मुटुको धड्कन अचानक बन्द हुनु ( Cardaic arrest) र हृदयघात (Heart attack) भनेको के हो ?

– डा .आशिष आचार्य ,जर्मनी

हाम्रो समाजमा धेरै पढेका मानिसहरुले मुटुको धड्कन अचानक बन्द हुनु र हृधयाघात भनेको एउतै हो भन्ने बुजाई छ । धेरै जसो लाइ त हृदयघात भनेइकै था छैन । तर मुटुको धड्कन अचानक बन्द हुनु र हृदयघात भनेको बिल्कुलै फरक हो तर यी दुवै को बिचम गहिरो सम्बन्ध छ ।

हाम्रो देश र हाम्रो देश जस्तै अरु थुप्रै देश हरुमा मानिसको जिबन AIDS , क्षयरोग , हेपतितिस, चन्चेर बाट जनचा भनेर बुज्ने गरिन्छ। तर बिस्वमै सबै भन्दा बढी मानिसको मृतु हुने कारण मा इन्चिचेंस पछि खार्दिओवस्कुलर दिसेसे प्रदछा जस मस्च्येमा मुटुको धड्कन अचानक बन्द हुने र हृदयघात पहिलो स्तान् आउछन । तेसैले यो बिसयमा सबैलाई सामान्य जानकारी हुनु अतिनै आवस्यक छ । दुवै बिसयमा जानकारी भएमा धेरै मानिसहरुलाई अचानक हुने मृतु र हृदयाग्त बाट बचाउन सकिन्छ ।

के फरक छ त?

हृदयघात (Heart Attack)

हृदयघात भनेको एउटा अवस्था हो जुन अवस्थामा मुटुको धमनी (जसले मुटु मा रगत जामा भैरहेको बेलामा आफ्नु मंगस्पेशी लाइ रगत वितरण गर्दछ , रगतमा भएको अक्सिजन को माध्यमबाट मंग्सपेशिलाई सक्ति प्रधान गर्दछ , जसले गर्दा मुटुको धड्कन नियमितरुपमा संचालन हुन्छ ) मा सानु रगत जमेको टुक्रा वा , चिलो पदार्थ (बोक्सो)/ कोलेस्तेरिन बाट बनेको प्लाक्स ले पुरै वा समन्य बन्द गरिदिन्छ जसले गर्दा मुटुको मंशापेशिले प्रयाप्त मात्रामा रगत र अक्सिजन प्रसारण हुन पाउदैन । जसले गर्दा मंग्श्पेशिमा घात /घाउ हुन पुग्छ । यसको कारणले मानिसलाई बिभिन अवस्थामा हृदयघात का लक्ष्ण्हरु देखा पर्दछन । सामान्यरुपमा हृदयागह्टका लक्ज्ञणहरु देखा पर्न लामो समय लाग्छ । तर रगतको धमनी एकै चोटीमा पुरै बन्द भएमा अचानक पनि हुन्न सक्छ । यो अवस्थामा मुटु को धड्कन चलि राखेकै हुन्छा र ३ घण्टा सम मा होस्पितल पुराउन सकेमा सजिलै बचाउन सकिन्छा।

एकदमै सम्नायारुप्मा भन्दा हृदयघात भनेको मुटुलाई रगत प्रसारण गर्ने धमनी विभिन्न कारण बाट साघुरो ज पुरै रुपमा बन्द हुनु हो।

हस्पिटलमा बिरामीलाई तुरुन्तै गरिने उपचार , जसबाट जिबन बचाउन सकिन्छ। हस्पिटल मा लघेपछि रगतको धमनी मा भयको शघुरो भाग वा पुरै ब्लोच्क लै तिन तरिका बाट हटाउन सकिन्छ ।

Lyse Therapie (रगत जमेर बनेको टुक्रालाई औषधिको माध्यमबाट हटाउने )

Angioplasty with Dilation und Stenting (साघुरो भागमा स्पेसल बेलुन लगेर तेस्लाई प्रेसर दिएर फराकिलो बनाउने वा प्लास्टिक र औषधिले बनेको नली लगाई दिने )

Bypass Operation (आफ्नै सरिरका अरु ठाउका धमनी झिकेर रगत प्रसारण हुन को लागि दोश्रो बाटो बनाइदिने )

मुटुको धड्कन अचानक बन्द हुनु भनेको चाहि के हो त !

एकाशी मुटुको धड्कन बन्द भएर मुटुले शरीरका प्रमुख अंगमा रगत प्रसारण गर्न नसक्नु हो । मुटुको धड्कन लाइ मिलाएर आवस्यकता परेको बेलामा छिटो र नपरेको बेलामा सामान्य रुपमा चलाई राख्न एक प्रकारको प्राकृतिक बियाट्रि हुन्छ । जसबाट उत्पादन हुने electrical impuls (charge) ले मुटुलाई नियमित र रेगुलर रुपमा संचालन गरिराखेको हुन्छ ( नियमित धड्कन ६०-१००/मिनेट )। जुन प्राकृतिक electrical Impuls (Cahrge) मा गडबडी हुन आएमा मुटुको धड्कन एकाशी बढेर जान्छ ( Ventricular fibrillation/ Ventricullar tackykardy /Asistole) जसले गर्दा मुटुले रगत प्रसारण गर्न सक्दैन ।यो अवस्था मा मुटुका मांसपेसी मा रगत पुग्दैन र मुटुको धड्कन अचानक बन्द हुन्छ। जसले गर्दा शरीरका प्रमुख अंगहरुमा मा रगतको प्रसारण हुदैन । यो अवस्थामा समयमानै हस्पिटल पुराउन सकिएन भने ठाउँ को थाउमै मृतु हुन्छ ( १ मिनेट time loss भएमा १० प्रतिसतले जियान गुमाउन पुग्छन , १० मिनेट मा हस्पिटल पुराउन सके ७५% बिरामीलाई बचाउन सक्ने सम्भावना हुन्छ ।

हस्पिटलमा चाढै पुराउन सकेको खण्डमा २ तरिका बाट ५ देखि ७५ % सम्मको जोबन लाइ बचाउन सकिन्छ ।

Defibrillation – बहिरबता एलेच्त्रिकल इम्पुले दिएर मुटुको धड्कन र इम्पुले लै फेरी फिर्ता गर्ने

२ जहाँ Defibrillator छैन – त्यहाँ CPR (cardiopulmonary resuscitation) गरिन्छ – बाहिर छातीमा हातले प्रेसर र एम्बुबियाग (special pastik Bag) को सायाताले फोक्सोमा हावा दिएर मुटुको धड्कन लाइ फेरी संचालनमा लियाउने ( यो बिधी बाट ५-१०% को जिबन लाइ बचाउन सकिन्छ – बिकसित मुलुकहरुमा धेरै मानिसहरुलाई CPR कसरि गर्ने भनेर था हुन्छा तर हाम्रो देशमा धेरै पढेका मानिसलाई पनि था छैन , आफ्नु परिवार को एक जना सदस्याई मात्र कसरि स्पर गर्ने भनेर सामान्य था भएमा पनि ५ % जतिको जीवनलाई बचाउन सकिन्छ ।

हृदयघात भएका व्यक्तिमा मुटुको धड्कन अचानक बन्द हुने चान्स धेरै हुन्छ ।

त्यसैले हृदयघात हुने मुख्य कारणहरु र हृधयाघातको बेलैमा पहिचान गर्न सकेमा धेरैको जिबन बचाउन सकिन्छ ।

Similiar Post