जापानको अर्को वैज्ञानिक चमत्कार : विश्व तरङगित,

केही दिनअघि मात्र चीनले विश्वलाई नै चकित पार्दै सोलार सडक बनाएर एउटा असम्भव प्राय विकाशको नमुना संसार सामु प्रस्तुत गरेको थियो । त्यस्तै दिमाग नै हाल्लाउने खालको अर्को नयाँ अविष्कारले यति बेला विश्वलाई अचम्मित तुल्याएको छ ।

विज्ञानको चमत्कार बढिरहेका बेला जापानले फेरी यस्तै उदाहरण पेश गरेको छ ।अब कुरा गरौ जापानले गरेको त्यो अविष्कारको बारेमा । यो नया अविष्कारलाई साईन्स फिक्सन र एक्सनको बेजोड वैज्ञानिक अविष्कारको संज्ञा दिईएको छ ।

हो, जापानको एउटा कंपनीले यस्तै अचम्मको नँया काम गरेको छ । तपाईलाई विश्वास नलाग्न सक्ने खालको अविष्कार छ यो । जापानले विश्व मै पहिलो पटक रोबट कार बनाएको छ । जस्ले आफ्नो स्वरुप नै परिवर्त गर्न सक्दछ । यो अमेरीकी चर्चित फिल्म ट्रान्सफर्मसवाट उत्प्रेरित भई बनाईएको जनाईएको छ ।

ट्रांसफ्रमिङ कार आकार आकारान्तरण रोबोटहरु द्वारा प्रेरित थियो जुन लोकप्रिय जापानी एनीम सीरीज ‘मोबाइल सूट गुन्डम’ जापानमा रोबोटहरू परिवर्तन गरेपछि एक तहको बिजुली कार विकसित भएको छ ।

कारको डिजाइन कार्टूनको नेतृत्व कलाकार, कुनीओ ओकुवारा द्वारा अवधारणा गरिएको थियो र टोकियो आधारित स्टार्टअप फर्म चार लिङ्क सिस्टम्सद्वारा विकसित गरिएको छ । यस कारमा दुईवटा लामा पखां र ब्रक लाईट रहेका छन् । यसको प्रमुख विशेषता भने ड्राईभरको ढोका अगाडीवाट खुल्ने छ ।

गाडीले सार्वजनिक सडकमा चाँडै दौडने, सार्वजनिक बिक्रीको बाटो खोल्ने स्वीकृति पाउने अपेक्षा गरिएको छ ।

यो पनि हेर्नुस-

ध्यानदिनुहोस् डिजिटल माध्यमले कतै तपाईको घरमा नकरात्मक असर त पारी रहेका छैन् ?

२१ औं सशाताब्दीर यो डिजिटलको युग हो । सामाजिक संजालहरुको बढ्दो पहुचसंगै मानिसहरुमा त्यसले थुप्रै असरहरु पनि पारी रहेका छन् ।

बिशेषगरी डिजिटल माध्यमबाट पोर्न अर्थात् अश्लिल कुराहरुको हेर्नु जमाद बढ्दो छ । तर, एक अनुसन्धानले नयाँ खुलासा गरेको छ । जहाँ अश्लील सामग्री हेर्नेहरुमा महिलाहरुको संख्या पनि बढ्दै गइरहेको छ ।

यस्तै एउटा नयाँ अनुसन्धानमा तीनजनामा एकजना महिलाले हरेक हप्ता अश्लिल चलचित्र या सामग्री हेर्ने गरेको तथ्याङ्कले देखाएको छ । बेलायती पत्रिका द इण्डेपेन्डेन्टका अनुसार, अन्तर्राष्ट्रिय महिला पत्रिका मेरी क्लेयरका लागि स्पेनको अनलाई सर्भे फर्म टाइपफोर्मुले गरेको यो अनुसन्धानमा ३००० महिलाहरुमा ९० प्रतिशत अनलाईनमा र दुई तिहाई महिलाहरु आफ्नो फोनमा पोर्न हेर्ने गर्दछन् ।

सर्वेक्षणमा ३१ प्रतिशत महिलाहरुले हरेक हप्ता पोर्न हेर्ने बताएका थिए भने ३० प्रतिशतले भने कहिलेकाहिँ हेर्ने बताए । कस्ता खालका पोर्न हेर्न उनीहरु मन पराउँछन् त भन्ने प्रश्नमा ६३ प्रतिशतले पुरुष र महिलाका बीचका यौनसम्बन्ध हुने हेट्रोसेक्सुअल पोर्न हेर्न मन पराउने बताएका थिए ।

यस्तै ४४ प्रतिशतले लेस्बियन, ३१ प्रतिशतले भने दुबै किसिमका हेर्ने बताएका थितए ।अचम्मको कुरा १३ प्रतिशले पुरुष पुरुषबीचको सेक्स अर्थात् गे सेक्न भएका पो्र्न सामग्री हेर्न मन पराउने बताए ।

अधिकांश महिलाहरु एक्लो भएको बेला यस्ता सामग्री हेर्न मन पराउने बताइएको छ । यस्ता चलचित्रले आफ्नो यौन जीवनमा सकारात्मक प्रभाव पार्ने अधिकांशले बताए ।

Similiar Post