमा अन्त्येष्टि, देखियो यस्तो रुवाबासी (भिडियो हेर्नुहोस) काठमाडौं,२० चैत । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठपत्नी यशोदा सुवेदी श्रेष्ठको आज पशुपति आर्य
यशोदासँग दुईपटक बिहे गरेँ: मदनकृष्ण श्रेष्ठ-

यशोदासँग दुईपटक बिहे गरेँ: मदनकृष्ण श्रेष्ठ-

Posted in जिबन शैली, लेख रचना
कलाकार मदनकृष्ण श्रेष्ठलार्इ पत्नी शोक परेको छ । सोमबार राति श्रीमती यशोदा सुवेदी (श्रेष्ठ) को क्यान्सर अस्पताल हरिसिद्धिमा निधन भएको हो ।  विगतमा मदनकृष्ण श्रेष्ठसँग श्रीमतीको बारेमा अनलाइनखबरले गरेको कुराकानी आर्काइभबाट जस्तको तस्तै यहाँ प्रस्तुत गरिएको छ – श्रीमती जीवनसाथी हुन्, घर हुन्, भर हुन्, डर हुन् । सुखदुःख बिसाउने चौतारी हुन् । श्रीमतीबिना जिन्दगीले पूर्णता पाउँदैन, अधुरो हुन्छ जस्तो लाग्छ । एकजना साधारण मानिसले भनेको याद भइरहन्छ, ‘आफ्नो मन बुझ्ने, मन मिल्ने श्रीमती र एउटा साथी भयो भने जिन्दगी सफल हुन्छ ।’ यसो भन्ने भोटेबहालका आरसी मःमः पसलका साहु रामकृष्ण श्रेष्ठ हुन् । रामकृष्णदाइ साधारण लेखपढ हुन् । ठूला विद्वानले भनेको भन्दा उहाँले अनुभवले भनेको यो भनाइमा मैले विशेष अर्थ पाउँछु । साँच्चिकै मन बुझ्ने, मन मिल्ने साथी पर्यो भने, जिन्दगी नै सफल हुन्छ । धेरै अगाड
यि काम गर्नुभो भने तपाईको मुटु खत्तम हुन्छ, डा. त्रिपाठीको डरलाग्दो चेतावनी ! (भिडियो सहीत)

यि काम गर्नुभो भने तपाईको मुटु खत्तम हुन्छ, डा. त्रिपाठीको डरलाग्दो चेतावनी ! (भिडियो सहीत)

Posted in अनुसन्धान, जिबन शैली, भिडियो, रोचक बिचित्र, स्वास्थ्य/जीबन शैली
हाम्रो शरीरको सबैभन्दा महत्वपुर्ण अंग भनेको मुटु नै हो । मुटुले एकैछिन मात्र काम गर्न छोड्यो भने, हाम्रो तत्कालै ज्यान जान्छ । यति महत्वपुर्ण मुटुको सुरक्षाको लागी हामीले के गरीरहेका छौ त ? पेट, छाती तथा मुटु रोग बिशेषज्ञ डा. आशिष त्रिपाठीले मुटुको बारेमा एउटा डरलाग्दो चेतावनी दिएका छन । डा. त्रिपाठीको यो कुराले तपाईलाई एकपटक नराम्रो संग झड्का लाग्नेछ । सायद हामी मध्ये धेरै जनाले नियमित रुपमा त्यस्ता काम गरीरहेका छौ जुन कामले हाम्रो मुटु चैट बनाउनेछ । र एक दिन हामीलाई नराम्रो संग मृत्युको मुखमा पु¥याउनेछ । सायद हामीले जानकारी भएर वा जानकारी नभएर त्यस्ता काम गरीरहेका छौ, जुन कामहरु हामीलाई अल्पआयुमै मृत्युको मुखमा पु¥याउन काफी छन । डा. त्रिपाठीको यो सुझावले तपाईको जिवन बदल्न सक्छ । तलको भिडियोमा हेर्नुहोस डा. त्रिपाठीको यो अति नै महत्वपुर्ण सुझाव .
दात किराले खाएर निकै तनावमा हुनुहुन्छ ? एक रातमै दात खाने किरा चट पार्ने घरेलु उपचार थाहा पाई राख्नुहोस (भिडियो सहित)

दात किराले खाएर निकै तनावमा हुनुहुन्छ ? एक रातमै दात खाने किरा चट पार्ने घरेलु उपचार थाहा पाई राख्नुहोस (भिडियो सहित)

Posted in अनुसन्धान, जिबन शैली, भिडियो, स्वास्थ्य/जीबन शैली
दात लाई जोगाउन अनेक प्रयास गरे पनि कहिले काही दात किराले खाने गर्दछ । दातलाई किराले खान बाट रोक्न सर्ब प्रथम सफा गरि रहन पर्दछ । खानपिन पछि दातलाई सफा गरि हाल्नु पर्दछ जसले दातमा टासिएको खाने कुरा नरहोस् । बिशेष गरेर गुलिउयो मिठाई खाए पछि दातलाई तुरुन्तै सफा गर्नु पर्दछ । गुलियोमा दात किराले खाने प्रबल सम्भावना हुन्छ । तर यी सबै गर्दै गर्दै पनि दात किराले खायो भने कसरी त्यसबाट छुटकारा पाउने त ! अपनाउहोस यी घरेलु उपाय, भिडियो हेर्न तल क्लिक गर्नुहोस :
इन्टनेटमा कुमारित्व बेच्न सयौँ युवतीको लाइन, यी २० वर्षे युवतीले किन त्यसो गर्दैछिन् ?-

इन्टनेटमा कुमारित्व बेच्न सयौँ युवतीको लाइन, यी २० वर्षे युवतीले किन त्यसो गर्दैछिन् ?-

Posted in जिबन शैली
पैसा सबैका लागि जरुरी हुन्छ र मानिसहरुले पैसा कमाउनका लागि विभिन्न खालका तिकडम अपनाउँछन् । कसैले पैसाका लागि गहना बेच्छन् त कसैले घर । तर अष्ट्रेलियाको सिड्नीकी एक युवती भने अलग तरिकाले पैसा कमाउने बाटो रोज्दा चर्चाको शिखरमा छिन् । पर्थबाट पढ्नका लागि सिड्नी आएकी किरा नाम गरेकी २० वर्षकी युवतीले जर्मन एस्कर्ट एजेन्सी सिन्ड्रेला एस्कर्टस्लाई आफ्नो कुमारित्व लिलाम गरेकी छन् । कुमारित्वको लिलामीबाट आफूलाई पैसा कमाउने धेरै बाटो खुल्ने भन्दै उनले कमाएको पैसाले आफ्ना धेरै सपना पूरा गर्ने उनी बताउँछिन् । भविष्यमा कुनै मानिससँग सम्बन्ध बन्न सक्ने र उसले आफूले छाडेर जान पनि सक्ने भन्दै उनले मौकालाई सदुपयोग गर्दै पैसा कमाउनु राम्रो काम भएको बताएकी छन् । कुमारित्व लिलामीबाट आएको पैसाले दुनियाँ घुम्न पाउने, आफ्नो पढाई खर्च जुटाउन सक्ने र परिवारका आवश्यकता पनि पूरा गर्नसक्ने उनी बताउँछिन्
ह्वाईट हाउस भवनभित्र काम गर्ने दुर्लभ अवसर पाउने एक जना नेपाली हुन सन्जिता प्रधान,सन्जिताको रोचक यात्रा……

ह्वाईट हाउस भवनभित्र काम गर्ने दुर्लभ अवसर पाउने एक जना नेपाली हुन सन्जिता प्रधान,सन्जिताको रोचक यात्रा……

Posted in जिबन शैली, समाचार
अमेरिका- बाहिरबाट हेर्दा ह्वाईट हाउस एक हिसावले संसारलाई खबरदारी गर्ने महाशक्ति केन्द्र हो। अमेरिकनहरु ह्वाईट हाउसलाई जनताको घर भन्न रुचाउँछन। सन् १७९२ मा प्रथम अमेरिकी राष्ट्रपति जर्ज वासिंटनले राष्ट्रपति भवन बनाउन रुचाएको स्थानमा आईरिस आर्किटेक जेम्स होवनको डिजाइनमा निर्माण गरिएको ह्वाईट हाउसको आकर्षण विश्वका लागि थप बढ्दो छ। चर्चाका हिसाबले त डोनाल्ड ट्रम्प राष्ट्रपतिमा विजयी हुँदै गर्दा संसारको आँखा त्यहि ह्वाईट हाउसमा केन्द्रित रह्यो। कारण ह्वाईट हाउसले तय गर्ने नीतिले संसारलाई झट्का दिन्छ।       त्यो भवनमा पुग्ने वा अवलोकन गर्ने रहर त संसारकै मानिसहरुका लागि चाहाना हुनु स्वाभाविक पनि हो। त्यहि भवनभित्र काम गर्ने अवसर संसारकै नागरिकहरुका लागि निकै दुर्लभ अवसर हो। त्यहि दुर्लभ अवसर पाउने एक जना नेपाली हुन सन्जिता प्रधान। नेपालको दुर्गम पहाडी जिल्ला संखुवा
सिन्दूर किन नलगाएको त ?-

सिन्दूर किन नलगाएको त ?-

Posted in जिबन शैली
स्कुलमा पढ्दा सुनेकाे थिए, एउटा झुट लुकाउन, सय झुट बोल्नुपर्छ भनेर । त्यसैले पनि झुट बोल्ने बानी थिएन । राम्रो होस् वा नराम्रो कुरा मलाई झुट बोल्न मन पर्दैन पनि । जे हो सहि कुरा बताउने, सोझी नै थिए म । तर पहिलोपटक यति धेरै झुट बोलियो । अनि हुदै नभएको श्रीमान्को पनि खुबै प्रशंसा गरियो । झुट बोल्दा आफूलाई र अरुलाई पनि हानी हुदैन भने समय र परिस्थिती अनुसार कहिलेकाहीँ झुट बोल्नु पनि आवश्यक हुन्छ भन्ने धेरैका तर्क सुनेको थिए । जब भोगियो, त्यसपछि यो तर्कको महत्व थाहा भयो । ००० ‘छोराछोरी कतिजना छन् तपाईको ?’ यो मेरो लागि अनौठो प्रश्न थियो । किनकी म अविवाहित हुँ । अविवाहित भएको कारणले मात्रै होइन, कार्यालय होस् वा अन्य ठाउँमा सबैले मलाई सानी देख्थे । कार्य शिलशिलामा परिचित बनेका केही साथीहरुले सानी देखेरै नै होला, फुच्ची भन्छु है भन्दै जिस्काउँथे पनि । त्यसैले पनि मेरो लागि अनौठो प