समरका लागि भन्दै प्रियंका कार्कीले बोल्ड फोटो गरिन् सार्वजनिक

नायिका पि्रयंका कार्कीलाई जाडो महिनाले तनाव दिएको हुनसक्छ । यसैले, उनी काठमाण्डौको चिसो विस्तारै घट्दै गर्दा गर्मीलाई स्वागत गर्न तयार भएकी छिन् । उनले आफ्नो इन्स्ट्राग्राममा शेयर गरेको एक तस्बिरले यस्तै संकेत गर्छ । उनले ‘समरका लागि तयार’ भन्दै एक बोल्ड फोटो पोष्ट गरेकी छिन् ।

नायिका कार्की बोल्ड पहिरन लगाउन माहिर मानिन्छिन् । उनको धेरैजसो चर्चा त यस्तै पहिरनका कारण पनि हुनेगर्छ । सायद, गर्मी विस्तारै चढ्दै गर्दा प्रियंका बोल्ड पहिरन लगाउन पाउने चाहामा उत्साहित देखिएकी छिन् ।

Similiar Post