घटना बिशेस

गृह मन्त्रालयमै सुन तस्कर गोरेको यस्तो दादागीरी, माक्स खोलेर यसरी छोडे मुख (भिडियो सहित)

गृह मन्त्रालयमै सुन तस्कर गोरेको यस्तो दादागीरी, माक्स खोलेर यसरी छोडे मुख (भिडियो सहित)

Posted in breaking news, घटना बिशेस, भिडियो, रोचक बिचित्र, समाचार
काठमाडौँ – सुन तस्करी र सनम शाक्य हत्या काण्डका प्रमुख अभियुक्त चुडामणि उप्रेती (गोरे) लाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । सुन तस्करी र सनम शाक्यको हत्या अनुसन्धानका लागि गठित समितिले आज, ८ जेठमा पत्रकार सम्मेलनको आयोजना गरी गोरेलाई सार्वजनिक गरेको हो । समितिका संयोजक ईश्वरराज पौडेलले गोरे काठमाडौं आएको सूचनाका आधारमा उनलाई गौरिघाटबाट पक्राउ गरिएको बताए । उनका अनुसार गोरेलाई आजै मोरङ जिल्ला अदालतमा प्रस्तुत गरिनेछ । भिडियोमा हेर्नुहोस गोरे डन काठमाडौँ – सुन तस्करी र सनम शाक्य हत्या काण्डका प्रमुख अभियुक्त चुडामणि उप्रेती (गोरे) लाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । सुन तस्करी र सनम शाक्यको हत्या अनुसन्धानका लागि गठित समितिले आज, ८ जेठमा पत्रकार सम्मेलनको आयोजना गरी गोरेलाई सार्वजनिक गरेको हो । समितिका संयोजक ईश्वरराज पौडेलले गोरे काठमाडौं आएको सूचनाका आध
सिन्डिकेटधारी लाई तह लगाउन कस्सिएको सरकारलाई जनताको साथ, जनताले भने “हामी सडकमा हिँड्न तयार छौँ, तर सार्वजनिक यातायातमा लादिँदै आएको एकाधिकार तोड्नु पर्छ, राज्यको अर्बौंको राजश्व छली भएको छ सरकार पछि नहट्नु”

सिन्डिकेटधारी लाई तह लगाउन कस्सिएको सरकारलाई जनताको साथ, जनताले भने “हामी सडकमा हिँड्न तयार छौँ, तर सार्वजनिक यातायातमा लादिँदै आएको एकाधिकार तोड्नु पर्छ, राज्यको अर्बौंको राजश्व छली भएको छ सरकार पछि नहट्नु”

Posted in breaking news, घटना बिशेस, रोचक बिचित्र, समाचार
काठमाडौँ – सार्वजनिक यातायात सञ्चालन गर्ने ‘रुट परमिट’ लिएकाले सवारी नचलाउँदा बिहानैदेखि यात्रु सडकमा हिँड्न बाध्य भएका छन् । संघसंस्था ऐन, २०३४ अनुसार सामाजिक संस्था खोलेर जनताले तिरेको करबाट बनेको सडकमा सेवाका नाममा एकाधिकारको व्यापार गर्दै आएका व्यवसायीले आफ्ना नाजायज माग पूरा गराउन यातायात नचलाएका हुन् । सरकारले यातायातलाई कम्पनीमा दर्ता गराउनुपर्ने गरी मापदण्ड सार्वजनिक गरेपछि यातायात व्यवसायीले विरोध गर्दै आएका छन् । सर्वोच्च अदालतले २०६७ माघ १९ गते यातायात क्षेत्रको एकाधिकार (सिन्डिकेट) अन्त्य गर्न आदेश दिए पनि कार्यान्वयन हुन सकेको थिएन । व्यवसायीले आलोपालोलगायत अनेक नाममा राजधानीमै पनि यातायात क्षेत्रमा एकाधिकार कायम गर्दै आएका छन् । व्यवसायीको अनावश्यक मागले यात्रुले दुःख भोग्न बाध्य हुँदा पनि सरकार रमिते बनेको सहज यातायात सुविधाका पक्षमा काम गर्दै आउनुभएका रामबहादुर थाप
आज नचलेका गाडीको रुट परमिट निलम्बन गछौँ : महानिर्देशक भट्टराई

आज नचलेका गाडीको रुट परमिट निलम्बन गछौँ : महानिर्देशक भट्टराई

Posted in breaking news, घटना बिशेस, रोचक बिचित्र, समाचार
काठमाडौँ : यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले बन्द हडतालको नाममा सवारी नचलाउने यातायात समितिको रुट परमिट निलम्बन गर्ने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले गृहमन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय र नेपाल प्रहरीको संयुक्त बैठकबाट आज सवारी नचलाउने सवारी साधनको रुट निलम्बन गर्ने निर्णय भएको बताउनुभयो । “सवारी तथा यातायात व्यवस्था ऐनअनुसार रुट परमिट निलम्बन गछौँ,” उहाँले भन्नुभयो । महानिर्देशक भट्टराईले बस सञ्चालनका लागि यातायात व्यवसायीसँग विनम्र अनुरोध गर्ने र अनुरोध नमाने कडा रुपमा प्रस्तुत हुने स्पष्ट पार्नुभयो । बीमालगायत केही जायज माग सम्बोधन गर्न सरकार तयार रहेको उहाँको भनाइ थियो । उहाँले सिन्डिकेट लाद्ने बस व्यवसायी समिति तथा व्यवसायीले बैंकबाट धमाधम पैसा निकालेको सूचना आएको भन्दै बैंक खाता रोक
आज आमाको मुख हेर्ने दिन: वृद्धाश्रममा आँसु बगाउँदै आमा, भन्छिन्- ‘छोरीले एउटा कोठा दिए भत्ता खाएर बाँच्थें’

आज आमाको मुख हेर्ने दिन: वृद्धाश्रममा आँसु बगाउँदै आमा, भन्छिन्- ‘छोरीले एउटा कोठा दिए भत्ता खाएर बाँच्थें’

Posted in घटना बिशेस, रोचक बिचित्र, समाज
काठमाडौं, ३ वैशाख । बिहान १० बजे पशुपतिस्थित वृद्धाश्रममा पुग्दा खाना खाने समय भएको थियो । आश्रममा रहेका सबै वृद्धवृद्धाहरू खाना खाँदै थिए । खाना खान नसक्नेलाई त्यहाँ आउने स्वयंसेवकहरूले खाना खुवाइदिँदै थिए । आश्रममा खाना नखाइ एक वृद्धा टोलाइरहेकी थिइन् । ‘आमा आरामै हुनुहुन्छ ? खाना खानुभएको छैन ?’ ‘हजुर आरामै छु नानी ।’ टोलाइरहेकी उनले जवाफ दिइन्, ‘राम्रोसँग खानाखान सक्दिनँ, एकछिनमा दूध खान्छु, ल्याइदिसकेका छैनन् ।’ आज आमाको मुख हेर्ने दिन । आश्रममा कहिलेकाहीँ भेट्न आउने गरेकी छोरी आज पनि आउँछिन्, कि भनेर उनी बाटो हेर्दै टोलाइरहेकी थिइन् । एकछोरा र एक छोरीकी ७० वर्षीया आमा धनमाया जंघमले १० वर्षदेखि वृद्धाश्रममा बस्दै आएको बताइन् । छोराछोरीको बिहेपछि आफूले काम गर्न सक्दासम्म उनी घरमै बसिन् । जब आफूले काम गर्न नसक्ने भइन्, तब उनी वृद्धाश्रममा आइन् । परिवारमा दुःख देखेर आफूले बुढ
जेलबाट छुटेर घर पुग्ने बित्तिकै सलमानलाई भेट्न सबैभन्दा पहिले गइन् क्याट्रिना, क्याट्रिनालाई देखेपछि रोए सलमान, अनि ति हातले पुछीए आँशुका धारा ,

जेलबाट छुटेर घर पुग्ने बित्तिकै सलमानलाई भेट्न सबैभन्दा पहिले गइन् क्याट्रिना, क्याट्रिनालाई देखेपछि रोए सलमान, अनि ति हातले पुछीए आँशुका धारा ,

Posted in breaking news, अनुसन्धान, अन्तरास्ट्रिय समाचार, घटना बिशेस, रोचक बिचित्र
एजेन्सी । कालो हरिण मारेको आरोपमा ५ वर्ष जेल पाएका बलिउड सुपरस्टार सलमान खान शनिबार जेलबाट रिहा भएका छन् । सलमान जेलबाट रिहा भएर मुम्बई पुग्ने बित्तिकै बलिउड कलाकारहरु उनलाई भेट्न घरमा नै पुगीरहेका छन् । यसैबिच सलमानी पूर्व प्रेमीका तथा सहकर्मी नायिका कटरिना कैफ उनको घरमा नै पुगेकी छिन् । भारतीय सञ्चार माध्यमका अनुसार सलमान शनिबार राति सवा आठ बजे मुम्बईमा रहेको घर (ग्यालेक्सी अपार्टमेन्ट) पुगे लगत्तै बलिउड कलाकारहरुको उनको घरमा नै धुइरो लागीरहेको छ । त्यसको एक घण्टापछि कटरीना सलमानलाई भेट्न ग्यालेक्सी अपार्टमेन्ट पुगेको आजतकले लेखेको छ । उनीसँगै सलमानलाई भेट्न कटरिनाका अलावा डेजी शाह, मलाईका अरोडा, हुमा कुरेसी, ज्याकलिन फर्नान्डीज, बरुण धवन, बबी देवलसहितका कयौं बलिउडकर्मी सलमानलाई भेट्न पुगेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
डाक्टर बनेर फर्किदै गरेकी छोरी बिमान दुर्घटनामा गुमाएका परिवार यस्तो भावबिहिल अवस्थामा; यो भिडियो हेर्ने जतिको आँशु थामिएन

डाक्टर बनेर फर्किदै गरेकी छोरी बिमान दुर्घटनामा गुमाएका परिवार यस्तो भावबिहिल अवस्थामा; यो भिडियो हेर्ने जतिको आँशु थामिएन

Posted in घटना बिशेस, दुखद अन्त्य, भिडियो, रोचक बिचित्र
भक्तपुर : हालैमात्र भएको यूएस बंगलाको विमान दुर्घटनामा ४९ जानाको मृत्यु भएको थियो। सो विमानमा १३ जना एमबीबीएसका विद्यार्थी अन्तिम वर्षको परीक्षा दिएर रिजल्ट आउनुअघि दुई महिनाको घर विदामा नेपाल आउँने क्रममा दुई जाना मात्रै बाँच्न सफल भएका थिए भने ११ जनाको मृत्यु भएको थियो जसमध्ये एक थिइन् सरुना श्रेष्ट। पिएनपिखबरको टिम सरुना श्रेष्ठको परिवारको अबस्था बुझ्न उनको घरमा पुगेको थियो। यति बेला सरुना श्रेष्ठको परिवार शोकमा डुबेका छन्। परिवारका सदस्यहरुको आँखामा आफ्नो छोरी गुमाउनुको पिडा प्रष्ट देखिन्थ्यो। उनका बाबु भन्छन, ‘यो हाम्रोलागि एउटा संबेदनशील घडी हो। घटना घटेको आज आठौ दिन भयो। आफन्तको सहयोग र हौसलाका कारण आफुलाई समालिरहेको छौ। ‘ सरुनाको अन्तिम कुराकानी उनको आमासित भएको थियो उनले अब म आउंदै छु , सबैको मुख हेर्न हतार भइसक्यो हजुरको काखमा ३ बर्षसम्म बसेर रमाउँछु ममी भनेको कुरा उनको
ब्रेकिङ – सिन्धुपाल्चोकमा बस दुर्घटना, ३ को मृत्यु १५ घाईते

ब्रेकिङ – सिन्धुपाल्चोकमा बस दुर्घटना, ३ को मृत्यु १५ घाईते

Posted in breaking news, घटना बिशेस
सिन्धुपाल्चोक । काठमाडौंबाट सिन्धुपाल्चोकको मेलम्ची जाँदै गरेको दर्घटना हुँदा ३ जनाको घटनास्थलमा मृत्यु भएको छ । शुक्रबार दिउँसो करिब साढे २ बज सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१२ स्थित बाँसबारीको एक्लेबेसीमा बा २ ख ४३२५ नम्बरको आमा ह्याल्मो यातायात दुर्घटना हुँदा ३ घटनामास्थलमा मृत्यु भएको हो । मृत्यु हुनेमा एक महिला र २ पुरूष रहेका छन् । उनीहरूको सनाखत हुन सकेो छैन् । दुर्घटनामा करिब १५ जना घाईते भएका छन् । घाईतेहरुलाई ओम हस्पीटल काठमाडौंमन उपचारको लागि पठाइएको स्थानीय आइमान तामाङले खबरडबलीलार्इ बताए । बसमा करिब ४५, ४६ जना सवार थिए ।
फेसबुक, भाइबर, इमोबाट चिठ्ठा परेको छ भन्दै सयौंलाई ठगी गर्ने ९ जना पक्राउ

फेसबुक, भाइबर, इमोबाट चिठ्ठा परेको छ भन्दै सयौंलाई ठगी गर्ने ९ जना पक्राउ

Posted in breaking news, घटना बिशेस, रोचक बिचित्र
पछिल्लो समय चिठ्ठा परेको छ भन्दै फेसबुक, भाइबर, इमो म्यासेन्जरमार्फत ठगी धन्दा बढिरहेको छ । सामाजिक सञ्चालनका विभिन्न माध्यमबाट प्रलोभन देखाएर ठगी गर्ने ठूलो गिरोह सक्रिय भइरहदा पोखरामा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । विदेशीले उपहार पठाइदिएको भन्दै प्रलोभन देखाउने र लाखौं रुपैयाँ गठी गर्ने ९ जना ठगलाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको हो । उनीहरुले चिठ्ठा परेको छ भन्दै सयौंलाई ठगी गर्ने गरिसकेका छन् । निस्दी(७ ज्यामिरेका २६ बर्षीय यामबहादुर रानामगले करिब डेढ वर्षअघि विदेशी नागरिकले आफू र आफ्नो परिवारका लागि सामान र पैसाहरु पठाएको सामाजिक सञ्जालमार्फत आफन्तलाई सुनाए । त्यही पैसा र समानको ट्याक्स क्लियर गर्न आउँदा आफू थुनामा परेको भन्दै आफन्तसँग यामबहादुरले आर्थिक सहयोगको याचना गरे । यामबहादुरको याचनाले आफन्तको मन पग्ल्यो र बैंक अफ काठमाडौंको खातामा केही रकम पठाइदिए । तर, त्यसप
विमान दुर्घटना बाट बाचेका दिनेश भन्छन्, उद्दार गर्नु साटो फोटो र सेल्फी खिच्नेको भिड देखे, फटाफट उद्दार गरेको भए अझै केहि मान्छे बच्न सक्थे (भिडियो)

विमान दुर्घटना बाट बाचेका दिनेश भन्छन्, उद्दार गर्नु साटो फोटो र सेल्फी खिच्नेको भिड देखे, फटाफट उद्दार गरेको भए अझै केहि मान्छे बच्न सक्थे (भिडियो)

Posted in breaking news, अनुसन्धान, घटना बिशेस, भिडियो, रोचक बिचित्र
Dinesh Humagain who has survived from plane crash at Kathmandu Authorities in Nepal have rejected claims they were to blame for confusion before a deadly plane crash at Kathmandu’s airport. At least 49 people were killed after a flight with US-Bangla Airlines, a privately-owned Bangladeshi carrier, approached the runway from the wrong direction, crashed and burst into flames. The airline’s chief executive officer, Imran Asif, appeared to blame air traffic controllers for the crash, saying they gave out the “wrong signals.” Raj Kumar Chhetri, the General Manager for Tribhuvan International Airport, denied a lack of competence on Nepal’s side, telling CNN: “We strictly condemn the comments from the Bangladeshi authorities that Nepal’s airport control gave wrong signals.”
फेरी पनि बिमान दुर्घटना हुन लाग्द लाग्दै सेफ ल्यान्डिङ , २९८ यात्रिको ज्यान बच्यो !

फेरी पनि बिमान दुर्घटना हुन लाग्द लाग्दै सेफ ल्यान्डिङ , २९८ यात्रिको ज्यान बच्यो !

Posted in breaking news, अनुसन्धान, घटना बिशेस, रोचक बिचित्र
भारतको लखनऊको चौधरी चरण सिंह एयरपोर्ट मा बिहिवार विमान दुर्घटना हुनखोज्दा खोज्दै बचेँको छ । विमानमा सवार २९८ यात्रिको ज्यान बचेँको छ । सऊदी एयरलाइंसको विमान मा टेक्निकल कारणले प्रेसर काम भएको थियो । उक्त समस्याको बाबजुद पनि उक्त बिमानलाई सेफ ल्याण्डिङ गरिको भारतीय मिडियाले उल्लेख गरेको छ । सऊदी एयरलाइंसको विमान एस वी-891 जेद्दा बाट लखनऊ अैइरहेको थियो । लखनऊमा चौधरी चरण सिंह एयरपोर्ट मा विमानको टायर मा हवाको दबाव अचानक कम हुनथालेपछी पाईलट टेन्सनमा भएका हुन् । पाईलटले सूझबूझ र एयरपोर्टको समझदारी बाट सऊदी एयरलाइंसको उक्त विमान सेफ ल्यान्डिङ गर्नमा सफल भएका हुन् । उक्त बिमानमा २९८ यात्री सवार गरेका थिए ति सब सुरक्षित रहेका छन् । भारतको लखनऊको चौधरी चरण सिंह एयरपोर्ट मा बिहिवार विमान दुर्घटना हुनखोज्दा खोज्दै बचेँको छ । विमानमा सवार २९८ यात्रिको ज्यान बचेँको छ । सऊदी एयरलाइंसको विमान म