Author: admin

साउदी अरब हुदा प्रेम बसेको युवक खोज्दै अरबी युवती काठमाडौँमा

साउदी अरब हुदा प्रेम बसेको युवक खोज्दै अरबी युवती काठमाडौँमा

Posted in रोचक बिचित्र
विदेशबाट फेसबुकमा मायाप्रेम बस्यो बिहे गर्न नेपाल नेपाल आएका युवक जब तिनै युवती संग भेटे त छाँगाबाट खसे जस्तो भयो सामाजिक सञ्जाल र सञ्चारका साधनमाथि बढेको पहँुचसँगै विवाहेतर सम्बन्धको अनुपात पनि बढिरहेको छ । प्रहरीअगाडि आउने घर झगडा र घरेलु हिंसाका घटनाको पछाडि कतै न कतै सामाजिक सञ्जाल र विवाहेतर सम्बन्ध रहेको उनीहरुको भनाइ छ । आजको कान्तिपुरमा खबर छ । कालिमाटीस्थित महिला सेलमा एक महिलाले पतिसँग बस्न नसकिने भएकाले छोराछोरीलाई स्याहारसुसार गर्न आवश्यक रकम पतिबाट तिराइ पाउन केही दिनअघि उजुरी दिएकी थिइन् । कारण बुझ्दै जाँदा फेसबुकर फोनबाट श्रीमानको पहिलेकी प्रेमीकासँग झाँगिएको सम्बन्धले दुवैबीचको दूरी बढाएको रहेछ । धादिङका एक पुरुष विदेश गए । नेपालकै एक महिलासँग फेसबुका चिनजान भयो, अन्तरंग कुराकानी भयो, भिडियो च्याटसमेत हुन थाल्यो । एक बर्षपछि उनी नेपाल फर्किए । ती युवतीसँग विवाह
आखिर कसले गर्यो यी युवतीको हत्या, ढुंगाले हानेर,के थियो रिषिपि ( पुरा पढ्नुहोस् )

आखिर कसले गर्यो यी युवतीको हत्या, ढुंगाले हानेर,के थियो रिषिपि ( पुरा पढ्नुहोस् )

Posted in समाचार
हिजो बिहान अन्दाजी 10.30 बजे खुर्कोट को अधेरी खोला को दोबान को सुनकोसी किनार मा अन्दाजी 22/23 बर्ष को केटी लाई घाटि मा सल ले बेरि ढुङ्गा ले हानी मारेको अबस्थामा फेला परेको ले निज को सनाखत हुन नसके को ले यो पोस्ट लाई जति सक्दो धेरै सियर गरेर मृतक को आफन्त का पुर्याउ सहयोग गरौं ! देशमा हत्याहिंसा र बलात्कारका घटना बढ्न थालेपछि नागरिकहरुले यो राज्यले न्याय दिन नसक्ने भन्दै कारबाहीको आशा नेपाल कम्युनिष्ट पार्टीसँग गर्न थालेका छन्। पछिल्लोसमय नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवको नाममा विभिन्न घटनाका दोषीलाई कारबाही माग गर्दै सामाजिक र जनस्तरबाट खुल्लापत्र आउने क्रम जारी छ । यसले नेपालका बुद्धिजीवी, व्यापारी, र प्रतिष्ठित समुदायको आशा यो राज्यसँग भन्दा पनि नेकपासँग रहेको बुझिन्छ । लामो समयदेखि सामाजिक सेवाकाे क्षेत्र तथा मानव बेचविखनविरुद्ध काम गर्दै अाएकाे रक्षा नेपालकी अध्यक्ष म
श्रीमान विदेशमा : श्रीमती आफ्नै देबरसग अनैतिक सम्बन्धले जन्मिएको बच्चाको हत्या …पूरा हेर्नुहोस

श्रीमान विदेशमा : श्रीमती आफ्नै देबरसग अनैतिक सम्बन्धले जन्मिएको बच्चाको हत्या …पूरा हेर्नुहोस

Posted in यौन स्वास्थ्य
कञ्चनपुर : नवजात शिशु हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भीमदत्तनगरपालिका– १३ की ३० वर्षीया गंगा ओखेडा र सोही ठाउँका १९ वर्षीय सन्तोष ओखेडा रहेका छन् । गंगाका श्रीमान् वैदेशिक रोजगारीका लागि कतारमा रहेका बेला उनले सन्तोषसँग अनैतिक सम्बन्ध बनाइ शिशुलाई जन्म दिएकी हुन् । बिहीबार जन्मिएको शिशुको हत्या भएकोे खबर प्राप्त भएपछि शुक्रबार साँझ दुबै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले बताए। पक्राउ परेका दुवै जनालाई हिरासतमा राखी प्रहरीले अनुसन्धान गरिरहेको छ । मृत नवजात शिशुको शव परीक्षणका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको छ । श्रोत:सत्यसमाचारबाट   यो पनि पद्नुहोस सुन तस्कर गोरेले २७ पन्ने यस्तो दिए बयान,गोरेको बयानले मतियार बनाए पछी आजै यी दुई पूर्व आइजीपी कब्जामा पर्दै ३८ क्
मेरो नागरिकतामा प्रश्न उठाउनेलाई गोली ठोक्छु : राजेन्द्र महतो

मेरो नागरिकतामा प्रश्न उठाउनेलाई गोली ठोक्छु : राजेन्द्र महतो

Posted in समाचार
१२ जेठ, काठमाडौ  । कहिलेकाहीँ कस्तो मुलुकमा जन्मिएछु भन्ने लाग्छ । खासमा राष्ट्रियताको विषयमा प्रश्न उठाइँदाखेरि चित्त दुख्छ । राष्ट्रियतामा मजाक गर्नुहुन्न क्या । राजनीतिक कुरामा जे–जति आरोप लगाए पनि ठीकै छ, तर राष्ट्रियताको सवालमा आरोप लाग्यो धेरै चित्त दुख्छ । त्यस्तो मान्छेलाई गोली ठोकिदिऊँ जस्तो लाग्छ । राजेन्द्र महतो नेपालको धर्तीपुत्र हो । यो धर्तीमा जन्मिएको सन्तान हो । त्यो नाताले नेपालको नागरिक हो । ०५१ सालमा एमालेको नौमहिने सरकारको पालामा नागरिकता समस्या समाधान गर्न धनपति आयोग बनेको थियो । त्यो आयोगमा म सदस्य थिएँ, पार्टीका तर्फबाट । त्यतिवेलादेखि मेरो विषय नै बन्यो नागरिकता । मधेसमा नागरिकताबारे सबैभन्दा बढी लड्ने, बढी बोल्ने व्यक्ति म परेँ । अनि यहाँका शासकवर्ग, खोकला राष्ट्रवादी, यहाँका पकिया(खाँटी) भनाउँदा, नेपाली भनाउँदाहरूले मधेसीलाई भारतीय भनिदिए । र, हुँदाहुँदै
प्रचण्डले २० अर्ब भ्रष्टाचार गरेको थाहा पाएर माओबादी पार्टी छोडेको हुँ: बाबुराम भट्टराई (भिडियो)

प्रचण्डले २० अर्ब भ्रष्टाचार गरेको थाहा पाएर माओबादी पार्टी छोडेको हुँ: बाबुराम भट्टराई (भिडियो)

Posted in भिडियो
नयाँ शक्ति पार्टिका संयोजक डा.बाबुराम भट्टराइले कंचनपुरमा आयोजित पार्टीको एक सभालाई सम्बोधन गर्दै माओबादि केन्द्रले एमाले र कांग्रेसले भन्दा धेरै भ्रस्टचार गरेको आरोप लगाएका छन्। भट्टराईले आफुले बाहिर मात्रै होइन भ्रस्टचारको मुद्दा भित्रै पनि उठाएको भन्दै लडाकुको नाममा राज्यले दिएको अर्बौ रुपैया आफुलाई समेत थाहाँ नदिइ प्रचण्डको नेतृत्वमा भ्रस्टचार भएको बताए। बाबुरामले अगाडि भने-‘प्रचण्डलाई जब भ्रस्टचारको मुद्दा लाग्न थाल्यो,तब प्रचण्ड बिदेशी प्रभुको अगाडि झुक्न र ति मुद्दाबाट बचाँइदिन बिदेशी शक्ति सामु लम्पसार परेको र बिस अर्बको भ्रस्टचार गरेर दश-दश अर्बको भागबण्डा गरेको बताए। शान्ति प्रकृयामा आइसकेपछि आफु प्रधानमन्त्री भएको बेलामा माओबादिले लुकाई राखेको अत्यन्त अत्याधुनिक ७०० थान बन्दुकहरु प्रचण्डलाई पैसाको समस्या परेर बिदेशी खुफिया एजेन्सीलाई बेचेर करोडौं कमाउँन खोज्दा आफुले
सुन तस्करीमा महराको नाम मुछिएको भन्दै महरालाई सभामुख बाट हटाउने तयारी राजपाले पाउने भयो सभामुख पद

सुन तस्करीमा महराको नाम मुछिएको भन्दै महरालाई सभामुख बाट हटाउने तयारी राजपाले पाउने भयो सभामुख पद

Posted in समाचार
दुई ठूला कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिस्ट पार्टी बने लगत्तै प्रधानमन्त्री एवम् अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले मधेस केन्द्रित दल राष्ट्रिय जनता पार्टी नेपाललाई सत्तामा आउन औपचारिक आग्रह गरेका छन् । ओली–प्रचण्डको औपचारिक आग्रहसँगै राजपा नेपालले सत्तामा जान केही पूर्वसर्त अगाडि सारेको छ । राजपा नेपालले संविधान संशोधनको लिखित प्रस्ताव र आयो भने सरकारमा जाने जनाएको छ । राजपा नेपाल सरकारमा सहभागी भयो भने उसलाई सभामुख पद पनि दिने तयारी ओली–प्रचण्डले तयारी गरेका छन् । संवैधानिक व्यवस्थाअनुसार एउटै दलको सभामुख र उपसभामुख पाउँदैन । नेकपाले तत्काल यी दुबै पद नेपाली कांग्रेसलाई दिने पक्षमा छैनन् । ओली–प्रचण्डले सभामुख कृष्णबहादुर महरालाई पदबाट हटाएर सो पद राजपा नेपाललाई दिने तयारी भएको उच्च स्रोतले जनाएको छ । सभामुख पद आउने भएपछि राजपा नेपालले सो प
मिन्स भएको कति दिन पछि बच्चा बस्छ ? जानीराखौ

मिन्स भएको कति दिन पछि बच्चा बस्छ ? जानीराखौ

Posted in स्वास्थ्य/जीबन शैली
पाठेघरमा बच्चा बस्न वा गर्भरहन थुप्रै कुराको तालमेल मिल्नुपर्छ। सन्तानको उत्पत्ति प्रमुख रूपमा पुरुषबाट निस्कने शुक्रकीट र स्त्रीमा विकसित भएका डिम्बको मिलनबाट हुन्छ। यौनसम्पर्कका बेला पुरुषको वीर्यस्लखलन हुँदा निस्किएका करोडौं शुक्रकीट मध्ये केही पाठेघरको मुख हुँदै पाठेघर र त्यसपछि डिम्बबाहिनी नलीसम्म पुग्छन्। त्यहाँ परिपक्व भएको डिम्ब – (अण्डा) सँग असंख्य शुक्रकीटमध्ये एकको मात्र मिलन हुन्छ। यसरी मिलन हुने प्रक्रियालाई निषेचन भनिन्छ। यसरी शुक्रकीट र डिम्बको मिलन भएको कोषलाई युग्मज भनिन्छ र यही नै पछि विकसित भएर शिशु वा बच्चा बन्छ। सामान्य रूपमा भन्नुपर्दा गर्भधारण हुनका लागि मुख्य रूपमा निम्न कुराहरू हुनुपर्छ : १. डिम्ब निष्कासन, २. यौ नसम्पर्क, ३. वीर्य स्खलन, ४. डिम्ब निषेचन तथा ५. डिम्बरोपण। एउटा महत्त्वपूर्ण बुझ्नुपर्ने कुरा के भने डिम्ब निस्किएको यस्तै १४ दिनमा मह
भर्खरै पोखराबाट आयो यस्तो खबर ! पाता कसेर जेल नहालेर के हेर्दै छ ओलि सरकार ? पूरा हेरि सक्दो शेयर गर्नुहोस

भर्खरै पोखराबाट आयो यस्तो खबर ! पाता कसेर जेल नहालेर के हेर्दै छ ओलि सरकार ? पूरा हेरि सक्दो शेयर गर्नुहोस

Posted in समाचार
कास्की, जेठ १२ – पोखराको फूलबारीमा रहेको मणिपाल शिक्षण अस्पतालमा उपचार सेवा ठप्प भएको छ ।अस्पताल प्रशासनले ४ जना कर्मचारीलाई भ्रष्टाचार र कार्टेलिङ्ग गरेको आरोपमा निष्काशन गरेपछि सुरु भएको कर्मचारीको आन्दोलनका कारण उपचार सेवा ठप्प भएको हो ।अस्पतालको फार्मेसीमा कार्यरत रमेश बोहोरा, नीलकण्ठ भट्टराई, टेकबहादुर विकर लेखामा कार्यरत अल्पना ठाकुरलाई अस्पताल प्रशासनले निष्काशन गरेको हो । अस्पतालका निर्देशक विजय सिंहका अनुसार गुनासो आएपछि छानविन गर्दा चारैजना दोषी देखिएकोले सेवाबाट निष्काशन गरिएको थियो । तर यसको विरोधमा अस्पतालमा कार्यरत कर्मचारीहरु एक भई आन्दोलन गर्दा अस्पतालमा गएको मंगलबारदेखि उपचार सेवा प्रवाह हुन सकेको छैन । इमरजेन्सी सेवा खुल्ला भए पनि कर्मचारी नहुँदा उपचार हुन सकेको छैन । अस्पतालबाट निकालिएका कर्मचारीहरुले आफूहरु साना कर्मचारी भएको र उपल्लो तहकाको आदेशमा मात्रै काम गरिए
पुरुषले अर्काकी श्रीमति फकाउन हुने तर महिलाले अर्काको लोग्ने फकाउन नहुने ?

पुरुषले अर्काकी श्रीमति फकाउन हुने तर महिलाले अर्काको लोग्ने फकाउन नहुने ?

Posted in मनोरंजन
अर्काकी श्रीमतीसंग पुरुषहरु हाकाहाकी बेडसम्म पुगेको कुराले मेरा कानमा रातापीरा भएका थिए । लोग्नेमानिस कत्ति सजिलै यस्ता कुरा गर्छन तर महिलाले यस्ता कुरा अझै पनि नेपाली समाजमा पचाउन सकेका छैनन् । लोग्ने मानिसले अर्काकी स्वास्नी फकाउन मिल्छ भने स्वास्नी मानिसले अर्काको लोग्ने फकाउन किन मिल्दैन ? इच्छा त उही हो, चाहे लोग्ने मानिस हुन् वा स्वास्नी मानिस । यौनिक स्वतन्त्रता जैविक हो तर आर्थिक स्वतन्त्रताले त्यो कुरामा उनिहरुलाई बाधा दिने गरेको छ । आजको युगमा आर्थिक स्वतन्त्रता प्रमुख बाधक भएर आएको छ । जोसँग हैसियत छ, उसले लोग्नेमान्छेलाई भाडामा लिएर राखेको देखिन्छ । केही महिला सौख र पैसाका लागि यौन कर्म पनि गरिरकेका पाइन्छन् । यो वर्ग सानो छ । महिला आर्थिकरुपमा परनिर्भर छन् । त्यसको असर उनीहको यौनस्वतन्तामा परेको छ । उनीहरु लोग्नेमानिसको इच्छा र इसारमा यौन कर्म गर्नुुपर्ने बाध्यतामा छन् । अर्थि
गोरेको बयान -माछा मार्न लगेको ब्याट्रीले करेन्ट लगाएर सनमको हत्या

गोरेको बयान -माछा मार्न लगेको ब्याट्रीले करेन्ट लगाएर सनमको हत्या

Posted in समाचार
बिराटनगरः सुन तस्करीमा मुछिएका मोरङको उर्लाबारी निवासी चूडामणि उप्रेती ‘गोरे’ ले माछा मार्न भन्दै लगेको ब्याट्रीबाट करेन्ट लगाएर आफ्ना साथी सनम शाक्यको हत्या गरेको खुलेको छ । बिहीबार साँझ पक्राउ परेका उर्लाबारी नगरपालिका–२ निवासी रेवत भनिने सुन व्यापारी रेवन्तकुरमा आचार्यले शुक्रबार यस्तो खुलासा गरेका हुन् । साढे ३३ किलो सुनकाण्ड र सनम हत्याकाण्डमा मुछिएका चुडामणि उप्रेती गोरेसँग कनेक्सन पाइएपछि प्रहरीले ३८ वर्षीय आचार्यलाई उर्लाबारीबाटै पक्राउ गरेको थियो । गोरेले बुधबार र बिहीबार दिएको बयानका आधारमा पक्राउ परेका उनले म्याद मिलानका लागि जिल्ला अदालत मोरङमा पु¥याएका बेला सञ्चारकर्मीहरुसँग यस्तो खुलासा गरेका हुन् । ‘बक्राहा खोलामा माछा मार्न भन्दै गोरले मेरैबाट ब्याट्री र तार लगेका थिए’, उनले भने, ‘तर, त्यही ब्याट्रीबाट करेन्ट लगाएर सनमको ज्यान लिएको मैले पनि प्रहरीबाट थाहा पाएँ ।’